कीवर्डहरू -

अटो

निसानको धमाकेदार दशैं, तिहार तथा छठ अफर, २० लाख रुपैयाँ नगद छुटका साथै अन्य आकर्षक अफर

निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।

यस  अफर  अन्तर्गत ग्राहकहरूले शुन्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन साथै ९ महिना सम्मको इएमआई पनि कम्पनीले नै तिरिदिनेछ ।

उक्त अफर नलिएको खण्डमा बढीमा २० लाख रुपैयाँ सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन । यसका साथै ३५ हजार ९९९ रुपैंया बराबरको रेडमी नोट नाइन प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्नेछन ।

यो योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा ५० हजार रुपैयाँ सम्मको फ्री एशोसरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षको सम्मको बोस्क हाई प्रेसर वासर, तिन वर्षको वारेन्टि, तिन बर्ष सम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आवको सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन ।

अटो

टिभीएस एनटर्क – सधैं तपाईको साथमा

जगदम्बा मोटर्स प्रा.लि.,नेपालका लागि टिभीएस स्कुटरको अधिकृत वितरकले नेपालीहरुको महान चाड दशैंको अवसरमा वृद्धवृद्धा र बच्चा बोकेको महिलाहरुको मन्दिर भ्रमणला…

पल्सर एनएस २०० अब एबीएसमा

काठमाडौं, ३ कात्तिक – हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०…

टीभीएसकाे भाइबरसँग सहकार्य, चाडपर्व अफरमा स्कूटर उपहार

काठमाडौं । नेपालका लागि टीभीएस दुई पाङग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले डाउनलोड एन्ड विन नामक चाडपर्व योजना ल्याएको छ ।

सुजुकी एसप्रेसोको प्रि बुकिङ खुला

सुजुकीको प्यासेन्जर कार एसप्रेसोको नेपालमा प्रि बुकिङ खुला भएको छ। नेपालका लागि आधिकारी बिक्रेता सिजी मोटोकर्पले उक्त कारको प्रि बुकिङ खुला गरेको जानकारी …

अटो एभ प्रालिले दशौं वार्षिकोत्सव मनायो

सुजुकी गाडीको काठमाडौंका लागि पहिलो आधिकारिक सर्भिस सेन्टरको रुपमा स्थापित अटो एभ प्रालिले शनिबार दशौं वार्षिकोत्स…

नयाँ वर्ष ७६ मा टिभिएसको ‘सात छ हाम्रो\' अफर

जगदम्बा मोटर्स, अन्तर्रा्ष्ट्रिय स्तरमा प्रसिद्ध दुइ तथा तिन पाङग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनिको नेपालभरिकै एकमात्र अधिकृत विक्रेता, ले नव वर्ष २०७६ को उ…

फोर्डले २०१९ संस्करणको फोर्ड फिगो बजारमा 

आधुनिक जीवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको मौलिक स्टायल, शक्तिशाली इन्जिन , मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जित गरी २०१९ संस्…

टोयोटाले पुरा गरेको छ, ६ दिने “रस टु मुस्ताङ्ग” नामक मुस्ताङ्ग यात्रा

टोयोटाले आफ्ना ग्राहकहरुको लागि सदैव बिश्वशनिय र मजबुत सवारी साधनहरु उपलब्ध गराउदै आयको छ। टोयोटाको नया एस यु भी “रसमा पनि कम्पनीले उही बिरासतलाइ…

महिन्द्राको एमकेयर भ्यान सञ्चालनमा

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले उच्च प्रविधि उपकरणहरूसँग सुसज्जित एमकेयर भ्यान सेवा स…

एक वर्षको अवधिमा हजार युनिट टाटा योद्धा पिकअप बिक्री, के के छन् यसका विशेषता ?

काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एक वर्षको अवधिमा हजार युनिट टाटा योद्धा पिकअप बिक्री गरेको जानकारी दिएकाे …

नेपालमा आयो टाटा एनआरजी, मूल्य २९ लाख ५५ हजार

काठमाडौं – टाटा मोटर्सको ह्याचब्याक कार एनआरजी आज नेपाली बजारमा लन्च भएको छ । एक कार्यक्रमका बीच टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडि…

निसानले ल्यायो फुल चार्जमा ३६३ किलोमिटर गुड्ने लिफ ई प्लस विद्युतीय कार

निसानले आफ्नो लोकप्रिय विद्युतीय कार लिफको नयाँ भर्सन सार्वजनिक गरेको छ । निसान लिफ इ प्लस (Leaf e+) नाम राखिएको सो इलेक्ट्रिक कारले एक पटकको चार्जमा ३६३ क…

टिभिएसको जुपिटर क्लासिक अटम ब्राउन अब नेपालमा

काठमाडौं । नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएसको ‘जुपिटर क्लासिक अटम ब्राउन’ कलरमा बजारमा ल्याएको छ ।…

एमजी एक्सचेन्ज अफर

नेपालमा एमजी (मोरिस ग्यारेज)को आधिकारिक बितरक, पारामाउन्ट मोर्टसले एमजी कार प्रेमीहरुका लागि यहि २०७५ मंगसिर २१ गतेदेखि मंगसिर २३ गतेसम्म नेपाल अधिराज्य…

सुजुकीको स्टाइलिस स्कुटर बर्गम्यान स्ट्रिट १२५

सुजुकीको हालसम्मकै सर्बाधिक स्टाइलिस स्कुटर बर्गम्यान स्ट्रिट १२५ नेपाली बजारमा बिक्रीका लागि उपलब्ध भएको छ । आजबाट सुजुकीका सबै सोरुममार्फत सो बाइक बुकिङ गर्…