समाचार
प्लस टु क्वीज कार्यक्रम आयोजना गर्दै लोकस
लोकसले आफ्नो प्रि इभेन्ट अन्र्तगत प्लस टू क्वीज कार्यक्रम आयोजना गर्ने भएको छ । प्लस टू क्वीज कार्यक्रम माघ १ गते पूलचोक क्याम्पसको लाइब्ररी हलमा आयोजना हुनेछ ।
लोकस २०२३ को यस कार्यक्रममा सहभागीहरुले सहभागीता जनाउन अहिले प्लस टू वा एलेभल पढिरहेको हुनुपर्छ ।
यसमा सहभागीता जनाउन प्रति टिमले रेजिस्टर गर्दा १५०० रुपैयाँ भुक्तानी पनि गर्नुपर्ने हुन्छ । एक टिममा दुई जना मात्रै रहन मिल्ने आयोजकले बताएको छ ।
यस हाजिरी जवाफको विजेताले २० हजार रुपैँया नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो स्थानमा आउनेले १० हजार रुपैँया नगद पुरस्कार प्राप्त गर्नेछन् र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस कार्यक्रममा सहभागी हुन लागि यहाँ क्लिक गरि रेजिस्टर गर्नुहोस् ।
समाचार
१० ठाउँमा एनआईसी एशिया बैंकको क्यास डिपोजिट मेसिन, मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक र…
सरकारले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्ने, सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट
सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने भएको छ । सोमबार सरकारमा सहभागी …
सरकारले मेक इन नेपाल अभियान सञ्चालन गर्ने, स्टार्टअप कोष र इन्क्युवेसन सेन्टर स्थापना हुने
सरकारले मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ ।
सरकारले तोकिसएको समयमा सरकारी सेवा उपलब्ध गराउने टाइम कार्ड लागु गर्ने भएको छ । …
सरकारले ई-गभर्नेन्स ऐन ल्याउने, विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने
सरकारले ई-गभर्नेन्स सम्बन्धि ऐन ल्याउने भएको छ । सोमबारदेखि चालु भएको संसदको पहिलक…
एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने
सरकारले सबै नेपालीलाई एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने भएको छ ।
ई-सेवाबाट अन्तर्राष्ट्रिय गन्तव्यको टिकट काट्नेको संख्या बढ्दो
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक इसेवाबाट अन्तर्राष्ट्रिय गन्तब्यको टिकट का…
वीलिङ एयर ईभी नेपाली बजारमा, फुलचार्जमा ३ सय किलोमिटर गुड्ने
वीलिङ एयर ईभीको नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । सानो परिवारका लागि उप…
हल्ट प्राइज एट आइओईद्वारा उद्यमशीलता सिरिजको दोस्रो शत्र सम्पन्न
हल्ट प्राइज एट आइओइले उद्यमशीलता सिरिजको दोस्रो शत्र सम्पन्न गरेको छ । परिकल्पनाको सम…
इन्स्टाग्रामबाट आधुनिक गहना बेच्ने स्टार्टअप टिसा नेपालको बुटिक स्टुडियो संचालनमा
दुई नेपाली युवाहरुले स्थापना गरेको स्टार्टअप टिसा नेपालले छाउनीमा बुटिक शोरुम सं…
पीएमजीसी २०२२ मा दोस्रो भयो नेपाली टिम डीआरएस गेमिङ, पायो करिब ३ करोड रूपैयाँ
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ मा नेपाली टिम डीआरएस गेमिङले दो…
क्रिप्टोकरेन्सी, अनलाइन जुवा लगायतका वेबसाइट र एपमाथि प्रतिबन्ध लगाउन प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुव…
नेपाली आईटी कम्पनी अयोग्य हुने प्रावधान राखेर नेपाल बैंकले माग्यो सीबीएसका लागि आशयपत्र
गत पुस १८ गते नेपाल बैंक लिमिटेडले वेबमा आधारित केन्द्रिकृत कोर बैंकिङ सोलुसन (…
ग्यालेक्सी एस २३ सार्वजनिक हुँदै
सामसङले ग्यालेक्सी एस २३ फेब्रुअरी एकमा सार्वजनिक गर्न सक्ने भएको छ । सामसङ ग्यालेक्स…
नेपालकै पहिलो र एक मात्र पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक
ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट…