कीवर्डहरू -

समाचार

आईएमई पेबाट अब ललितपुर महानगरपालिको कर तिर्न सकिने

आईएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौता अनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आई.एम.ई डिजिटल सोलुसनको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्ने छ ।

हालै सम्पन्न सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा दुई संस्थाबीच सो सहमति भएको हो । सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका हुन् ।

सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्नेछन् ।

समाचार

सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने सरोकारवालाहरूको जोड

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महास…

महिलाकालागि नेपालकै सबैभन्दा ठूलो \'ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन\' आयोजना हुँदै

शिक्वल फाउण्डेसनले एनसेल ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन आयोजना गर्ने भएको छ । माघ …

ओसी ग्रुपले ल्यायो ‘मेरो डिस्काउन्टस्’ अनलाइन मञ्च

ओसी ग्रुपले सोमबारबाट  सञ्चालनमा ल्याइएको ‘मेरो डिस्काउन्टस्’ एक मात्र स्थानीय अनलाइन…

सुरू भयो क्यान इन्फोटेक २०२३

इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एशोसियसन विथ डिशहोम फाइबरनेट मंगलबार अर्थात आ…

“राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ” भन्ने नाराका साथ नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै

चाइल्डसेफनेटले आज अर्थात फेब्रुअरी ७ मा सुरक्षित इन्टरनेट दिवस मनाउँदै छ । बालबालि…

मंगलबारदेखि इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३

इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एशोसियसन विथ डिशहोम फाइबरनेट मंगलबारदेखि सुर…

पाकिस्तानमा अब विकिपिडिया नचल्ने

पकिस्तानले धर्मविरोधी कन्टेन्ट राखेको भन्दै विकिपिडियालाई ब्लक गरेको छ । पाकिस्तानी …

आइएमई पेको मन्थ अफ लभ अफर, कारोबार गर्दा स्मार्टफोन जित्ने मौका

आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आइएमई पे एपमा अफर अवध…

मंगलबार सुरक्षित इन्टरनेट दिवस मनाइँदै

“राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ” भन्ने नाराका साथ माघ २४ गते मंगलबार न…

हल्ट प्राइज एट आईओईको ग्राण्ड फिनाले सम्पन्न, को भयो विजेता ? 

युवा उद्यमीहरूका लागि सबैभन्दा ठूलो प्रतियोगिता हल्ट एट आईओई अनक्याम्पसको ग्रान्ड फिन…

टेलिकमले सुरू गर्‍यो फाइभजी परीक्षण

नेपाल टेलिकमले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको …

४९ रूपैयाँमा १ दिनका लागि टेलिकमको अनलिमिटेड डाटा र १०० मिनेट भ्वाइस

नेपाल टेलिकमले २९४ रूपैयाँ २० जीबी डाटा दिने भएको छ । आफ्नो १९ औं वार्षिकोत्सवको…

टेलिकमले २०० को रिचार्जमा २ जीबी र ५०० को रिचार्जमा ८ जीबी डाटा बोनस दिने 

रिचार्ज गर्दा नेपाल टेलिकमको डाटा बोनस दिने भएको छ । आफ्नो १९ औं वार्षिकोत्सवको अव…

१२ हजारमा एक वर्षका लागि टेलिकमको २० एमबिपिएस इन्टरनेट, टेलिफोन र एनटीटीभी

१२ हजार रूपैयाँमा १ वर्षका लागि नेपाल टेलिकमको २० एमबिपिएस इन्टरनेटसहित आईपीटीभ…

फोन पेबाट अब बिना इन्टरनेट पनि पैसा तिर्न सकिने

फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट भुक्तानी गर्न सकिने भएको छ । सोल्टी क्राउन प्ला…