कीवर्डहरू -

समाचार

सफ्टवेरिका कलेजको नि:शुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कसप सम्पन्न

सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरले आयोजना गरेको ‘इथिकल ह्याकिङ र साइबर सेक्युरिटी’ सम्बन्धि नि:शुल्क वर्कसप सम्पन्न भएको छ ।

कक्षा ११ र १२ का विद्यार्थीका साथै कक्षा १२ को परिक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थीलाई लक्षित गरि एक दिने कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम अगस्ट ६ तारिखका दिन सफ्टवेरिका कलेजको इ–ब्लकमा सम्पन्न भएको  कलेजका इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी विभागीय प्रमुख मनोज तामाङले जानकारी दिए ।

‘कार्यक्रममा सिसिआरसी कलेज, नामी कलेज, सेनलरेन्स कलेज, सेनजेभियर कलेज, काथफाेर्ड इन्टरन्यासनल कलेज, कान्जिराेवा नेसनल कलेज, एनआइटी, केयमसी लगायत विभिन्न विद्यालयबाट र पासआउट २ सय जना विद्यार्थीहरू सहभागी भएका थिए,’ मनोज भन्छन् ‘हामीले साइबर सुरक्षाकै विषयलाई जोड दिएर वर्कसप सञ्चालन गरेका थियौँ।’

वर्कसपमा सहभागी विद्यार्थीलाई इथिकल ह्याकिङ र साइबर सेक्युरिटीको परिचय, इथिकल ह्याकिङ र साइबर सेक्युरिटी बिचको भिन्नता, साइबर सेक्युरिटी इन्डस्ट्रीमा भविष्य, इथिकल ह्याकिङ ट्रिक र वेब सेक्युरिटी, पासपोर्ट ट्र्‍याकिङ, नेटवर्क सेक्युरिटीको दुरुपयोग बारे विस्तृत तालिम एवं जानकारी प्रदान गरिएको कलेजले जनाएको छ ।

उक्त वर्कसपमा मनोज लगायत कृतिश ढुंगेल, महनराज राजा जिएम, सचिन चाैलागाई,  विवेक सुवेदी र युफान लिम्बुले तालिम दिएका हुन् ।

समाचार

ग्लोबल इक्विटीले पायो भेन्चर क्यापिटल सञ्चालनको अनुमतिपत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्लोबल इक्विटी फण्डलाई ठूलो लगानीका लागि भेन्चर क्…

बिजबजारले भक्सक्रोको कल सेन्टर टेक्नोलोजी प्रयोग गर्ने

इ–कमर्स मार्केटप्लेस प्लाटफर्म बिजबजार र डिजिटल कम्युनिकेसन प्लाटफर्म वितरक भक्सक्रो प्र…

सहकारी बैंकले सुरू गर्‍यो सहकारी पहिचान सहितको कोप कार्ड

राष्ट्रिय सहकारी बैंकले सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप सुरू गरेको छ …

आफैले बनाएको फाइभजी सार्वजनिक गर्दै भारत

भारतले चाँडैनै आफ्नै फाइभजी नेटवर्क सार्वजनिक गर्ने भएको छ । आफ्नै फाइभजी नेटवर्क स…

अब इसेवाबाटै होटेल बुक गर्न सकिने, बुक गर्दा ५० प्रतिशत छुट

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक ग…

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त भएका छन् । लुम्बिनी…

मतदाता नामावली संकलन कार्य स्थगित, अनलाइनबाट आवेदन दिएकाको भोलिसम्म औंठाछाप र फोटो लिइने 

निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ । आयोगले अ…

ई-कमर्स कम्पनी बिज बजारको ‘२० मा बिज’ अभियान सुरू, सामान खरिदमा छुटका साथै अन्य आकर्षक उपहार

साउन २० गतेदेखि ई-कमर्स कम्पनी बिज बजारको ‘२० मा बिज’ नामक अभियान सुरू भएको छ ।…

इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य नेपाली भाषा प्रयोग गर्न नेपाल बार एशोसिएसनको माग

नेपाल बार एशोसिएसनले इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न सरकारसँग माग गर…

युवा दिवसको अवसरमा युवा परिषद्को भिडियो प्रतियोगिता, ४० हजारसम्म पुरस्कार जित्ने मौका

अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा राष्ट्रिय युवा परिषद्ले भिडियो प्रतियोगिता आ…

भोलिदेखि निमा एकेडेमीको ‘मनसुन महाबचत ज्ञान मेला’, कोर्षमा ५० प्रतिशतसम्म छुट 

भोलिदेखि नीमा एकेडेमीको ‘मनसुन महाबचत ज्ञानमेला’ सुरू हुने भएको छ । शुक्रबारदेख…

कनकाई नगरपालिकामा नबिल बैंकको डिजिटल बैंकिङ कार्यक्रम सम्पन्न

नबिल बैंकले झापाको कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि …

टेक्नोलोजी, अनलाइन शपिङ लगायतमा लगानी गर्ने साथी पार्टनर्सले १० लाख कित्ता शेयर बिक्री गर्ने

साथी पार्टनर्स लिमिटेडले पुजी बृद्धीकोलागि आन्तरिक शेयर बिक्री गर्ने भएको छ । यस आर्…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबी बैंकको एटीएम

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्…

शनिबार इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी सम्बन्धि निःशुल्क वर्कशप आयोजना हुँदै

टेक एण्ड ट्रेन्डी स्टुडेन्ट पार्टनरले इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी सम्बन्धि निःशु…