समाचार
एन्ड्रोइड १३ मा आधारित वान यूआई फाइभ बेटा सार्वजनिक
सामसंगले ग्यालेक्सी एस २२ फोनमा एन्ड्रोइड १३ मा आधारित वान यूआई फाइभ बेटा सार्वजनिक गरेको छ । यो बेटा अपडेट कम्पनीले दक्षिण कोरिया, अमेरिका र जर्मनीमा रहेका ग्यालेक्सी एस २२ फोनहरुका लागि उपलब्ध रहेको छ ।
यो अपडेट सामसंको अनप्याक्ड ईभेन्टको केही दिन अघि सार्वजनिक भएको हो । वान यूआई फाइभ बेटाले प्रयोगकर्ताहरुलाई कस्टोमाइज गर्ने अप्सन, नोटिफिकेसनको विभिन्नि फिचर र नयाँ एक्सेसिबिलीटी तथा सुरक्षा सेटिंगको फिचर दिने गर्दछ ।
यसमा वालपेपरको आधारमा १६ ओटा प्रिसेट कलर थिम पनि रहेको छ । यसबाहेक होम स्क्रीनसँग पनि कलर मिल्नका लागि थप बाह्र रगं पनि राखिएको छ ।
यस अपडेटले एकै साइज भएको विजेटलाई एक माथि अर्को गरेर पनि राख्न दिन्छ । यसमा नयाँ म्याग्निफायर टूल पनि रहेको छ जसले फोनको क्यामेरा प्रयोग गरेर वास्तविक वस्तु तथा टेक्सटमा जूम इन गर्न दिने गर्दछ ।
यो सँगै यस अपडेटले किबोर्ड इन्पुटलाई बोलेर पढ्न दिन्छ । यसमा नोटिफिकेसनका लागि एप डेभलपरहरुले प्रयोगकर्ताको अनुमति मागेर मात्रै नोटिफिकेसन पठाउन मिल्ने व्यवस्था पनि रहेको छ । कम्पनीले यो अपडेट अरु डिभाइस तथा अरु क्षेत्रहरुमा पनि रोलआउट गर्ने सोचेको छ ।
समाचार
चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने
चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत …
१९ औं संस्करणको प्रविधि मेला लोकसको थिम सार्वजनिक
१९ औं संस्करणको लोकसको थिम तयार भएको छ । साउन २२ गते सञ्चार तथा सूचना प्रविधि मन्…
एनसीएचएलमा आवद्ध भयो एनएमबी क्यापिटल, अब डिजिटल माध्यमबाटै भुक्तानी गर्न सक्ने
एनएमबी क्यापिटल लिमिटेड नेपाल क्लियरिङ्ग हाउससँग आबद्ध भएको छ । यससँगै कम्पनीले आफ्…
एनसेलको नाम र लोगो प्रयोग गर्दै फिशिङ, सचेत रहन र व्यक्तिगत विवरण नदिन अनुरोध
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो लोगो र नाम प्रयोग गर्दै फिशिङ भइरह…
टिएमएसबाट खरिद गरिएको सेयर रकम अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने
सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इस…
डिशहोमको रिचार्ज गर्ने रोल्पाका एक जनाले जिते एक लाख नगद
डिशहोममा १ वर्षको रिचार्ज गर्दा माडि गा पा घर्तीगाउँ का तारकेबाङ सत्लिमारे माडि लघ…
‘मेरो मम्मा’ मोबाइल एप सार्वजनिक, गर्भवती र नवजात शिशुको हेरचाहका लागि उपयोगी
मेरो मम्मा मोबाइल एप सार्वजनिक भएको छ । सोमबार याक एण्ड यति होटेलमा आयोजित एक का…
मानसिक स्वास्थ्य विशेषज्ञको जानकारी दिने वेबसाइट नेपाल मेन्टल हेल्थ डटकम सार्वजनिक
मानसिक स्वास्थ्य विशेषज्ञहरुको जानकारी दिने गरी एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! प…
सामाजिक सञ्जालबाट महिलालाई मानसिक तनाव दिने व्यक्ति पक्राउ
सामाजिक सञ्जालमा नक्कली पाश्र्वचित्र बनाई लाईभ स्ट्रिमिङ मार्फत आपत्तिजनकलता प्रदर्शन गर…
लुप नेटवर्कसको फेस्टिबल अफर, अब मासिक ५५७ रूपैयाँमा ५० एमबीपीएसको इन्टरनेट पाइने
इन्टरनेट सेवा प्रदायक लुप नेटवर्कसले ५० एमबीपीएस स्पीडको इन्टरनेट अब मासिक ५५७ रूप…
हेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउने
हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गर…
अब तीन दिनमै ड्राइभिङ लाइसेन्स !
तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै…
सफ्टवेरिका कलेजको नि:शुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कसप सम्पन्न
सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरले आयोजना गरेको ‘इथिकल ह्याकिङ …
विद्युत् प्राधिकरणलाई फ्रिक्वेन्सी दिन कानुनी समस्या
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा जडान गरेको करिब एक लाख स्मार्ट मिटर रेडियो फ्…