कीवर्डहरू -

समाचार

एससीटीमा आबद्ध बैंक तथा वित्तीय संस्थाका एटीएममा अब रूपे कार्ड प्रयोग गर्न सकिने

डिस्कबर फाइनन्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई अन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरु एससीटीसँग आबद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएमहरुमा चलाउन मिल्ने भएको छ ।

यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया (एनपीसीआई) द्वारा जारी गरिएका एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरु एससीटी नेटवर्क अन्तर्गतका एटीएमहरुमा प्रयोग गर्न सकिने भएको हो ।

यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरुलाई पनि एटीएममार्फत कारोबार गर्नलाइ सहज र सरल हुने आशा गरिएको छ ।

यो सुविधा छिट्टैनै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले संचालन गरेका एटीएमहरुमा पनि विस्तार गर्ने योजना राखिएको छ ।

हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपालीहरु तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुलाई नेपालमा चलाउन निकै समस्या थियो । यो सुविधा संगै रुपे कार्ड प्रयोगकर्ताहरुलाई निकै सहज हुने आशा गरिएको छ ।

समाचार

नोकियाको नयाँ लोगो सार्वजनिक 

६० वर्षमा नोकियाले पहिलो पटक लोगो परिवर्तन गरेको छ । नोकियाले यसअघि पनि लोगोमा …

सिटिजन्स बैंकका कार्डबाहकले भारतको मेदान्त अस्पतालमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल र भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच सिट…

सातै प्रदेशका लोकसेवा आयोगको आवेदन अब नागरिक एपबाटै दिन मिल्ने व्यवस्था हुँदै

नागरिक एपमा प्रदेश लोकसेवा आयोगको प्रणाली आवद्ध हुने भएको छ । प्रणाली आवद्ध भएपछि …

ई-कमर्स ब्राण्ड भेषभुषाले मंगलबार नेपालमै पहिलो पटक सिनेम्याटिक फेसन शो आयोजना गर्दै 

अनलाइन ई-कमर्स ब्राण्ड भेषभुषाले फागुन १६ गते नेपालमै पहिलो पटक सिनेम्याटिक फेसन …

स्पोटिफाईको एआई डीजे फिचर सार्वजनिक

पछिल्लो समय विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चर्चा बढ्दै गएको छ । विश्वका ठूला …

कम स्टोरेज भएको डिभाइसमा पनि विन्डोज ११ उपयुक्त हुने माइक्रोसफ्टको म्यासेज !

माइक्रोसफ्टले सपोर्ट नभएको पिसीमा पनि झुक्किएर विन्डोज ११ सफ्टवेयर इन्स्टल गर्न सकिने …

आईएमई पेमा बैंक खाता लिंक गरी अब भुक्तानी गर्न सकिने

आइएमई पेले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधा अन्तर्गत अवदेखि हरेक …

नेपाली टाइपिङका लागि मोबाइलमा कुन किबोर्ड प्रयोग गर्ने ? 

कम्प्युटरमा जस्तै मोबाइलमा पनि टाइपिङ गर्नका लागि किबोर्डहरु हुन्छन । यस्ता किबोर्डहर…

कन्काई नगरपालिकाको कर आईएमई पेबाट तिर्न सकिने

कन्काई नगरपालिकाको कर आईएमई पेबाट तिर्न सकिने भएको छ । यस बारे आइएमई पे र कन्काई…

नमस्ते पेबाट यति एयरलाइन्सको टिकट काट्दा ३०० क्यासब्याक

नमस्ते पेबाट यति एयरलाइन्सको हवाई टिकट काट्दा ३०० रुपैयाँ क्यासब्याक पाइने भएको छ …

एनआईसी एशिया बैंकले सुरू गर्‍यो फोनलोन सेवा,  ग्राहकले अब एपबाटै कर्जा लिन सक्ने

विभिन्न डिजिटल च्यानलमार्फत गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस एन आई सी एशिय…

हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने

हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने भएको छ । केही समय …

डिजिटल लर्निङ, साक्षरता र क्षमता अभिवृद्धिमा सरोकारवालाहरूको जोड

एडचेञ्ज नेपालले डिजिटल लर्निङ डे २०२३ नेपालमा पनि मनाएको छ । डिजिटल सिकाई र अभ्य…