कीवर्डहरू -

इभेन्ट

ट्रेन्ड माइक्रो नेपाली बजारमा

क्लाउड सेक्युरिटीमा ख्याती कमाएको ट्रेन्ड माइक्रोले नेपाली बजारमा आधिकारिक रुपमा आफ्ना उत्पादन विस्तार गरेको छ ।

२५ वर्षदेखि बजार र सेवाग्राहीको आवश्कताअनुसार सेक्युरिटी सोलुसन्स प्रदान गर्दै आएको कम्पनीले नयाँ थ्रेटहरुलाई रोक्दै फिजिकल, भर्चअल र क्लाउड इन्भाइरोमेन्टका डाटालाई सुरक्षा प्रदान गर्दै आएको छ ।

नेपालस्थित आधिकारिक विक्रेता ग्रिनआइटी सोलुसन्समार्फत् ट्रेन्ड माइक्राले आफ्ना उत्पादन ल्याएको हो ।

कम्पनले हाल होम र बिजनेशका लागि सेक्युरिटी सोलुसन्स प्रदान गर्दै आएको छ ।

नेपाली बजारमा कम्पनीले डाटा सेन्टर र क्लाउडका लागि सेक्युरिटी सोलुसन्स ल्याएको छ ।

यसअन्तर्गत कम्पनीले ल्याएको हाइब्रिड क्लाउड सेक्युरिटीले डाटा र एप्लिकेशनको सुरक्षा गर्नुका साथै क्लाउड, फिजिकल र भर्चुअल सर्भरलाई सुरक्षा प्रदान गर्दछ ।
 

इभेन्ट

नेपालमा क्यास्परस्की एन्टिभाइरसको १० वर्ष पुरा, थप परिमार्जनसहित नयाँ २०१९ संस्करण बजारमा

काठमाडौं । नेपालको बजारमा रसियन कम्पनी क्यास्परस्की ल्याबका एन्टिभाआइरस प्रडक्टको आधिकारिक विस्तार भएको १० वर्ष पुरा भएको छ…

सामसुङको नयाँ ग्यालेक्सी वाच

सामसुङले ग्यालेक्सी नोट ९ सँग ग्यालेक्सी वाच पनि बजारमा ल्याएको छ । यसमा अन्य ग्यालेक्सी वाच भन्दा राम्रो ब्याट्रि रहेको छ । यसको विशेषता वारलेस चार्जर र एलट…

सामसङ्गका फोरके टेलिभिजनहरुमा छुट अफर

नेपालको लागि सामसङ्गको आधिकारिक वितरक हिम इलोक्ट्रोनिक्स प्रालिले बजारमा नयाँ फोर के टिलिभिजनहरु उपलब्ध गराएको छ ।

विश्वकप २०१८ चलिरहेसँगै सर्…

बुलगार्डका नयाँ भर्सनका एन्टिभाइरस र इन्टरनेट सेक्युरिटीहरु बजारमा  

बुलगार्ड कम्प्युटर सेक्युरिटी कम्पनि हो । बुलगार्डले साना तथा मझौला साइजका युजरहरुका लागि मुख्यतः इन्टरनेट सेक्युरिटी र एन्टीभाइरस प्रडक्टहरु उत्पादन गर्ने गर्…