कीवर्डहरू -

समाचार

६०० बढी मनटेस्वरीले अब खल्तीबाटै नवीकरण शुल्क तथा कार्यक्रम शुल्क तिर्न सक्ने

आफ्नो सेवालाई डिजिटलाइज्ड गरेर थप सरल बनाउने उद्देश्यका साथ एसोसिएसन अफ प्रि–स्कूल एजुकेटर्स नेपाल (अपेन) ले खल्तीसँग साझेदारी गरेको छ ।

यस साझेदारीसँगै अब अपेनसँग आबद्ध रहेका ६०० भन्दा बढी मनटेस्वरीहरुले नवीकरण शुल्क तथा कार्यक्रम शुल्क को सजिलै खल्ती मार्फत् भुक्तानी गर्न सक्नेछन् ।

साथै अपेनसँग जोडिन चाहने मनटेस्वरीहरुले पनि अपेनको रजिस्ट्रेशन शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सक्नेछन् ।

यस सेवा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले अपेनसँग मिली डिजिटल शिक्षा प्रणालीमा पनि सेवा गर्न पाउनु महत्वपुर्ण अवसर भएको बताए ।

साझेदारीले परम्परागत शुल्क सङ्कलन प्रणालीलाई डिजिटलाइज्ड गर्दै शैक्षिक क्षेत्रको वित्तीय कारोबार अझै सरल र सुरक्षित बनाउने उनको भनाइ छ ।

समाचार

मोबाइल व्यवसायीका लागि नबिल बैंकको वित्तिय अन्तक्रिया कार्यक्रम सम्पन्न

नबिल बैंकले नेपाल मोबाइल वितरण संघ (एनएमडीए) सँगको सहकार्यमा भक्तपुर क्षेत्रका मो…

शनिबारदेखि सुरू भएको नेपाल युथ साइन्स समिट (फोटो फिचर)

पाँचौ नेपाल युथ साइन्स समिट सुरू भएको छ । काठमाडौंको दरबार हाई स्कुलमा शनिबारदे…

पाँचौं नेपाल युथ साइन्स समिट सुरू

पाँचौ नेपाल युथ साइन्स समिट सुरू भएको छ । काठमाडौंको दरबार हाई स्कुलमा शनिबारदे…

भदौ १५ गतेसम्म आइसिटी अवार्डमा आवेदन दिन सकिने, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन 

आउँदो भदौ १५ गतेसम्म सातौं आइसिटी अवार्डमा अनलाइन आवेदन दिन सकिने भएको छ । गत स…

सेलिब्रेटीको न्यूजफिडमा नचिनेको मान्छेको पोस्ट देखाउने फेसबुकको बग समाधान

फेसबुकले सेलिब्रेटीहरुको न्यूजफिडमा नचिनेको मान्छेहरुको पोस्ट देखाउने बगलाई समाधा…

बुवाको मुख हेर्ने दिनको अवसरमा सानिमा बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकलाई विशेष छुट दिने व्यवस्था गर…

टीसीएलको ‘अजम्बरी खुशी’ योजना, सामान किन्दा नगद छुट र उपहार

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले यो दशैं तिहारलाई …

क्युआर डे विथ आइएमई पे अफर पुनः सुरू, भुक्तानीमा १० प्रतिशत छुट

आइएमई पेले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुनः सार्वजनि…

नेपाली युवाको हितमा काम गर्ने सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्षको प्रतिबद्धता

सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सिएफओ एच के पार्कले बुधबार नेपालको औपचारिक…

एनएलजी इन्स्योरेन्स कम्पनी र ई-बीमा बीच सम्झौता, अब अनलाइनबाटै बीमा खरिद गर्न सकिने 

पहिलो डिजिटल बीमा सेवा प्रदायक ई-बीमा र एनएलजी इन्स्योरेन्स कम्पनी  लिमिटेडबीच सम्झ…

सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डीद्वारा आयोजना भएको एआई सम्बन्धि प्यानल डिस्कसन सम्पन्न

आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डीद्वारा आयोजित …

दक्षिण एशियामा स्वास्थ्य सुविधा बढाउन फ्युजमेसिन र उपाकेयर बिच सहकार्य

दक्षिण एसियामा स्वास्थ्य सुविधा बढाउनका लागि फ्युजमेसिन र उपाकेयरले सहकार्य गरेको छ…

सामसङ टिभी अब नेपालमै उत्पादन हुने, उद्योग स्थापना हुँदै

सामसङ टेलिभिजन अब नेपालमै बन्ने भएको छ ।विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोन…