अटो
जोबीको विद्युतीय हवाई टयाक्सी परीक्षण गर्दै नासा
नासाले जोबीको विद्युतीय हवाई टयाक्सीको जाँच सुरु गरेको छ । यो जोबी एभिएसनको विद्युतिय भिटिओएल एयरक्राफ्ट हो । भविष्यमा यी टयाक्सीहरु एयरस्पेसमा चल्ने योग्य छन् की छैन् भनेर नासाले परिक्षण गर्न लागेको हो ।
यो परिक्षण अगस्त ३० मा सुरु भएर सेप्टेम्बर १० सम्म गरिनेछ । यसमा उडान भरिको समयमा ५० ओटा माइक्रोफोन प्रयोग गरेर आवाजको जाँच गरिनेछ । यो कम्पनीको पहिलो आधिकारिक परिक्षण हो र अहिले सम्म कम्पनीले ड्रोनमात्रै आधिकारिक रुपमा उडाउने गर्दछ ।
यसको डेटाले भविष्यको अरु टयाक्सी तथा उडान सेवाहरुलाई सहयोग पुर्याउने नासाको मान्यता रहेको छ । जोबीले हालैमा उबरको एयर टयाक्सी व्यवसाय खरिद गरेको थियो र टोयोटाबाट ३९४ मिलियन डलर लगानी पनि लिएको थियो ।
अटो
टेस्लाको अटोपाईलट फिचरमाथि अनुसन्धान गरिदै
टेस्लाको अटोपाईलट फिचरमाथि संघीय अनुसन्धान शुरू भएको छ । अमेरिकी राष्ट्रिय राजमार्…
राष्ट्रिय आविष्कार केन्द्रलाई टेल्जी इलेक्ट्रिक स्कुटर हस्तान्तरण
टेल्जी नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । टेल्ज…
टाटा नेक्सन–इभी नेपाली बजारमा, कति होला मूल्य ?
टाटा मोटर्सको बहुप्रतिक्षित इलेक्ट्रिक कार नेक्सन–ईभी नेपाली बजारमा आएको छ । एकपछि …
दोस्रो त्रैमासमा टेस्लाले उत्पादन गर्यो २०० हजार गाडी, आम्दानीमा पनि छलाङ
टेस्लाका सीईओ एलन मस्कले सोमबार टेस्लाको दोस्रो त्रैमासिक २०२१ लगानीकर्ता आय कार्यक्र…
ईभी नेपाल मोटर्सको शोरूम नक्सालमा, विद्युतीय स्कुटर र साइकल पाइने
ईभी नेपाल मोटर्सको शोरूम काठमाडौं स्थित नक्सालमा संचालनमा आएको छ । यस शोरूममा जर्…
पिच बाटोले नै चलिरहेको विद्युतीय गाडी चार्ज गर्ने प्रविधिको परीक्षण हुदै
अन्वेषकहरुले विद्युतीय गाडी चलिरहेको बेला चार्ज हुने सिमेन्टको परीक्षण गरिरहेका छन्…
टेस्लाको सुपर चार्जर अब अरू विद्युतीय गाडीका लागि पनि उपलब्ध हुने
टेस्लाको सुपर चार्जर अब अरू विद्युतीय गाडीका लागि पनि उपलब्ध हुने भएको छ । टेस्लाक…
तीन नयाँ मोडेलका साथ ग्रेट वाल मोटर्स नेपाली बजारमा प्रवेश
ग्रेट वाल मोटर्स नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको छ ।…
टेस्लाले सार्वजनिक गर्यो फुल सेल्फ ड्राइभिङ भर्सन ९ बेटा
टेस्लाले फुल सेल्फ ड्राइभिङ भर्सन ९ बेटा सार्वजनिक गरेको छ । यो एकदमै ठूलो सफ्टवेयर…
नेपालमा सार्वजनिक भयो विद्युतीय कार ‘निशान लिफ’
नेपाली बजारमा विद्युतीय कार ‘निशान लिफ’ सार्वजनिक गरेको छ। निशानको लागि नेपालको…
विद्युतीय गाडीको एसेम्बल प्लान्ट स्थापना गर्न सम्झौता, ६ महिनाभित्रै निर्माण हुने
रुपन्देहीको सैनामैना नगरपालिका–८ र ९ को नदी उकास जग्गामा विद्युतीय सवारी साधनको …
४० वटा विद्युतीय बस खरिदका लागि नौं कम्पनी इच्छुक
साझा यातायातका ४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक देखिएका छन् । …
उड्ने कारले पहिलो पटक विभिन्न शहर घुम्यो (भिडिओ)
एयरकारको प्रोटोटाइपले आफ्नो पहिलो अन्तर–शहरीय उडान पुरा गरेको छ । यो उडने कार हो…
होन्डाले पहिलो विद्युतिय गाडी सन् २०२४ मा सार्वजनिक गर्ने
होन्डाको पहिलो विद्युतिय एसयुभीलाई प्रोलग भनिने भएको छ । रोशो नोटका अनुसार यो वि…
एयरस्पीडरले बनायो पहिलो उड्ने विद्युतीय कार, परीक्षण सफल
एयरस्पीडरले आफ्नो उडने विद्युतीय कारको पहिलो परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ…