डिजिटल पेमेन्ट
नागरिक एपमा निजी क्षेत्रको सेवा पनि आवद्ध गर्न सकिने
सरकारले सकेसम्मका धेरै सेवा डिजिटलबाट दिने उद्देश्यले ल्याएको नागरिक एपमा निजी क्षेत्रले पनि आफ्नो सेवा आवद्ध गर्न सक्ने भएका छन् ।
सरकारले असार ७ गते स्वीकृति गरेको नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ मा उक्त कुरा उल्लेख गरिएको छ । तर, निजी क्षेत्रको सेवा प्रवाहको लागि भने स्वीकृति लिएर एपमा आवद्धता हुनुपर्ने छ ।
निर्देशिकामा ‘सेवा प्रवाह गर्दा निजी क्षेत्रका निकायको समेत आवद्धता गर्नु पर्ने भएमा त्यस्तो निजी क्षेत्रबाट प्रवाह हुने सेवालाई प्राविधिक समितिको सिफासिरसमा मन्त्रालयले नागरिक एपमा आवद्ध गर्नको लागि स्वीकृति दिन सक्नेछ’ भन्ने उल्लेख छ।
स्वीकृति प्राप्त भएमा निजी क्षेत्रका निकायलाई नागरिक एपमा अन्तर आवद्धता कायम गरिनेछ भन्ने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा विभिन्न सार्वजनिक निकाय यसमा एपमा आवद्ध हुने भन्ने उल्लेख छ ।
निर्देशिकाअनुसार नागरिक एपमा सार्वजनिक निकायबाट प्रदान हुने सेवा आवद्ध हुने उल्लेख छ । जस्तो कि नेपाल सरकारका मन्त्रालय, विभाग, निकाय तथा कार्यालय, अदालत, संवैधानिक निकाय, आयोग तथा सचिवालय नागरिक एपमा आवद्ध हुनेछन् ।
त्यस्तैगरी, प्रदेश सरकार र सो अन्र्तगतका निकाय, स्थानीय तह, विश्वविद्यालय, महाविद्यालय तथा विद्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेका प्रतिष्ठान, बोर्ड, समिति, प्राधिकरण, कम्पनी,, आयोग, नियोग वा यस्तै किसिमका निकायहरु नागरिक एपमा आवद्ध हुनेछन् ।
डिजिटल पेमेन्ट
वैशाखमा मोबाइल बैंकिङ सेवा वृद्धि हुदा अरु सबै विद्युतीय कारोबार घटे
वैशाख महिनामा अधिकांस विद्युतीय कारोबारमा कमी आएको छ। मुलुकमा विद्युतीय कारोबार वृद्धि भइरहेको बेलामा दोस्रो पटक…
इसेवा र खल्तीबाट स्मार्टको रिचार्ज गर्दा १० प्रतिशतसम्म क्यासब्याक
डिजिटल वालेटबाट स्मार्टको रिचार्ज गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाइने भएको छ । इसेव…
‘जेठ मसान्तसम्म नमस्ते पे संचालनमा आउँछ, बजारमा छिट्टै लिड गर्छौं’
बजारमा आउन लागेको नयाँ भुक्तानी सेवा प्रदायक (पिएसपी) ‘नमस्ते पे’ दुई हप्ताभित्र संचालनमा आउने भएको छ । सेवा संचा…
‘जेठ मसान्तसम्म नमस्ते पे संचालनमा आउँछ, बजारमा छिट्टै लिड गर्छौं’
बजारमा आउन लागेको नयाँ भुक्तानी सेवा प्रदायक (पिएसपी) ‘नमस्ते पे’ दुई हप्ताभित्र संचालनमा आउने भएको छ । सेवा संचा…
अनलाइन भुक्तानी गर्दा १० प्रतिशत कर फिर्ता पाइने
क्युआरकोड, विभिन्न कार्ड सबै किसिमका विद्युतीय माध्यमबाट भुक्तानी गरी सेवा तथा वस्तु…
आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिने र अफ्नै पेमेन्ट कार्ड ल्याउने
विद्युत्तिय भुत्तानीलाई सरल र सुरक्षित बनाइने छ । आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिनेछ र नेपालको आफ्नै कार्ड वितरण गरिने कुरा आर्थिक वर्षको बजेटमा उल्…
एनसेललाई पनि भुक्तानी सेवा प्रदायकको अनुमति
निजी क्षेत्रको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले पनि भुक्तानी सेवा प्रदायकको संचाल…
क्रिप्टोकरेन्सीमा पहिरो : यी हुन मुख्य दुई कारण
विगत केही महिनादेखि निकै उत्साहरुपले बजार पुँजीकरण बढाएको क्रिप्टोकरेन्सी बिटकोईनमा गएको बुधबारका दिन निकै ठूलो…
क्रिप्टोकरेन्सीमा पहिरो : यी हुन मुख्य दुई कारण
विगत केही महिनादेखि निकै उत्साहरुपले बजार पुँजीकरण बढाएको क्रिप्टोकरेन्सी बिटकोईनमा गएको बुधबारका दिन निकै ठूलो…
महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङबाट पहिलो कारोबार गर्दा सय रूपैयाँ क्यासब्याक पाइने
महालक्ष्मी विकास बैंकले २७ औं बार्षिकोत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्…
नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडियो टेलिकमको नमस्ते पे
नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी) र नेपाल क्लियरिङ हाउस बीच डिजिटल भुक्तानीक…
उच्च कारोबार गरिरहेको कनेक्ट आइपिएसमा जोडिने बैंक खाता साढे ६ लाख बढी
मुलुकका डिजिटल भुक्तानीमा वृद्धि भइरहेको छ । कोरोना संक्रमणले लकडाउन भइरहेको बेला विद्युतीय कारोबार अझ बढिरहेको …
उच्च कारोबार गरिरहेको कनेक्ट आइपिएसमा जोडिने बैंक खाता साढे ६ लाख बढी
मुलुकका डिजिटल भुक्तानीमा वृद्धि भइरहेको छ । कोरोना संक्रमणले लकडाउन भइरहेको बेला विद्युतीय कारोबार अझ बढिरहेको …
सवारी साधनकाे किस्ता अब खल्तीबाटै, किस्ता तिर्दा ५ हजार रूपैयाँ जित्ने मौका
सवारी साधन खरिद गर्ने ग्राहकले अटाेलाेनकाे भुक्तानी पनि डिजिटल हुँदै गर्दा अनलाइन…
चैत महिनामा मोबाइल वालेटबाट ११ अर्ब बढीको भुक्तानी
मुलुकका डिजिटल भुक्तानीमा वृद्धि भइरहेको बेला मोबाइल वालेटबाट एक महिनामा ११ अर्ब…