समाचार
शक्तिशाली एआई सुविधासहित सामसङको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक
सामसङले शक्तिशाली एआई सुविधाहरू, सरलीकृत नियन्त्रणहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमहरूको पूर्वावलोकन रहेको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक गरेको छ ।
एआई–फर्स्ट प्लेटफर्मद्वारा सबैभन्दा सहज कन्ट्रोल र एआई–सञ्चालित व्यक्तिगत मोबाइल अनुभवहरू दिने वान युआई ७ को लक्ष्य रहेको छ ।
प्रत्येक टच पोइन्टमा प्रमुख एआई एजेन्टहरू र मल्टिमोडल क्षमताहरू एकीकृत गरी, हरेक अन्तरक्रियालाई न्याचुरल र सहज महसुस हुने एआई प्लेटफर्मको सिर्जना गरेर वान युआई ७ ल्याएको कम्पनीको भनाइ छ ।
यसमा एडभान्सड लेखन सहायक टुलहरू (राइटिंग असिस्ट टुल) जस्ता ग्यालेक्सी एआई फिचर आएको छ । एआई ओएससँग एकीकृत भएर अप्लिकेसनहरु बिच स्विच गर्न आवश्यक बिना नै टेक्स्टहरू चयन गर्ने क्षमता दिई यसले प्रयोगकर्ताहरूको उत्पादत्त्व बढाउने छ ।
वान युआई ७ मा २० वटा भाषामा कल ट्रान्सफर गर्न सकिने सुविधा रहेको छ । वान युआई सेभेनमा युआईमा समेत परिवर्तन गरिएको छ ।
वान युआई ७ को आधिकारिक रूपमा रिलिज आगामी ग्यालेक्सी एस सिरिज डिभाइसहरूसँग हुनेछ भने २०२५ को पहिलो त्रैमासिकदेखि सुरु हुने गरी इनहान्सड अन–डिभाइस एआई फंक्सन गरी थप एआई क्षमताहरू समावेश हुनेछ । आफ्नो ओएस अपग्रेडको नीति विस्तार गर्ने सामसङको प्रतिबद्धता अनुरूप, यी अप्डेटहरु विस्तारै अन्य ग्यालेक्सी उपकरणहरूमा पनि आउने छन् ।
समाचार
इन्स्टाग्राममा गोपनीयता कसरी सुरक्षित राख्ने ? जान्नुहोस् उपयोगी टिप्स
इन्स्टाग्राम युवाहरूबीच धेरै लोकप्रिय बन्दै गएको छ । यसमा तपाईं फोटो शेयर गर्न, मेसेज गर्न र भ्वाइस कल गर्न सक्नुहुन्छ ।
नेपालपे क्युआर र आइसिटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवर्द्धनमा सहयोग पुग्ने
नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल० को नेपालपे क्य…
स्मार्टफोनमा आईआर ब्लास्टरले कसरी काम गर्छ?
स्मार्टफोनमा धेरै यस्ता फिचरहरू हुन्छन्, जसले प्रयोगकर्ताहरूको काम सजिलो बनाउँछ । तर, तीमध्ये धेरै यस्ता फिचर पनि छन्, जसको बारेमा मानिसहरूलाई थाहा हुँदैन् ।…
गुगलको एआई भिडियो टुल वियो सार्वजनिक, टेक्स्टबाट भिडियो बनाउन सकिने
गुगलले आफ्नो एआई भिडियो टुल वियो प्रयोगका लागि उपलब्ध गराएको छ । गुगल वियो एउटा एआई भिडियो टुल हो, जसको मद्दतले टेक्स्टब…
नेपालमा हुन लागेको सोनु निगमको कन्सर्टको दिपल ईभी मुख्य प्रायोजक
छोटो समयमै नेपालमा निकै लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलले चर्चित बलिउ डगायक सोनु निगमको निकै प्रतिक्षित …
एमपोसबाट टेलिकमको रिचार्ज गर्दा डेटा बोनस पाइने
नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिन्…
टिकटक र सञ्चार मन्त्रालयको साझेदारीमा डिजिटल सेफ्टी समिट आयोजना, अनलाइन सुरक्षा बारे छलफल
टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको साझेदारीमा मंसिर १८ गते डिजिटल सेफ्टी समिट नेपालको आयोजना गरेको छ । अनल…
एससीटी युपिआई कार्डबाहकलाई सिभिल मलमा निःशुल्क पार्किङ सुविधा
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र काठमाडौँको मुटु स…
नेपालका कुना काप्चामा गुणस्तरीय इन्टरनेट पुर्याइ सबैलाई एक आपसमा जोड्ने छौं: वर्ल्डलिंक
वर्ल्डलिंकले नेपालका हरेक कुना काप्चामा इन्टरनेट विस्तार गरी सबैलाई एक आपसमा गुणस्तरीय सेवा मार्फत जोड्ने कार्यमा सधैं लाग्ने बता…
डेथ क्लक एप: जीवनशैली सुधार्दै मृत्युको भविष्यवाणी गर्ने नवीन प्रविधि
एआईको प्रयोग हरेक क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको छ । हेल्थकेयरदेखि फाइनान्ससम्म यसको व्यापक प्रयोग भइरहेको छ । एआईले भविष्यसम्बन्ध…
जुम्ला पातारासीमा टेलिकमको मोबाइल सेवा विस्तार
नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका…
इन्टरनेट सेवा प्रदायक कम्पनी नेट म्याक्सको लाइसेन्स खारेज
इन्टरनेट सेवा प्रदायक कम्पनी नेट म्याक्स टेक्नोलोजीजको लाइसेन्स खारेज भएको छ । तोकिएको समयमा नवीकरण नगरेपछि नेट म्याक्सको लाइसेन्…
गुगल म्याप्स कसरी काम गर्छ र यसलाई बाटोको डाटा कहाँबाट प्राप्त हुन्छ?
गुगल म्याप्स विश्वभरि सबैभन्दा धेरै प्रयोग हुने नेभिगेसन र म्यापिङ उपकरणहरूमध्ये एक हो । तपाईं पनि गुगल म्याप्स प्रयोग गर्नुहुन्छ ह…
लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल
नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ । हिल्टन काठमाडौँ…
अब देशभरका ५०० बढी सहकारीको खाताबाट पनि हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने
अब सहकारी संस्थाहरूको खाताबाट समेत ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंक र डिजिटल वाले…