कीवर्डहरू -

समाचार

गूगल प्ले स्टोरमा पुनः उपलब्ध भयो इसेवा एप

डिजिटल वालेट इसेवाको एन्ड्रोइड एप प्ले स्टोरमा फर्किएको छ । मंगलबारदेखि प्लेस्टोरबाट गायबमा भएको एप बिहीबार फर्किएको हो । 

इसेवा एप पुनः गूगल प्ले स्टोरमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ । सम्पूर्ण ग्राहकहरू, एजेन्टहरू, मर्चेन्टहरू र शुभेच्छुकहरूले देखाएको सदीक्षा प्रति पनि कम्पनीले आभार व्यक्त गरेको छ ।

यसअघि इसेवा प्रालि, इसेवा लिमिटेडमा परिणत भएसँगै, उक्त विवरण गूगल प्ले स्टोर  र डेटा युनिभर्सनल नम्बरिङ सिस्टम मा अपडेट गर्ने क्रममा रहेकाले अस्थायी रूपमा एप प्ले स्टोरबाट हटेको थियो । 
 
 

समाचार

स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष पदमा रविन कुमार नेपाल…

डिजिटल ठेगाना प्रणाली कता होमा नयाँ सेवा, हराएको सामान भेटाउन सहज हुने

दुइ दशकदेखि नेपालमा विभिन्न प्रविधिहरुको अनुसन्धान गर्दै आइरहेका अनुसन्धानकर्ता रामलक्ष्मणको टिमले तयार गरेको डिजिटल ठेगाना प्रण…

यस्तो छ गूगल प्लेस्टोरबाट इसेवा एप गायब हुनुको कारण

गूगल प्लेस्टोर र डेटा युनिभर्सनल नम्बरिङ सिस्टममा अपडेट गर्ने क्रममा रहेकाले एप प्लेस्टोरमा नदेखिएको इसेवाले जनाएको छ ।  

यसरी थाहा पाउनुस् बाढी, पहिरोजस्ता प्रकोपको लाइभ अपडेट

नेपाल प्राकृतिक जोखिमयुक्त क्षेत्र हो । भूकम्प, बाढी, पहिरो, डुबानको जोखिम छ ।

जोखिम क्ष…

न्यूरालिंकको ब्रेन कम्प्युटर इन्टरफेस डिभाइस पक्षघातको दोस्रो विरामीमा पनि सफल इम्प्लान्टेसन

एलन मस्कको स्टार्टअप न्यूरोटेक्नोलोजी न्यूरालिंकले कम्पनीको ब्रेन–कम्प्युटर इन्टरफेस डिभाइसलाई दोस्रो बिरामीको ब्रेनमा सफल रूप…

टेक एक्स २०२४ सम्पन्न, १० हजारभन्दा बढीले गरे अवलोकन

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शले आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्…

विद्यार्थीलाई करियर सम्बन्धी सल्लाह दिने पहिलो ‘करियर कन्क्लेभ’ सम्पन्न

माध्यमिक तहको(+२) अध्ययन पूरा गरेर बसेका विद्यार्थीहरूलाई सम्भावना चिनाउन र अवसरहरुसँग जोड्न आयोजना गरिएको राष्ट्रिय सम्मेलन गत …

विदेशबाट पठाएको रकम आइएमई पेमा प्राप्त गर्दा एक हजार रूपैयाँसम्म क्यासब्याक

डिजिटल वालेट आइएमई पेले विदेशबाट पठाएको रकम आइएमई पे  वालेटमा प्राप्त गर्दा  ग्राहकहरुलाई एक हजार रूपैयाँसम्म…

एन्ड्रोइडमा फैलियो बैंक अकाउन्ट नै रित्याइदिने मालवेयर

एन्ड्रोइडमा प्रयोगकर्ताहरूको निजी जानकारी चोर्ने मालवेयर फैलिएको छ  । ​​​​​क्लीफी नामक साइबर सुरक्षा फर्मले …

फोन चार्ज गर्दा ध्यान दिनुपर्ने केही कुरा

हाल सबै मोबाइलहरू फास्ट चार्जिङको साथ आउँछन् ।  चार्जर केही मोबाइलहरूमा उपलब्ध छ, तर केहीमा उपलब्ध नहुन् पनि थालेको छ ।

भारतीय च्यानलहरूले बन्द गरे नेपालमा प्रसारण

भारतीय टेलिभिजन च्यानलहरूले नेपालमा प्रसारण बन्द गरेका छन्। करिब २ वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय ट…

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सा…

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिने छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि बोर्डले बिहान १० बजे बोर्ड बैठक स…

सीजी मोटर्सले सिएटिएल ब्याट्रीको सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्ने

चौधरी ग्रुप अन्तर्गतको सीजी मोर्टसले नेपालमा ईभी ब्याट्री निर्माता कम्पनी सिएटिएलको ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको …

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टिका, टोपी तथा सास्कृतिक पहिरन लगाउन सकिने

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन …