कीवर्डहरू -

समाचार

एन्ड्रोइड १४ ले एकदमै पुरानो साइडलोड गरिएको एपहरुलाई सुचारु हुनबाट ब्लक गरिदिन

एन्ड्रोइड १४ ले एकदमै पुरानो साइडलोड गरिएको एपहरुलाई सुचारु हुनबाट ब्लक गरिदिने भएको छ ।  साइडलोड गरिएको एप  भन्नाले एप स्टोरबाट डाउनलोड नगरी अन्यत्र थर्ड पार्टीबाट एपलाई इन्स्टल गर्नु हो ।

नाइनटूफाइभ गूगलले एन्ड्रोइड १४ मा कोड परिवर्तन भएको पाएको छ जसले गर्दा एकदमै धेरै पुराना एपहरु लोड हुँदैनन् । यसैगरी अरु साईटबाट पनि पुरानो एपहरु इन्स्टल गर्न मिल्दैन् ।

एन्ड्रोइड १४ ले स्वायत्त रुपमा इन्स्टललाई ब्लक गरिदिने गर्दछ । एपहरु कम्तीमा पनि एन्ड्रोइड ६.० मा आधारित भएको हुनुपर्छ । यससले प्रयोगकर्ताहरुलाई धेरै हदसम्म म्यालवेयर इन्स्टल गर्नबाट प्रतिबन्धित गर्ने देखिन्छ ।

समाचार

डिजिटल अर्थतन्त्रको कल्पना गर्दै सुरू भएको इसेवा १५ वर्षमा प्रवेश

नेपालको पहिलो डिजिटल वालेट इसेवा १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । …

१४ औं वार्षिकोत्सवमा इसेवाको अफरै अफर, यसरी लिनुहोस् फाइदा

१४ औं वार्षिकोत्सवको अवसरमा इसेवाले विभिन्न छुट दिने भएको छ । इसेवाले बुधबार आफ्न…

ओपन एआईसँग माइक्रोसफ्टको अर्बौं डलरको सम्झौता

माइक्रोसफ्टले ओपन एआईसँग मल्टिबिलियन (अर्बौं) डलरको सम्झौता गरेको छ । यसले ओपन एआई…

रिसर्च एण्ड डेभलपमेन्टमा कम बजेट छुट्याइन्छ, एउटा कोष बनाएर अगाडि बढ्नुपर्छः डा. फुँयाल 

राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुँयालले रिसर्च एण्ड डेभलपमेन्टमा अत्यन्तै…

सरस्वती पुजाको अवसरमा ब्रोडवे इन्फोसिसको अफर, कोर्षमा ४ हजार छुट पाइने 

सूचना प्रविधि सम्बन्धि तालिम प्रदान गर्दै आएको संस्था ब्रोडवे इन्फोसिसले सरस्वती पुजाक…

राष्ट्रिय नवप्रवर्तन सम्मेलन सुरू

राष्ट्रिय नवप्रवर्तन सम्मेलन सुरू भएको छ । द एसिया फाउन्डेसन र यूके एडसँगको सहकार्यम…

सीएसआईटी गोलफेस्ट सुरू, २५ बढी टिम सहभागी 

गैरनाफामुलक संस्था सीएसआईटी एशोसिएसन नेपालले ‘गोलफेस्ट २०२३’ सञ्चालन गरिरहेको छ …

सूचना प्रविधि क्षेत्रमा महिला सशक्तिकरणका लागि ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै

शिक़्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षे…

हल्ट प्राइज एट आईओईको सेमिफाइनल बिहीबार 

बिहीबार हल्ट प्राइज एट आईओई पुलचोक क्याम्पसको सेमिफानल हुने भएको छ । हिमालय कलेज …

हल्ट प्राइज आईओईको पिचिङ कला बारे चौथो टक सिरिज सम्पन्न 

हल्ट प्राइज आईओईले पिचिङ कला सम्बन्धि उद्यमशीलता टक सिरिजको चौथो शत्र समापन गरेको छ…

रिटेल पेमेन्ट स्वीचबाट ६ महिनामा १८ सय अर्ब रुपैयाँ कारोबार

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत चालु आर्थिक वर्ष २०७९/८० को …

च्याट जीपीटी जस्तै टुलमा काम गर्दै गूगल 

च्याट जीपीटीको चर्चा बढ्दै गएपछि गूगलले पनि छिट्टै एआई सर्चको डेमो सार्वजनिक गर्न सक्…

एससीटी र माछापुच्छ्रे बैंकबीच एससीटी युपीआई डेबिट कार्डका लागि सम्झौता 

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजि…

एफवान सफ्टको बैंकर्स मिटअप सम्पन्न, डिजिटल बैंकिङ बारे छलफल

एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत आयोजना गरेको बैंकर्स मि…

एनपीनोग सेभेन कार्यशाला पोखरामा सम्पन्न

माघ  ६ देखि ८  सम्म चलेको ३ दिने एनपीनोग सेभेन कार्यशाला पोखराको होटेल बाराहीमा…