समाचार
वर्ल्ड कम्युनिकेसन अर्वाडको दुई विधामा सर्टलिस्ट भयो एनसेल
एनसेल वर्ल्ड कम्युनिकेसन अर्वाड २०२२ को दुई ओटा विधामा सर्टलिस्ट भएको छ । एनसेल वर्ल्ड कम्युनिकेसन अर्वाड २०२२ को कस्टोमर एक्सपेरियेन्स अर्वाड र द सोसियल कन्ट्रिब्युसन अर्वाड विधामा सर्टलिस्ट भएको हो ।
विश्वभरका देशहरुले सहभागिता जनाएको वर्ल्ड कम्युनिकेसन अर्वाड २०२२ मा नेपाली दूरसञ्चार कम्पनी एनसले २ विधामा सर्टलिस्ट भएको छ ।
यो अवार्डको विजेता घोषणा नोभेम्बर १ मा गरिनेछ । सर्टलिस्ट भएका कम्पनीहरु वर्ल्ड कम्युनिकेसन अर्वाड (डब्लुसीए) विज्ञ निर्णायक टोलिद्वारा छनौट गरिएका हुन् । अर्वाड २१ विभिन्न विधाहरुमा प्रदान गरिने भएको छ ।
वर्ल्ड कम्युनिकेसन अर्वाड टेलिकम काङ्ग्रेसको एक कार्यक्रम हो । विगत २४ वर्ष देखि वर्ल्ड कम्युनिकेसन अर्वाडले इन्नोभेसन र टेलिकम सेवा प्रदायकहरूलाई पहिचान गरेर सम्मान गर्दै आएको छ ।
गत वर्षपनि एनसेल आजियाटा लिमिटेड प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधामा सम्मानित भएको थियो । कम्पनीले ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार हात पार्न सफल भएको थियो ।
समाचार
दराजको पहिलो मेगा इभेन्ट ‘दराज महोत्सव’, नि:शुल्क प्रवेश र थुप्रै मनोरन्जनात्मक क्रियाकलाप
दराजले आफ्नो पहिलो ठूलो स्तरको प्रयोगात्मक कार्यक्रम ‘दराज महोत्सव’ घोषणा गरेको छ। य…
प्रभु बैंकमा खाता खोल्दा डिशहोमका ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा आकर्षक छुट
प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्कबीच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रद…
१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने, प्रत्येक हप्ता एक जनाले १ लाख जित्न सक्ने
१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ । दशै, तिहार र छठ पर्वला…
असोज १ गतेदेखि दशैंका लागि अनलाइनबाटै बसको अग्रिम टिकट बुकिङ गर्न सकिने
दशैंका लागि असोज १ गतेदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ अनलाइनबाटै ग…
डिभाइसमा मालवेयर पठाउन जेम्स वेब टेलिस्कोपले खिचेका तस्वीर प्रयोग हुँदै
डिभाइसहरुमा मालवेयर पठाउन जेम्स वेब टेलिस्कोपले खिचेका तस्वीर प्रयोग भइरहेको पाइए…
मेटालाई ईयूको ४०२ मिलियन डलर जरिवाना
मेटालाई यूरोपियन यूनियन (ईयू)ले ४०२ मिलियन अमेरिकी डलर जरिवाना तिराउने भएको छ…
पठाओले ‘दशैं महोत्सव २०७९’ आयोजना गर्दै, बम्पर उपहारमा बजाज पल्सर र डिस्कभर
राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानकालागि ‘दशैं मह…
बजाजको नयाँ अफर, बाइक किन्दा स्मार्ट टिभी वा स्मार्टफोन जित्ने मौका
बजाज थ्री ह्वीलर्सको वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं, तिहार र छठलक्षित अफ…
बैंक अफ काठमाण्डूको कार्डबाट ई–कमर्स कारोबारमा १० प्रतिशत क्यासब्याक
बैंक अफ काठमाण्डूले चाडपर्वलाई लक्षित गरी ई–कमर्समा डेबिट र क्रेडिट कार्डमार्फत हुने…
उपाया सिटी कार्गोको नयाँ लोगो र नाम सार्वजनिक
उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो सार्वजनिक गरेको छ। कम्पनीले लोगोसँगै नाम…
द भ्वाइस अफ नेपालको भोटिङ र टिकेटिङ पार्टनरमा खल्ती
नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘द भ्वाइस अफ नेपाल’ सँग एक मात्र भोटि…
एनसेलले पनि सुरू गर्यो भीओएलटीई सेवा, यसरी गर्नुहोस् प्रयोग
एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन…
अब अनलाइनबाटै सिम्याटको निःशुल्क तयारी गर्न सकिने
एक दशकभन्दा लामो समयदेखि विद्यार्थीलाई शैक्षिक गतिविधिमा मद्दत गर्दै आएको एडुसञ्जालल…
एनआईसी एशिया बैंकका प्रयोगकर्ताले अब नेपालपे क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल क्लियरिङ हाउसको नेपालपेको क्युआर…
बुङमती घुम्न सघाउने मोबाइल एप
ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको पुरानो बस्ती बुङमती घुम्न सघाउने मोबाइल एप त…