कीवर्डहरू -

सूचना

विद्युतीय खरिद प्रणाली पुन: सञ्चालन नहुँदासम्म हुलाकबाटै बोलपत्र बुझाउन सकिने

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएकाले केही समयको लागि बोलपत्रदाताले हुलाकमार्फत बोलपत्र दाखिला गर्न सक्ने जनाएको छ ।

कार्यालयले आज सार्वजनिक सूचना जारी गरे विद्युतीय खरिद प्रणाली सञ्चालनमा नआउन्जेलसम्म बोलपत्रदाता स्वयं उपस्थित भई, प्रतिनिधिमार्फत, हुलाक वा कुरियरमार्फत बोलपत्र बुझाउन सकिने जनाएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको यही भदौ ३० गतेको सचिवस्तरीय निर्णयअनुसार विद्युतीय खरिद प्रणाली सञ्चालनमा नआउन्जेलसम्म हुलाकमार्फत बोलपत्र दाखिला गर्ने व्यवस्था भएकाले हुलाकमार्फत बोलपत्र कागजात प्राप्त गर्ने, हुलाकमार्फत कानुनबमोजिम तोकिएको समय सीमाभित्रै कार्यालयमा दाखिला गर्न सक्ने व्यवस्था मिलाएको बताइएको छ ।

कार्यालयले विद्युतीय खरिद प्रणाली पुन: सञ्चालनमा नआउँदासम्म सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम (२) अनुसार बोलपत्र कागजात प्राप्त गर्ने व्यवस्था लागू हुने कार्यालयले स्पष्ट पारेको छ ।

सूचना

बाढी प्रभावितका लागि नेपाल टेलिकमको राहत : नि:शुल्क डेटा, कल र एसएमएस सेवा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको नि:शुल्…

विपद्का बेला अपुष्ट सूचना र हृदयविदारक सामाग्री नफैलाउन सरकारको आग्रह

काठमाडौं । रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा आएको प्राकृतिक विपद्का घटनासम्बन्धी सूचना तथा दृश्य सामग्री …

कुमारी जबको एआई प्रविधिमार्फत रोजगारी दिने प्रक्रिया अझ सजिलो बन्दै

काठमाडौं । नेपालको जब पोर्टल तथा एचआर सेवा प्रदान गर्ने कम्पनी कुमारी जबले आफ्नो एआई प्रविधिमा आधारित एप्लिके…

बाढी प्रभावित क्षेत्रमा टेलिकमको राहत : दुई दिन भ्वाइस कल, दैनिक २ जीबी डाटा र ५० एसएमएस नि:शुल्क

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई लक्षित गर्दै दुई दिनसम्म नि:शुल्क भ्व…

अवसरलाई आर्थिक मूल्यमा बदल्न उद्यमशील क्षमता आवश्यक : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्यमशीलतालाई व्यवसाय सुरु गर्ने क्षमतामा मात्र सीमित नगरी अवसर पहिचान, स्रोत …

ईपीएस कोरियाको अनलाइन आवेदन स्थगित

काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले अनलाइन आवेदन प्रणालीमा आएको प्राविधिक समस्याक…

साउन १५ भित्र डिम्याट नवीकरण नगरे साउन १६ देखि खाता रोक्का

काठमाडौं । शेयर बजारमा लगानी गर्नेहरूले आफ्नो डिम्याट (हितग्राही) खाता साउन १५ गतेभित्र नवीकरण नगरे साउन १६…

सामाजिक सञ्जालमा फैलिएको ‘ट्राफिक प्रहरीले २५ प्रतिशत भत्ता पाउँछ’ भन्ने दाबी भ्रामक : नेपाल प्रहरी

काठमाडौं । ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घनबाट संकलन हुने जरिवानाको २५ प्रतिशत रकम विशेष भत्ताका रूपमा प्…

सामाजिक सञ्जालमा फैलिएको ट्राफिक जरिवाना सूची फर्जी, विभागले दियो चेतावनी

काठमाडौं । यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा फैलाइएको ट्राफिक जरिवानाको नयाँ दररेट सम्बन्धी पर्चा पूर्…

यातायात विभागको प्राविधिक समस्याले लाइसेन्स सेवा प्रभावित, नयाँ आवेदनदेखि नवीकरणसम्मका काम रोकियो

काठमाडौं । यातायात व्यवस्था विभागको केन्द्रीय प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण देशभरका यातायात कार्या…

राहदानी विभागको नयाँ प्रणाली सुरु, अत्यावश्यक परे मात्र आवेदन दिन आग्रह

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा माइग्रेसन सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन …

विपद्का लागि देशभर एउटै नम्बर : सञ्चालनमा आयो टोल फ्रि नम्बर १२३४

काठमाडौं । विपद्का घटनामा तत्काल सूचना आदानप्रदान, समन्वय र नागरिकका गुनासोको छिटो सुनुवाइ सुनिश्चित गर्न सर…

राष्ट्रिय वाणिज्य बैंकको इन्टरनेट बैंकिङ सेवा बन्द हुँदै, ग्राहकलाई ‘RBB Digital Sansar’ प्रयोग गर्न आग्रह

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो RBB Internet Banking सेवा बन्द गर्ने जानकारी दिएको छ । बैं…

नक्सा सेवामा नयाँ व्यवस्था : बैंक तथा वित्तीय संस्थाका लागि ‘मेरोकित्ता’ अनिवार्य

काठमाडौं । नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने नक्सासम्बन्धी सेवा पूर्ण रूपमा डिजिट…

राष्ट्रिय परिचयपत्र कार्ड अब सम्बन्धित व्यक्तिले नै अनलाइन डाउनलोड गर्न सकिने सेवा सुरु

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै अनलाइनमार्फत डाउनलोड गर्न सक्ने सेवा परीक्षणका रूपम…