अटो
दोस्रो त्रैमासमा टेस्लाले उत्पादन गर्यो २०० हजार गाडी, आम्दानीमा पनि छलाङ
टेस्लाका सीईओ एलन मस्कले सोमबार टेस्लाको दोस्रो त्रैमासिक २०२१ लगानीकर्ता आय कार्यक्रम गरेका थिए । त्यो कार्यक्रममा मस्कले यो क्वाटरमा सबैभन्दा बढी टेस्लाको गाडी निर्माण, विक्री र ढुवानी गरेको बताएका छन् ।
यो त्रैमासिकमा विक्री गत वर्ष भन्दा १५१ प्रतिशतले बढेको छ । त्यस्तै कम्पनीले २०० हजार गाडीको निर्माण यो क्वाटरमा गरेको छ ।
टेस्लाले दोस्रो त्रैमासिकमा ४३८ मिलियन डलर सेयर कमाएको छ । टेस्लाको नेट आय १.१ बिलियन डलरको रहेको छ । कम्पनीको गत वर्ष भन्दा आम्दानी ९८ प्रतिशतले बढेको छ । कोभिडको समय भएता पनि यसले टेस्लाको विक्रीमा कुनै फरक नपारेको देखाएको छ ।
टेस्लाले दोस्रो त्रैमासिकमा ८५ मेगाावाटको क्षमता रहेको सोलार उर्जा पनि सार्वजनिक गरेको थियो र १ हजार सुपरचार्जिङ स्टेसन थपेको छ । यो डेटाले विद्युतीय गाडीले फ्युल गाडीको मार्केट लिएको भन्ने देखाएको कम्पनीले बताएको छ ।
मस्क विद्युतीय कारको भविष्यका लागि आशावादीनै देखिएका थिए । हालैमा टेस्लाको सुपर चार्जर अब अरू विद्युतीय गाडीका लागि पनि उपलब्ध हुने भएको छ ।
टेस्लाका सीईओ एलन मस्कले यो वर्ष देखि आफ्नो सुपर चार्जर अरु विद्युतीय गाडीका लागि पनि खोल्ने बताएका छन् । यो सन् २०२१ को अन्त्य सम्ममा अरु कम्पनीका लागि पनि उपलब्ध हुने भएको छ ।
अटो
तीन नयाँ मोडेलका साथ ग्रेट वाल मोटर्स नेपाली बजारमा प्रवेश
ग्रेट वाल मोटर्स नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको छ ।…
टेस्लाले सार्वजनिक गर्यो फुल सेल्फ ड्राइभिङ भर्सन ९ बेटा
टेस्लाले फुल सेल्फ ड्राइभिङ भर्सन ९ बेटा सार्वजनिक गरेको छ । यो एकदमै ठूलो सफ्टवेयर…
नेपालमा सार्वजनिक भयो विद्युतीय कार ‘निशान लिफ’
नेपाली बजारमा विद्युतीय कार ‘निशान लिफ’ सार्वजनिक गरेको छ। निशानको लागि नेपालको…
विद्युतीय गाडीको एसेम्बल प्लान्ट स्थापना गर्न सम्झौता, ६ महिनाभित्रै निर्माण हुने
रुपन्देहीको सैनामैना नगरपालिका–८ र ९ को नदी उकास जग्गामा विद्युतीय सवारी साधनको …
४० वटा विद्युतीय बस खरिदका लागि नौं कम्पनी इच्छुक
साझा यातायातका ४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक देखिएका छन् । …
उड्ने कारले पहिलो पटक विभिन्न शहर घुम्यो (भिडिओ)
एयरकारको प्रोटोटाइपले आफ्नो पहिलो अन्तर–शहरीय उडान पुरा गरेको छ । यो उडने कार हो…
होन्डाले पहिलो विद्युतिय गाडी सन् २०२४ मा सार्वजनिक गर्ने
होन्डाको पहिलो विद्युतिय एसयुभीलाई प्रोलग भनिने भएको छ । रोशो नोटका अनुसार यो वि…
एयरस्पीडरले बनायो पहिलो उड्ने विद्युतीय कार, परीक्षण सफल
एयरस्पीडरले आफ्नो उडने विद्युतीय कारको पहिलो परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ…
बागमती प्रदेशमा विद्युतीय बस सञ्चालन गर्न ५० करोड विनियोजन, चार्जिङ स्टेशन पनि निर्माण गरिने
बागमती प्रदेशले नेपाल सरकारको सहलगानीमा आवश्यक पूर्वाधार सहितको विद्युतीय बस सेवा…
विद्युतीय सवारीमा लगानी गर्न व्यवसायी उत्साहित
आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई अन्तःशुल्क खारेज र कर छुट गर…
विद्युतीय गाडी दिगो इ८ को मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य
विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८ विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । व…
विद्युतीय सवारीको अन्तःशुल्क पूर्ण छुट
सरकारले विद्युतीय सवारीको अन्तःशुल्क पूर्ण छुट गरेको छ ।
२०८८ सम्म पेट्रोलीयम पदार्थबाट चल्ने गाडीलाई प्रतिस्थापन गरेर विद्युतीय सवारी साधन च…
भोल्क्सवागेनले सेल्फ ड्राइभिङ कारका लागि आफै चिप डिजाइन गर्दै
भोल्क्सवागेनले सेल्फ ड्राइभिङ कारका लागि आफै चिप डिजाइन गर्ने भएको छ । यो एकदमै रा…
गत त्रैमासिकमा टेस्लाले गर्याे सबैभन्दा धेरै गाडी निर्माण, विक्री र ढुवानी
टेस्लाका सिईओ एलन मस्कले सोमबार टेस्लाको क्यू वान २०२१ लगानीकर्ता आय कार्यक्रम गरेका…