अटो
नाडा अटो शो: सेरेस ३ मोडेल खरिदमा विशेष अफर, ४ लाखसम्म छुट
नेपालका लागि सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धिले सेरेस ३ मोडेल खरिद गर्ने ग्राहकका लागि विशेष अफर घोषणा गरेको छ ।
नाडा अटो शो-२०२४ को अवसरमा एमएडब्लू वृद्धिले नयाँ सेरेस ३ मोडेल खरिदमा ४ लाखसम्म छुट दिने विशेष अफर घोषणा गरेको हो ।
अफर अनुसार कम्पनीले नयाँ सेरेस ३ कम्फोर्ट मोडेलको मूल्य ४५ लाख ४९ हजार र नयाँ सेरेस ३ प्रिमियम मोडेलको मूल्य ४८ लाख ८७ हजार रुपैयाँ तोकेको छ।
यसअघि सेरेसको प्रिमियम भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ र सेरेस ३ कम्फोर्ट मोडेलको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो ।
न्यु सेरेस ३ मोडेलबारे विस्तृत जानकारी लिनका लागि नाडा अटो शोको स्टल ए ६ भ्रमण गर्न कम्पनीले अनुरोध गरेको छ ।
अटो
विद्युत प्राधिकरणका ६२ वटा चार्जिङ स्टेशन सञ्चालनमा
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले आफैं ६२ वटा चार्जिङ स्टसेन निर्माण गरी सञ्चालनमा ल्याएको जान…
सिन्धुपाल्चोकको खाडीचौरमा टाटा एक्सप्रेस टी ट्याक्सीको फास्ट चार्जर
टाटा मोटर्सको एक्सप्रेस टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा सञ्चालनमा आएको छ ।
बीवाईडीका गाडी किन्न इन्भेस्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने
बीवाईडीका विद्युतीय गाडी गर्नेहरुका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ ।…
बीवाईडीका काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टर शुभारम्भ
बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राह…
सुनरा स्कुटरको सुनौलो मनसुन अफर, ६० हजारसम्म छुट सुविधा
सुनरा स्कुटरले सुनौलो मनसुन अफर ल्याएको छ । सुनरा इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी केटीएम इन्टरनेशनल ट्रेडिङल…
एक वर्षमा २९ अर्ब बढीका ११ हजार ७०१ चारपांग्रे विद्युतीय सवारीसाधन आयात
एक वर्षमा नेपालमा ११ हजार ७०१ चारपांग्रे विद्युतीय सवारीसाधन भित्रिएका छन् ।
भन्सार विभा…
विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माणमा तीव्रता दिदै सीजी मोटर्स
सीजी मोटर्सले विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माणमा तीव्रता दिएको छ । अहिले नेपालभर १७५ भन्दा बढी चार्जिङ स्टेशन स्थापन गर…
गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपालमा, मूल्य ५७ लाख
अर्क्स ग्रुपले चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान सार्वजनिक गरेको छ । …
नासकारले सार्वजनिक गर्यो आफ्नो पहिलो विद्युतीय रेस कारको प्रोटोटाइप
नासकारले आफ्नो पहिलो विद्युतीय रेस कारको प्रोटोटाइप सार्वजनिक गरेको छ । सिकागो स्ट्रिट रेसमा नासकारले आफ्नो पहिलो विद्युतीय रेस कारको प्रोटोटाइप सार्वजनिक ग…
नेपालगञ्जमा ओमोडाको नयाँ शोरूम
नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपालगञ्जको करकन्दोमा नयाँ आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ …
टियागो ईभी मनसुन मेला, पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिने
नेपालका लागी टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टियागो ईभी मन्सुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको…
हुन्डाईको विद्युतीय गाडी कोना शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले शून्य प्रतिशत ब्याजदरमा विद्युतीय गाडी कोना खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।
प्रीमियम इलेक्ट्रिक एसयूभी एलईभी ०१ नेपालमा आउँदै, यस्ता छन् फिचर
विश्वको प्रतिष्ठित डिजाइन हाउस शांघाई लन्च अटोमोटिभको पहिलो प्रीमियम एसयूभी एलईभी ०१ को आधिकारिक बिक्रेतामा वेबोर ग्रुप अंतर्गत…
यात्री र सिप्रदीबीच जोइन्ट भेञ्चर स्थापना गर्ने सम्झौता, किफायती दुई पांग्रे ईभी बनाइने
यात्री र सिप्रदीबीच यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्द्धन गर्न जोइन्ट भेञ्चर कम्पनी स्थापना गर्ने सम्झौता भएको छ ।
२२ सिट क्षमताको विद्युतीय बस नेपालमा आउँदै, एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने
शशिला मोटर्स प्रालिले भ्यान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ ।