अटो
१८ फागुनदेखि काठमाडौंमा एमएडब्लु इभी कार्निभल हुँदै, टेस्ट ड्राइभ र एक्सचेन्जसँगै उपहार पनि
नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो ईभी कार्निभल आयोजना गर्ने भएको छ । यो कार्यक्रम काठमाडौं उपत्यकाको अमरपाली बैंक्वेट, नक्सालमा फागुन १८ देखि २१ गतेसम्म आइतबारदेखि बुधबारसम्म बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म दैनिक सञ्चालन हुनेछ ।
साथै, उपत्यका बाहिरका सम्बन्धित शोरुमहरूमा पनि यो कार्निभल आयोजना हुनेछ। विराटनगरमा यो कार्यक्रम कञ्चनजङ्घा बैंक्वेटमा आयोजना हुनेछ। चार दिनसम्म चल्ने नेपालकै ठूलो इभी कार्निभल ग्राहकले पछिल्लो समयमा नेपालमा निकै रुचाइएको र चर्चा कमाइरहेको दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नुका साथै अभुतपूर्व अफरको फाइदा उठाउँदै इभी खरिद गर्न सक्नुहुनेछ ।
यो एक्सक्लुसिभ कार्निभलमा ग्राहकले नेपालमा भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयुभीको अनुभव पनि गर्न सक्नुहुनेछ जुन एउटा सिंगट बटनमा एसयुभीबाट पिकअप ट्रकमा परिणत हुन्छ । साथै, यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस०७, एस०७एल, एल०७का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ । तसर्थ यो इभेन्ट हरेक इभीप्रेमीका लागि अभुतपूर्व अनुभवको हुनेछ ।
एमएडब्लु वृद्धि इभी कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनुहुनेछ । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउनुहुनेछ । यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउनुहुनेछ ।
कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिनेछ जसलाई मात्र १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ । हरेक दिन बुकिंग गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा फ्रि नाइट स्टे पाउनुहुनेछ भने बम्पर उपहारमा बुकिंग गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन१६ प्रोम्याक्स पाउनुहुनेछ । रिफ्रेसमेन्ट र म्युजिकले यो कानिर्भललाई अझ आउनलायकको बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ ।
पछिल्लो समयमा नेपाली अटोबजारमा दिपल, नामी र सेरेसले राम्रो प्रदर्शन गरिरहेको छ । आफ्नो डिजाइन र प्रविधिका कारण दिपललाई छोटो समयमै निकै बजारले रुचाएको छ भने नामी र सेरेसले पनि आक्रामक रुपमा बजार लिइरहेको छ ।
अटो
दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम पोखरामा
नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आज पोखराको चाउथेमा दिपलको नयाँ सोरुम उद्घाटन …
ईभी चार्जिङ नेटवर्क विस्तार गर्दै सीजी मोटर्स, देशभर २४८ बढी चार्जिङ स्टेशन
नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको भविष्य सुनिश्चित गर्दै देशकै सबैभन्दा व्यापक चार्जिङ पूर्वाध…
विद्युतीय स्कुटर गोगोरो खरिद गर्न आइसिएफसि फाइनान्सले ऋण दिने
आइसिएफसि फाइनान्स लिमिटेडले नेबुला मोबिलिटीको विद्युतीय स्कुटर गोगोरो खरिद गर्ने ग्राहकहरूलाई खरिदको ऋण सुविधा प्रदान गर्ने भए…
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक: बिग ह्याच विथ फाइभ स्टार लक्जरी
नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले बागमती प्रदेशको चितवनमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेक…
वीरगञ्ज पुग्यो सीजी मोटर्स
सीजी मोटर्सले मधेश प्रदेशको वीरगंजमा अत्याधुनिक ब्रान्डहरूको सार्वजनिक गरेको छ । अब वीरगन्जमै सीजी मोटर्सले एभाटर, एक्सपेंग, नेट…
एमएडब्लू वृद्धिले ८६ ठाउँमा बनायो चार्जिङ स्टेसन, थप १०० वटा बनाउने योजना
दिगो गतिशीलता समाधानमा अग्रणी कम्पनी एमएडब्लू वृद्धिले नेपालभरि कुल ८६ विद्युतीय सवारी साधन चार्जिङ स्टेसनहरू स्थापना गरेको छ। …
विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७ नेपालमा सार्वजनिक
नेपालका लागि ‘फ्युचरिस्टिक’ तथा ‘लक्जरियस’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले विश्वक…
सेरेस ईभीको एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको सुरुवात
एमएडब्लु वृद्धि अन्तर्गत नेपालको अग्रणी ईभी ब्रान्ड सेरेसले २६ देखि ३० जनवरीसम्म हुने ‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज…
माउन्टेन ईभी खरिद गर्दा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधादेखि निःशुल्क बीमासम्म
एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान खरिद गर्न चाहनेहरूका लागि एक विशेष योजना ल्याएको छ । यो अभियानले उन्नत प्रविधि र अतुल…
माघ ९ देखि देशभर बीवाईडीको ‘एक्सचेन्च फेस्ट हुँदै, पुराना गाडीसँग नयाँ ईभी साट्न सकिने
बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ। पाँच दिनस…
१ खर्ब लगानी पाएसँगै नेटाको उत्पादन पुनः सुरू, अब विदेशी बजारमा ध्यान केन्द्रित गर्ने
चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ । १ खर्ब बढी नेपाली रूपैयाँ ल…
दीपल एस ०७ एल इलेक्ट्रिक एसयुभी नेपालमा सार्वजनिक, कति छ मूल्य ?
एमएडब्लू वृद्धिले अपग्रेड गरिएको र थप शक्तिशाली इलेक्ट्रिक एसयुभी दीपल एस ०७ एल सार्वजनिक गरेको छ ।
दिपल एस ०७ को अपग्रेडेड भर्सन एस ०७ एल नेपालमा सार्वजनिक गर्ने तयारी, के के छन् सुविधा ?
एमएडब्लू वृद्धिले इलेक्ट्रिक एसयूभी दिपल एस ०७ को अपग्रेडेड भर्सन एस ०७ एल सार्वजनिक गर्ने भएको छ । थप शक्तिशाली तथा बढी रेन्ज दि…
थाईल्यान्डमा नेटा नम्बर वान
चिनीयाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । यस्त…
नागपोखरीमा डोङफेङ नामीको नयाँ अत्याधुनिक शोरुम
डोङफेङ नामीको भव्य शोरूम काठमाडौंको नागपोखरीमा उद्घाटन भएको छ । एमएडब्ल्यू वृद्धि मोटर्सले नागपोखरीमा&nbs…