कीवर्डहरू -

ग्याजेट्स

अल्टिमाका २ नयाँ स्मार्टवाच सार्वजनिक, कति छ मूल्य ? 

अल्टिमा लाइफ स्टाइलले आफ्ना उपभोक्ताका लागि सस्ता दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेको छ । अल्टिमा वाच सर्कल र अल्टिमा वाच म्याजिक प्रो स्मार्टवाच सार्वजनिक भएका हुन् ।

उपोभोक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच सर्कल विशेष मूल्य ३ हजार ९९९ रूपैयाँमा खरिद गर्न सक्नेछन् । तर यसको वास्तविक मूल्य भने ५ हजार ९९९ रूपैयाँ रहेको छ ।

यस एमोलेड डिस्प्ले रहेको छ । यो स्मार्टवाचको साथ आफ्नो फिटनेस निगरानी राख्न आफ्नो कदम,  दूरी र क्यालोरीहरुको रेकर्ड राखि यात्रा गर्न सकिने छ । साथै स्वास्थ्य निगरानी सुविधा र ब्लुटुथ कलिङ सुविधा समेत रहको छ ।

एक घण्टामै चार्ज गर्न सकिने फास्ट चार्जिङ र शक्तिशाली २५० एमएएच् ब्याट्री क्षमताको साथ यो स्मार्टवाच लामो समय प्रयोग गर्न सकिने कम्पनीको दावी छ । अल्टिमा वाच सर्कलमा १ वर्षको वारेन्टी पाइने छ ।

त्यसैगरी अल्टिमा वाच म्याजिक प्रोको मूल्य सिमित अवधिका लागि २ हजार ९९९ रूपैयाँ कायम गरिएको छ । तर यसको वास्तविक मूल्य ५ हजार ९९९ रूपैयाँ रहेको छ ।
एचडी डिस्प्ले यस स्मार्टवाचमा ब्लुटुथ कलिङको सुविधा छ ।

स्वास्थ्यको रेकर्ड र स्मार्ट सूचनाहरु प्रदान गर्न पनि यसले सघाउने छ । एक वर्षको ब्रान्ड वारेन्टी, वाटरप्रुफ प्रमाणीत यो स्मार्टवाच स्टाइलिश मात्र नभई टिकाउ र सक्रिय जीवनशैलीको राम्रो भएको कम्पनीले जनाएको छ ।

यी दुवै नयाँ उत्पादनहरू ग्राहकहरूले अल्टिमाको आधिकारिक वेवसाइट लगायत अन्य विभिन्न अनलाईन प्लेटफर्महरु-दराज, सस्तोडिल, ब्रदरमार्ट, ग्यापु तथा हुकुट, बिगडिजिटल र नियो स्टोर जस्ता अफलाइन च्यानलहरूबाट खरिद गर्न सकिने छ ।


ग्याजेट्स

भिभोको वाई १७ एस सार्वजनिक, यस्तो छ मूल्य

भिभोले वाई सिरिजमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई १७ एस सार्वजनिक गरेको छ । कम्पनी…

विकिरण बढी भएपछि आईफोन १२ माथि फ्रान्सको प्रतिबन्ध, बेल्जियमले पनि अनुसन्धान गर्दै

सेप्टेम्बर १२ मा एप्पलले आफ्नो नयाँ सिरिज अर्थात आईफोन १५ सार्वजनिक गरेको थियो । नय…

२०० मेगापिक्सेल क्यामेरासहित अनर ९० फाइभजी विश्वव्यापी रूपमा सार्वजनिक हुँदै

२०० मेगापिक्सेल क्यामेरा र ५१२ जीबी इन्टर्नल स्टोरेज भएको शक्तिशाली अनर ९० फाइभजी स्…

एप्पलको आइफोन १५ सार्वजनिक, यस्ता छन् फिचर

एप्पलले नयाँ आईफोन १५ लाई सेपटेम्बर १२ मा भएको लाइभ कार्यक्रममा प्रस्तुत गरेको छ । …

२०० मेगापिक्सेल क्यामेराका साथ रेडमी नोट १३ स्मार्टफोन सार्वजनिक हुने

कम्पनीले रेडमी नोट १३ स्मार्टफोनमा २०० एमपी क्यामेरा उपलब्ध गराउने भएको छ । यहीकार…

ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोन ल्याउँदै सामसङ

दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले ग्यालेक्सी एस २४ अल्ट्रा सार्वजनिक गर्ने तय…

ह्वावेको नयाँ फोल्डेबल स्मार्टफोन मेट एक्स फाइभ सार्वजनिक

चिनियाँ ब्राण्ड ह्वावेले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोन ह्वावे मेट एक्स फाइभ सार्वजनिक …

नेपालमा फाइभजी उपकरण उपललब्ध गराउने तयारीमा सामसङ 

विश्वकै सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्राण्ड सामसङ नेपालमा आविष्कारको क्षेत्रमा सधैं अग्…

सेप्टेम्बरमा सार्वजनिक हुने स्मार्टफोन

सेप्टेम्बरमा स्मार्टफोन बजारमा धेरै ओटा नयाँ स्मार्टफोन सार्वजनिक हुने भएका छन् । एप्प…

सुतेको समय आइफोन चार्जमा नराख्न एप्पलको आग्रह

तपाईले धेरै पटक सुन्नु भएको होला, फोन चार्ज गर्ने क्रममा सुत्दा दुर्घटना खबर । यस स…

डब्लु सिरिज सार्वजनिक गर्दै सामसङ्ग

सामसङ्गले सेप्टेम्बर १५ मा आफ्नो डब्लु सिरिज सार्वजनिक गर्दैछ । कम्पनीको डब्लु सिरिज च…

स्याटेलाइट कलिङ फिचर भएको ह्वावेको नयाँ स्मार्टफोन मेट ६० प्रो सार्वजनिक

ह्वावेको नयाँ स्मार्टफोन मेट ६० प्रो सार्वजनिक भएको छ । कम्पनीले बिना कुनै जानकारी …

शाओमी प्याड ६ संगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा उपलब्ध

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज…

यी फिचरका साथ एप्पल १५ सिरिज सार्वजनिक हुने

सेपटेम्बर आउन लागेसँगै आइफोन १५ सार्वजनिक हुने समय पनि निकै नजिकिदै गएको छ । एप्…

कोर्नको नयाँ स्मार्ट वाच नेपाली बजारमा

कोर्न नेपाली बजारका लागि धेरै पुरानो नाउँ होइन, तर यसले आफूलाई नेपाली बजारमा स्…