समाचार
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा एआईबाट हुन सक्ने जोखिम पहिचान गर्ने
नेपाल राष्ट्र बैंकले कृत्रिम बौद्धिकता (एआई) बाट हुन सक्ने जोखिमहरू पहिचान गर्ने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एआईबाट बैंक तथा वित्तीय संस्थामा हुने जोखिम पहिचान गर्ने भएको छ ।
राष्ट्र बैंकबाट इजाजतपत्र / अनुमतिपत्रप्राप्त संस्थामा बढ्दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता (Artificial Intelligence) सम्बन्धमा आवश्यक अध्ययन हुने नीतिमा उल्लेख गरिएको छ ।
साथै यसबाट सृजना हुनसक्ने जोखिमहरु पहिचान गरी सोलाई न्यूनीकरण गर्दै कृत्रिम बौद्धिकतालाई अधिकतम सदुपयोग गर्न मार्गदर्शन तर्जुमा गरिन अधीकारीले बताए ।
समाचार
ई-कमर्स विधेयकमा १९ ओटा संशोधन प्रस्ताव
राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १९ ओटा संशोधन प्…
अब फोन गरेरै नेपाल टेलिकमको एफटीटीएच इन्टरनेट सेवाका प्याकेजहरू परिवर्तन गर्न सकिने
नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने…
२५ हजार राष्ट्रिय परिचयपत्र कार्ड कार्यालयमै थन्किए
नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र सरकारी कार्यालयमै थन्किएका छन् । राष्ट्रिय पर…
ओमोडाले दक्षिणकाली र इलाममा गर्यो ३ हजार वृक्षारोपण
नेपालका लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिको अगुवाइमा दक्षिणकाली र इलाममा गरी ३ हजार वटा बिरुवा रोपिएको…
एडुसञ्जाल र आइएमई पेबीच साझेदारी
डिजिटल वालेट आइएमई पे र शैक्षिक पोर्टल, एडु सञ्जालबीच एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ। यी…
सामसङ नेपालले सुरू गर्यो नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउन मिल्ने प्लेटफर्म
सामसङले फ्यानका लागि नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरू गरेको छ । …
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृहको निर्देशन
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न निर्देशन दिएको छ ।…
बीपीए अवार्डबाट एनसीएचएल सम्मानित
नेपाल क्लियरिङ्ग हाउसलाई नेशनल बेस्ट प्रिजेन्टेड अवार्ड अन्तर्गत सन् २०२३ कालागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ सर्टिफिकेट अफ…
किताब जात्राको छैठौं संस्करण हुँदै, स्टार्टअप प्रदर्शनी समेत हुने
‘किताब जात्रा’को छैठौं संस्करण श्रावण १८ र १९ गते आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा हुने भएको छ । किताब यात्…
माईडिशहोम एप पुन: सार्वजनिक, के के छन् सुविधा ?
डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ‘माईडिशहोम’ एप पुन: ल्याएको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी …
एक्सएजले दराजबाट बिक्री हुने प्रडक्टको १० प्रतिशत रकम महिला क्रिकेट टोलीलाई दिने
एक्सएज नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
…
एनसीएचएल र आईएमएस सफ्टवेयरबीच नेपाल पे क्युआर इन्टिग्रेट गर्नका लागि सम्झौता
नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र आइएमएस सफ्टवेयरबिच आइएमएसको बिलिङ सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गर्नको लागि सम्झौता भ…
फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिसशिप प्रोग्रामको तेस्रो ब्याच शुरु हुँदै
नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच सुरू गर्ने भएको…
माईक्रोसफ्टको सर्भर ठप्प, जान्नुहोस् कुनकुन सेवाहरूमा पर्यो असर
एक ठूलो प्राविधिक समस्याले दुनियाभरमा लाखौं विंडोज कम्प्युटर सिस्टमलाई प्रभावित पारेको छ, जसको कारण सिस्टम अचानक शटडाउन वा रिस्…
गरिमा विकास बैंकले सुरू गर्यो अन्तरदेशीय क्यूआर पेमेन्ट सेवा
गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा को सुरुवात गरेको छ ।