कीवर्डहरू -

बैंकिङ

कुमारी बैंकको एपबाट अब विनाधितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने

 कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने ग्राहकका लागि मोबाइल बैंकिङ एप मार्फत विना धितो दुई लाख रुपैयाँसम्मको कर्जा दिन सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ ।

आफ्ना क्यूआर मर्चेन्टलाई विना झन्झट कुमारी मोबाइल बैंकिङ एप मार्फत कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यो सुविधाबाट विशेष गरी घरेलु, साना तथा मझौला उद्यमीका वित्तीय कारोबार डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीका सानातिना वित्तीय आवश्यकता पूरा हुने विश्वास बैंकले लिएको छ ।

बैंकिङ

अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने

अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप मोबैंकबाट भवन निर्माण इजाजत शुल्क तिर्न सकिने भएको छ । 

सिटिजन्स बैंकको वार्षिकोत्सव अफरः डिजिटल भुक्तानीमा क्यासब्याक, ई-कम कार्ड निःशुल्क पाइने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ ।

ग्लोबल आइएमईको क्रेडिट कार्डवाहकलाई ६ हजारको किस्ताबन्दीमा थाइल्यान्ड घुम्ने अवसर

ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डवाहक ग्राहकहरूलाई सरल किस्ता…

कुमारी बैंकको मोबाइल बैंकिङ एपबाट टपअप र डेटा प्याक खरिद गर्दा आईफोन १५ जित्ने मौका

कुमारी बैंकले ‘नयाँ वर्ष २०८१, जितौं आईफोन १५ एक्कासि’ योजना सार्वजनिक गरेको छ । ग्राहकका लागि डिजिटल बैंकिङ अन…

कुमारी बैंकको मोबाइल बैंकिङ एपबाट मुद्दती खाता खोल्दा अतिरिक्त ब्याज पाइने

नेपालीहरुको नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’ मार्फत मुद्दती ख…

कृषि विकास बैंकको मोबाइल एपबाटै अब बिना धितो २ लाख रुपैयाँसम्म कर्जा पाइने

कृषि विकास बैंकले  मोबाईल बैंककिङ्ग एपबाटै कर्जा दिने भएको छ । बैंकको ADBL Smart Plus App बाट बिना धितो २ लाख रुपैया…

सिद्धार्थ बैंकको पिंक डेबिट कार्ड सञ्चालनमा

सिद्धार्थ बैंक लिमिटेडले महिला स्वास्थ्यमा योगदान पुऱ्याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकलाई ‘पिंक डेबिट कार्ड&…

माछापुच्छ्रे बैंकले सुरू गर्‍यो भिडियो केवाईसी सेवा सुरु

माछापुच्छ्रे बैंकले भिडियो केवाईसी सेवाको सुरु गरेको छ । बैंकका ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्…

कामना सेवा विकास बैंकमा खाता खोल्दा अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सकिने

कामना सेवा विकास बैंकमा अनलाइन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न सकिने भएको छ । यो सँगै काम…

डिल्लीबजार कन्या क्याम्पसलाई माछापुच्छ्रे बैंकको ४ थान मल्टिमिडिया प्रोजेक्टर सहयोग

माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक …

फोननेक्स्टको सहकार्यमा लक्ष्मी सनराइज बैंकले सुरू गर्‍यो डिजिटल बैंकिङ सेवा ओरेन्जनेक्स्ट

लक्ष्मी सन्‌राइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्जनेक्स्टको थालनी …

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले अब इन्फोडेभलपर्सको इन्फिनिटी सफ्टवेयर प्रयोग गर्ने

सहकारी संस्थालाई सफ्टवेयर लगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र ललितपुर जिल्ला बचत तथा ऋण स…

१७ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई मुक्तिनाथ विकास बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले १७ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायि…

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको अफर, यी कारोबारमा पाइनेछ छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेक…