समाचार
दाङको लाल मटियामा, मोरङको उर्लाबारी र तनहुँको आँबु खैरेनीमा भायानेटको नयाँ शाखा विस्तार
भायानेट कम्युनिकेसनले दाङको लाल मटियामा, मोरङको उर्लाबारी र तनहुँको आँबु खैरेनीमा नयाँ शाखा विस्तार गरेको हो ।
पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्राफाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउने व्यवस्था गरिएको छ ।
भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो ।
तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइएसओ ९००१:२०१५ प्रामाणिक कम्पनी हो।
समाचार
अब इसेवा मार्फत केडका सामग्री सजिलै खरिद गर्न सकिने
इसेवा र फेसन ब्राण्ड उत्पादक कम्पनी केड कम्पनीबीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ । स…
भिरिन्ची कलेजले आयोजना गरेको रोबो र्याम्प रेस २.० सम्पन्न, एमिनिटी स्कुलको टिम पहिलो हुन सफल
भिरिन्ची कलेजले आयोजना गरेको रोबो र्याम्प रेस २.० सम्पन्न भएको छ । आइसिटी मेला ३.…
आइएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता
आइएमई पे र चन्द्रागिरि हिल्सवीच फील द एयर नामक अफर सार्वजनिक गरिएको छ । अफर अनुसा…
रेडिटमा कर्मचारीलाई लक्षित गरेर फिशिङ आक्रमण
रेडिटमा कर्मचारीहरुलाई लक्षित गरेर फिशिङ आक्रमण सञ्चालन गरिएको छ । यस फिशिङ आक्रमण…
इन्फोडेभलपर्स क्यान इन्फोटेक सम्पन्न, ३ लाख बढीले गरे अवलोकन
कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको २८ औं संस्करणको बृह…
आइसिटी समाचार प्रभावः केन्द्रले भन्यो, ‘हार्डवेयर र सफ्टवेयरको विवरण लिन इमेल गरेका छैनौं’
शिक्षा मानव तथा स्रोत विकास केन्द्रले स्थानिय निकाय र विद्यालयमा इमेल मार्फत हार्डवेय…
एनआईसी एशिया बैंकको भ्यालेन्टाइन डे अफर, डिजिटल कारोबारमा १४ प्रतिशत छुट
युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा एनआ…
गूगलको एआई बार्डले गलत उत्तर दिएपछि शेयर मूल्यमा भारी गिरावट
गूगलले च्याटजीपीटी जस्तै आफ्नै एआई प्लेटफर्म बार्डलाई सार्वजनिक गरेको थियो । तर पब्लि…
\'क्यानभास ग्यापु टिकटक हिरोज\'मा ३० टिकटकरलाई अवार्ड, नम्रताले जितिन् २ लाख नगद
नेपाली ईकमर्स ग्यापु मार्केटप्लेसले 'टिकटक हिरोज् सिजन टु'का टिकटक क्रिएटरहरुलाई व…
पूर्व कप्तान पारस खड्का हेल्थ एट होमको सद्भावना दुतको रूपमा आबद्ध
नेपाली क्रिकेटका सफल खेलाडी तथा पूर्व कप्तान पारस खड्का घरघरमै पुगेर उपचार सेवा द…
नेपालमा बनेको ओएमआर स्क्यानर
बारकोड नेपाल प्रालिले शैक्षिक संस्था तथा इन्स्टिच्यु हरूलाई लक्षित गरी कम लागतको ओएम…
शनिबार रिभ्याम्प नेपालको पाँचौं संस्करण, निःशुल्क प्रवेशको व्यवस्था
रिभ्याम्प नेपालको पाँचौं संस्करण “रिभ्याम्प नेपाल २०२३” माघ २८ गते शनिबार ठमेलको छ…
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाममा व्यापक चलखेलको प्रयास, अनाधिकृतरूपमा संकलन गरिदै सफ्टवेयर र हार्डवेयरको विवरण
सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बर्सेनी हजारौ सरकारी तथा सामुदायि…
क्यान इन्फोटेकमा युवाहरूको आकर्षण बढ्दो
भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोट…
ब्रदर प्रिन्ट एक्स्पोमा ५० प्रतिशतसम्म छुट
सागर ग्रुपले माघ २४ गतेदेखि सुरू भएको ब्रदर प्रिन्ट एक्स्पो २०२३ चलिरहेको छ । माघ २…