समाचार
ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको सहकार्य
नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले सहकार्य गरेको छ ।
नेपालभरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमा पुगेका छन् ।
सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल बिजेताको नाम घोषणा गरिनेछ ।
वाई वाई ग्लोकल टिन हिरोमा अन्तिम ६ मा आशिष शाह, विमर्ष पौडेल, दर्शना रिजाल, निश्चल सिंह विष्ट, राहुल रञ्जन शाह, सृजना गौतम पर्न सफल भएका छन् ।
समाचार
मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा
मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटल…
स्मार्टडोकोको ‘फादर्स डे अफर’, सामान खरिद गर्दा ३३ प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरी
फादर्स डेको अवसरमा ई-कमर्स कम्पनी स्मार्टडोकोले ‘फादर्स डे अफर’ ल्याएको छ । स्मार्टडोक…
आईटी ट्रेनिङ दिने कम्पनी दूरशिक्षाको पहिलो फ्रेन्चाइज पोखरामा, सातै प्रदेशमा खोल्ने योजना
सूचना प्रविधि सम्बन्धि तालिम प्रदान गर्ने…
एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्टमा दोस्रो रनरअप भयो नेपाली टिम
एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्ट (एबियु रोबोकन) २०२२ प्रतिस्पर्धामा नेपाली टिम …
कंचनपुरमा डिशहोम फाईबरनेटको सह-वितरण शोरूम उद्घाटन
आक्रामक रूपमा इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले महेन्द्रनगर कंचनपुर…
‘क्याप्चर द फ्ल्याग’ प्रतियोगिता आयोजना गर्दै सफ्टवेरिका कलेज, यस्तो छ सहभागी हुने तरिका
सफ्टवेरिका कलेजले ‘क्याप्चर द फ्ल्याग’ प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी सेप्टे…
नेपालमा एआई एडप्सन एण्ड एआई एजुकेसन बारे वेबिनार आयोजना हुँदै
टेक वेबिनार नेपालले एआई एडप्सन एण्ड एआई एजुकेसन फर जेनेरेटिंग एआई ट्यालेन्ट इन ने…
नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटीटीएच, करादीबजारमा पनि सेवा सुरू
नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूणर् माइग्रेसन सफल …
थाइल्यान्डमा सुरु भयो ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम
ह्वावेले आसियान फाउन्डेशन र थाइल्याण्डको पर्यटन अथोरिटी (टीएटी) सँगको सहकार्यमा सिड्…
प्रभु क्यापिटलका ग्राहकले ट्रान्क्वीलिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशतसम्म छूट पाउने
प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । १ भाद्रमा प्रभु …
देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने
देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले…
एटीएम मेसिन फोडेर रकम चोरेको आरोपमा २१ वर्षिय तामाङ पक्राउ
एमएमबी बैंकको एटीएम फोडेर रकम चोरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । …
रिब्राण्डिङ भयो साझाडिल डटकम, नयाँ नाम, स्लोगन, लोगो र वेबसाइट सार्वजनिक
ईकमर्स कम्पनी साझाडिल डटकम रिब्राण्डिङ भएको छ । स्थापना भएको ५ वर्षपछि साझाडिल डटकम…
मंगलबार एआई सम्बन्धि प्यानल डिस्कसन आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
भदौ ७ गते आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विषयमा प्यानल डिस्कसन हुने भएको छ । …
एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्टको सेमिफाइनलमा पुग्यो नेपाली टिम
एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्ट (एबियु रोबोकन) २०२२ प्रतिस्पर्धामा नेपाली टिम …