कीवर्डहरू -

समाचार

ग्लोबल स्किल र्‍याकिङमा नेपालको स्थान पुछारमा

ग्लोबल स्किल र्‍याकिङमा नेपालको अवस्था दयानीय देखिएको छ । डिजिटल लर्निङ प्लेटफर्म कोर्सेराले सार्वजनिक गरेको ग्लोबल स्किल र्‍याकिङ २०२४ मा नेपालको अवस्था एकदमै कमजोर देखिएको छ । 

१०९ वटा देश समावेश भएको ग्लोबल स्किल र्‍याकिङ सूचीमा नेपाल १०८ औं सूचीमा परेको छ । नेपालभन्दा पछाडि सुडान रहेको छ । ग्लोबल स्किल र्‍याकिङको पहिलो स्थानमा स्वीजरल्याण्ड रहेको छ ।

ग्लोबल स्किल र्‍याकिङ

एशिया प्यासिफिक क्षेत्रको ग्लोबल स्किल र्‍याकिङ पनि नेपाल पुछारमा रहेको छ । यस क्षेत्रमा पहिलो स्थानमा जापान रहेको छ । 

कोर्सेराको स्किल ग्राफ, सम्बन्धित देशको स्क्रिल प्रोफिसेन्सी स्कोर र बेञ्चमार्क, थर्टपार्टी मेट्रिक्स र ओभर इन्डेक्सिङ ट्रेन्डको आधारमा रिपोर्ट तयार भएको थियो । 

एशिया प्यासिफिक क्षेत्रको ग्लोबल स्किल र्‍याकिङ

समाचार

‘नेपाललाई ग्लोबल आईटी हबको रूपमा विकास गर्न प्रविधिमैत्री नीति राजनीतिक प्रतिवद्धता चाहिन्छ’

नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थान दिने उद्देश्यले काठमाडौंमा अन्तर्राष्ट्रिय आईसीटी सेमिनार सम्पन्न भएको छ । क्यान महासंघको आय…

महिला इन्जिनियरिङहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले वुमन इन इन्जिनियर्स संस्था स्थापना हुँदै

इन्जिनियरिङ क्षेत्रका महिलाहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले वुमन इन इन्जिनियर्स (डब्लुई नेपाल) संस्था स्थापना हुने भएको छ ।&nb…

ह्वावे नेपालद्धारा सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा

ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा गरेको छ । सुचना प्रव…

आईटी क्षेत्रको संस्थागत पुनर्संरचना गर्न अध्ययन गर्न समिति बनाउने सञ्चारमन्त्रीको निर्णय

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले पदभार ग्रहण गरेका छन् । 

ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन फुकुवा

अमेरिकीका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको छ ।

मनकामना केबलकार ५० दिन बन्द, डिजिटल सिस्टमलाई स्तरोन्नति गरिदै

मनकामना केबलकार असार ३१ गतेदेखि अर्थात आजदेखि ५० दिन बन्द हुने भएको छ । केबलकारको डिजिटल सिस्टमलाई स्तरोन्नति गर्न केबलकार बन्…

डिजिटल अधिकार र सुरक्षा विषयक हाते पुस्तिका सार्वजनिक

डिजिटल राइट्स नेपालले आफ्नो ‘डिजिटल अधिकार र सुरक्षा’ पुस्तिका सार्वजनिक गरेको छ । डिजिटल युगमा नागरिकलाई सशक्तिक…

सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्दै पृथ्वी सुब्बा गुरूङ

नेकपा एमालेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पृथ्वी सुब्बा गुरूङलाई दिने भएको छ । 

सूचना प्रविधि क्षेत्रमा सम्भावना छ, लाभ लिन सक्ने गरी विकास गर्नुपर्छः महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले…

नबिल बैंक ४१औं वर्षमा प्रवेश, हरित प्रविधिमा पनि लगानी बढाउने

मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ । ‘४० एण्ड फर्दर …

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता

महालक्ष्मी विकास बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्…

ईसेवा मनि ट्रान्सफरद्वारा बम्पर उपहारमा दिने ३ आनामा बनेको साढे दुई तल्लाको घर

ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको मेरो डिजिटल देश अभियान अन्तर्गत विदेशबाट इसेवा वालेटमा पैसा पठाउँदा काठमाडैंमा जित्ने घर …

मुत्युपश्चात तपाईको गूगल र फेसबुक अकाउन्टको डेटा के हुन्छ ?

अहिले डिजिटल युगमा डिजिटल प्रोफाइल नहुने सायदै होलान । बढ्दो डिजिटल प्रविधिको विकाससँग त्यसलाई प्रयोग गर्न हामीले अकाउन्ट चाहि…

इ-गभर्नेन्स ब्लूप्रिन्ट र नागरिक सेवा केन्द्र स्थापनाको काम अन्तिम चरणमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इ-गभर्नेन्स ब्लूप्रिन्ट र नागरिक सेवा केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगेका …

विद्युतीय सवारी साधन र विद्युतीय चुल्होको प्रयोग व्यापक बढेको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले विद्युतीय सवारी साधन र विद्युतीय चुल्होको प्रयोग व्यापकरूपमा बढेको बताएका छन् ।…