समाचार
पुराना डिभाइसहरुका लागि सामसङको वान यूआई ४.१.१ र वान यूआई वाच ४.५ सार्वजनिक
सामसंगले पुरानो डिभाइसहरुका लागि वान यूआई ४.१.१ र वान यूआई वाच ४.५ सार्वजनिक गरेको छ । वान यूआई ४.१.१ मा फोल्डेबलका लागि रहेको फिचरहरु रहेका छन् ।
यसले पिसीमा जस्तै मल्टिटास्क गर्न सकिन्छ । यसमा ईमेज प्रिभ्यू फिचर पनि रहेको छ । यसमा कतै पनि मल्टि विन्डो खोल्न मिल्ने फिचर पनि उपलब्ध छ ।
वाच अपडेटले पनि निद्रामा कति घुरेको छ भनेर पत्ता लगाउन सक्ने छ । यसमा रगतको चाप मापन गर्ने फिचर पनि रहेको छ ।
समाचार
कनेक्ट आईपीएसको ‘ट्वीस्ट अफ टु’ अफर, मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्दा क्यासब्याक
नेपाल क्लियरिङ हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल …
सामसङको पुनः डेटा ब्रिच, ग्राहकको निजी जानकारी बाहिरियो
सामसङको डेटा डेटा भएको छ । उक्त डेटा ब्रिचमा ह्याकरहरुले ग्राहकहरुको केही निजी जा…
सिद्धार्थ बैंक एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस अवार्डबाट सम्मानित
सिद्धार्थ बैंक लिमिटेड एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस २०२२ अवार्डबाट सम्मानित भएक…
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने
सहबडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप (N…
डेटा साइन्स र डेटा इन्जिनियरिङमा एकदमै धेरै स्कोप छः ढुंगेल
मार्केटिङ इन्टेलिजेन्स कम्पनी ग्रोबाई डेटाका संस्थापक प्रशन्न ढुंगेलले डेटा साइन्स र …
थप ६ कम्पनीले पाए भेन्चर क्यापिटलको लाइसेन्स
नेपालका थप ६ कम्पनीले नेपाल धितोपत्र बोर्डबाट भेन्चर क्यापिटलको लाइसेन्स प्राप्त गरेक…
कुमारी बैंकलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्ड
भिसा इन्टरनेसनलले कुमारी बैंक लिमिटेडलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्डले सम्म…
किताब जात्राको पाँचौं संस्करण हुँदै, मिस्टिक नेपाल अवधारणामा विशेष प्रस्तुतिहरू रहने
‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, का…
फोनपे ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित
नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड भिसाको ‘एक्सिले…
आइसिटी फाउन्डेसनले सरकारलाई बुझायो ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’को विस्तृत प्रतिवेदन
आइसिटी फाउन्डेसन नेपालले ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’ को प्रतिवेदन सरकारलाई बुझाए…
अब अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी
ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जार…
एक क्लिकमै लाखौँ अकाउन्ट ह्याक हुन सक्ने टिकटकको समस्या समाधान
एक क्लिकमै लाखौँ अकाउन्ट ह्याक हुन सक्ने टिकटकको सुरक्षा कमजोरी समाधान भएको छ । मा…
इसेवाको ‘मेरो यात्राको साथी’ अफर, टिकट काट्दा २०० प्रतिशतसम्म क्यासब्याक
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आशन्न विभिन्न चाडपर्वलाई लक्षित…
शनिबार साइबर सक्युरिटी सम्बन्धि करियर काउन्सिलिङ हुँदै, यसरी हुनुहोस् सहभागी
शनिबार इथिकल ह्याकिङ तथा साइबर सक्युरिटी सम्बन्धि करियर काउन्सिलिङ सेसन हुने भएको …
आईओएस १२ को नयाँ अपडेट सार्वजनिक, पुरानो आईफोन र आईप्याडमा आएको सुरक्षा समस्या समाधान गर्ने
एप्पलले एक दुर्लभ आईओएस १२ अपडेट सार्वजनिक गरेको छ । यो आईओएस १२ अपडेट पुरानो आई…