अटो
नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘निशान लिफ’ आउँदै, ४० मिनेटमा ८० प्रतिशत सम्म चार्ज हुने
निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित ईभी ‘निशान लिफ’ नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।
विद्युतीय सवारीमा विद्यामान करलाई वृद्धि गरिए पश्चात सो गाडीको सार्वजनिक कार्यक्रम पुर्व निर्धारित समयमा हुन सकेको थिएन । तर नेपाल सरकारले विद्युतीय सवारीको करलाई पुनरावलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडी २०२१ अप्रिलमा लन्च हुने भएको छ ।
निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो र यो गाडी विद्युतीय गाडी मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ ।
निशान लिफ निसानको विद्युतीय गाडीहरुमा सबै भन्दा उन्नत कार हो। निशान लिफ संसारभर २ लाख ५० हजार भन्दा बढी बिक्री भैसकेको छ । यस कारणले पनि निशान लिफ आम सर्वसाधारणहरुको सहज पहुँचमा पुग्ने पहिलो विद्युतीय सवारी बन्न पुगेको छ ।
पहिलो निशान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उन्नत फिचरहरु र उत्कृष्ट लुक भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीको रुपमा परिचित छ ।
अधिक हर्शपावर र टर्क सहित आउने निसान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरु छन। ४० मिनेटमा ८० प्रतिशत सम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ईपेडल टेक्नोलोजी पनि समावेश गरिएको छ ।
ईपेडलमा एक्सलेरेटर पेडल छोड्ना साथ गाडीको गति आफै कम हुदैं जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिनेछ ।
अटो
निसानको धमाकेदार दशैं, तिहार तथा छठ अफर, २० लाख रुपैयाँ नगद छुटका साथै अन्य आकर्षक अफर
निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अ…
टि भि एसले नेपालमै प्रथम पटक लाईभ स्मार्ट लन्चमार्फत मोटरसाइकल सार्वजनिक गर्दै
अन्तराष्ट्रिय अटोमोबाइल कम्पनी टिभिएस् मोटरको २ र ३ चक्के सवारिको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले यहि अगस्ट १७, २०२० अर्थात २०७७ भाद्र १ सोमब…
निसानका गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआई र ब्याज कम्पनीले व्यहोर्ने
निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले यस बन्दाबन्दीको अवस्थालाई मध्यनजर …
कियाको निरो बुकिङ गरेकालाई लकडाउन खुले लगत्तै डेलिभरी
नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गरेका ग्राहकले लकडाउन खुलेलगत्तै उक्त एसयुभी चलाउन पाउने भएका छन् ।
नेपालका लागि कियाको एकल अधिकृ…
टिभीएस एनटर्क – सधैं तपाईको साथमा
जगदम्बा मोटर्स प्रा.लि.,नेपालका लागि टिभीएस स्कुटरको अधिकृत वितरकले नेपालीहरुको महान चाड दशैंको अवसरमा वृद्धवृद्धा र बच्चा बोकेको महिलाहरुको मन्दिर भ्रमणला…
पल्सर एनएस २०० अब एबीएसमा
काठमाडौं, ३ कात्तिक – हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०…
टीभीएसकाे भाइबरसँग सहकार्य, चाडपर्व अफरमा स्कूटर उपहार
काठमाडौं । नेपालका लागि टीभीएस दुई पाङग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले डाउनलोड एन्ड विन नामक चाडपर्व योजना ल्याएको छ ।…
सुजुकी एसप्रेसोको प्रि बुकिङ खुला
सुजुकीको प्यासेन्जर कार एसप्रेसोको नेपालमा प्रि बुकिङ खुला भएको छ। नेपालका लागि आधिकारी बिक्रेता सिजी मोटोकर्पले उक्त कारको प्रि बुकिङ खुला गरेको जानकारी …
अटो एभ प्रालिले दशौं वार्षिकोत्सव मनायो
सुजुकी गाडीको काठमाडौंका लागि पहिलो आधिकारिक सर्भिस सेन्टरको रुपमा स्थापित अटो एभ प्रालिले शनिबार दशौं वार्षिकोत्स…
नयाँ वर्ष ७६ मा टिभिएसको ‘सात छ हाम्रो\' अफर
जगदम्बा मोटर्स, अन्तर्रा्ष्ट्रिय स्तरमा प्रसिद्ध दुइ तथा तिन पाङग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनिको नेपालभरिकै एकमात्र अधिकृत विक्रेता, ले नव वर्ष २०७६ को उ…
फोर्डले २०१९ संस्करणको फोर्ड फिगो बजारमा
आधुनिक जीवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको मौलिक स्टायल, शक्तिशाली इन्जिन , मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जित गरी २०१९ संस्…
टोयोटाले पुरा गरेको छ, ६ दिने “रस टु मुस्ताङ्ग” नामक मुस्ताङ्ग यात्रा
टोयोटाले आफ्ना ग्राहकहरुको लागि सदैव बिश्वशनिय र मजबुत सवारी साधनहरु उपलब्ध गराउदै आयको छ। टोयोटाको नया एस यु भी “रसमा पनि कम्पनीले उही बिरासतलाइ…
महिन्द्राको एमकेयर भ्यान सञ्चालनमा
काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले उच्च प्रविधि उपकरणहरूसँग सुसज्जित एमकेयर भ्यान सेवा स…
एक वर्षको अवधिमा हजार युनिट टाटा योद्धा पिकअप बिक्री, के के छन् यसका विशेषता ?
काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एक वर्षको अवधिमा हजार युनिट टाटा योद्धा पिकअप बिक्री गरेको जानकारी दिएकाे …
नेपालमा आयो टाटा एनआरजी, मूल्य २९ लाख ५५ हजार
काठमाडौं – टाटा मोटर्सको ह्याचब्याक कार एनआरजी आज नेपाली बजारमा लन्च भएको छ । एक कार्यक्रमका बीच टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडि…