अटो
एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न कुमारी बैंकले कर्जा दिने
एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न कुमारी बैंकले अब कर्जा दिने भएको छ । यसका लागि ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डि मोर्टर्स) र कुमारी बैंकबिच सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुविधा पाउने गरी सम्झौता भएको हो ।
यस अन्तर्गत कुनै पनि ग्राहकहरुले कुमारी बैंक वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखि १८ महिनासम्मको किस्ता तिरेर विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।
यदी कुनै पनि ग्राहकले कर्जाको भुक्तानी अग्रिम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् ।
एफ डि मोर्टर्सले हाल दुई ओटा मोडेल को इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ, जसमा एफ फाइभ र एफ फाइभ ए रहेको छ । यी स्कुटरकोको मुल्य क्रमशः २ लाख ६१ हजार ९९९ र २ लाख ९७ हजार ९९९ रूपैयाँ रहेको छ ।
अटो
अब तीन दिनभित्रै टाटा मोटर्सका विद्युतीय गाडीको फाइनान्सिङ सुविधा
टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आफ्ना ईभी अर्थात विद्…
प्रभु बैंकले विद्युतीय सवारीसाधन खरिदका लागि प्रतिस्पर्धी व्याजदरमा कर्जा दिने
प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्ध…
विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएका छौँ : अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई…
एमजी जेडएस ईभी (डिलक्स) को बुकिङ खुल्ला
एमजी गाडीको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्र…
विश्व वातावरण दिवसमा बीवाईडीको वितरक साइमेक्स इंकले रोप्यो १५०० बिरुवा
नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले विश्व वातावरण दिवसको अवसरमा १ ह…
३ वर्षभित्र रोयल इन्फिल्ड बाइक पनि विद्युतीय भएर आउने
३ वर्षभित्र रोयल इन्फिल्ड बाइक विद्युतीय गाडीमा रुपान्तरण भएर आउने भएको छ।
विद्युतीय ट्याक्सी एक्सप्रेस टीमा जीपीएस प्रविधि
काठमाडौँ उपत्यकाका सडकहरूमा प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी गुड्न थालेको पन…
ग्रन्थ ईभीले काठमाडौं उपत्यका बाहिर २ वटा डिलर दिदै, माग्यो आवेदन
ग्रन्थ इलेक्ट्रिकल भेहिकलले काठमाडौं उपत्यका बाहिर २ वटा डिलरशिप दिने भएको छ । ग्रन्…
नेपालमा इलेक्ट्रिक कारको आयात ह्वात्तै बढ्यो, सबैभन्दा धेरै भारतबाट
नेपालमा इलेक्ट्रिक कार (ईभी)को आयात दिनानुदिन बढ्दो क्रममा देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९…
सुन्दर अटो इन्जिनियरिङले सार्वजनिक गर्यो विद्युतीय बाईक ‘गन्तव्य’, मूल्य साढे २ लाख
सुन्दर अटो इन्जिनियरिङले गन्तव्य विद्युतीय मोटरसाइकल सार्वजनिक गरेको छ । सुन्दर अटो …
भैरहवा नाकाबाट विद्युतीय गाडीको आयात बढ्यो
भैरहवा भन्सार नाकाबाट नेपाल भित्रने विद्युतीय सवारीसाधनको आयात बढेको छ । पछिल्लो …
विद्युतीय रिक्सा चलाएर स्वरोजगार
वैशाख महिनाको टन्टलापुर घाममा विद्युतीय रिक्सा (अटोरिक्सा) चालक शोभाकान्त उपाध्याय …
नेपालमा टाटा नेक्सन म्याक्स विद्युतीय गाडी सार्वजनिक, कति छ मूल्य ?
टाटा मोटर्सका लागि सिप्रदी ट्रेडिङले नेपाली बजारमा नयाँ ईभी मोडल 'नेक्सन म्याक्स' भ…
आकर्षक डिजाइनसहित सार्वजनिक भयो ग्रन्थ ईभीको विद्युतीय स्कुटर, कति छ मूल्य ?
ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले नेपाली बजारमा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । …
अग्नि मोटोइन्कले ल्यायो नेपाली बजारमा येज्दी मोटरसाइकल, मूल्य कति ?
अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्क प्रालिले नेपालमा बहुप्रतिक्षित येज्दी मोट…