कीवर्डहरू -

समाचार

पाँच दिनसम्म चल्ने एपान सम्मेलनको औपचारिक उद्धाटन सञ्चारमन्त्री शर्माले गर्ने

पाँच दिनसम्म सञ्चालन हुने  एसिया प्यासिफिक एडभान्स नेटवर्क (एपान) को ५५ औं सम्मेलन मंगलबार दिउँसो १ बजे उद्घाटन हुने भएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन  मंगलबार  फागुन ३० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्ने तय भएको हो ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेकाे सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १७ देशका प्रतिनिधिहरु सहभागी हँदै छन् ।

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विभिन्न अनुसन्धान र सहकार्य गर्दै आएको एपान एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थहरुको सहकार्यमा स्थापित संस्था हो।

एपानले विगत २५ वर्षदेखि एसिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक संस्थाहरुको संयोजन तथा विभिन्न देशका वैज्ञानिक अनुसन्धान, नवप्रवर्द्धन र विभिन्न विश्वविद्यालयहरुसंगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन यस क्षेत्रका विभिन्न राष्ट्रहरुमा आयोजना गर्दै आएको छ ।

आगामी फाल्गुन २९ देखि चैत्र ०३ सम्म काठमाडौं मेरियट होटेलमा आयोजना हुने र सम्मेलन अवधिभर ५५ वटा भन्दाबढी सेसनहरु सन्चालन हुनेछन् ।

समाचार

महिला लघुवित्तको किस्ता अब खल्तीबाट भुक्तानी गर्न सकिने 

डिजिटल वालेट खल्तीले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्यको गरेको छ । …

टाटा मोटर्सको एक्सचेञ्ज क्याम्प, पेट्रोल डिजेलबाट चल्ने गाडी विद्युतीयसँग साट्न मिल्ने

टाटा मोटर्सले आफ्ना देशभरका शोरुमहरुमा द इलेक्ट्रिफाइङ एक्सचेञ्ज क्याम्प सुरू गरेको छ…

आगामी हप्ता च्याटजीपीटी फोर सार्वजनिक हुँदै, एआई भिडियो पनि बनाउन सकिने

माइक्रोसफ्टले आगामी हप्ता एआई भिडियोको साथमा च्याटजीपीटी फोर सार्वजनिक गर्ने भएको छ…

नेपालमै पहिलो पटक एशिया प्यासिफिक एडभान्स नेटवर्कको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

एशिया प्यासिफिक एडभान्स नेटवर्कको ५५ औं अन्तराष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा आयोज…

इन्फोडेभलपर्सद्वारा महिला कर्मचारीलाई सम्मान

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले महिला कर्मचारीहरुलाई सम्मान गरेक…

सामसङ स्मार्ट प्लाजाको शाखा कैलालीमा स्थापना

कैलालीमा सामसङ…

दैनिक १० करोडले प्रयोग गर्न थाले बिङ

माइक्रोसफ्टको वेब ब्राउजर बिङले दैनिक १०० मिलियन सक्रिय प्रयोगकर्ता पुर्याउन सफल भएक…

नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडियो सहकारी

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तान…

अब इमेजको टेक्स्टलाई पनि गूगल ट्रान्सलेटर प्रयोग गरी अनुवाद गर्न सकिने

गूगलको गूगल ट्रान्सलेटरमा अब वेबमा भएको इमेजबाट टेक्स्टलाई अनुवाद गर्न सकिने भएको …

ईसेवामा महिनाको २५ गते प्रिमियम तिर्दा २०० रुपैयाँसम्म क्यासब्याक

ईसेवाले हरेक महिनाको २५ गतेलाई इन्स्योरेन्स् डे को रूपमा मनाउने भएको छ । यस अफर अ…

हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एपबाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजि…

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइसिटी क्षेत्रमा योगदान गर्ने एक सय एक महिलालाई सम्मान 

वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवस…

रेमिटलीबाट पठाएको पैसा अब सिधैं आइएमई पे वालेटमै पाउन सकिने

रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको रेमिटेलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नाग…

नारी दिवसमा इसेवाको अफर, महिला उद्यमीसँग व्यवसाय सहकार्यमा तीन महिना छुट

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नारी दिवसको अवसरमा नारी लक्ष…

गुणस्तरीय शिक्षासँग जोड्न सय विद्यालयलाई स्मार्ट डिभाइस दिदै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले १०० वटा ग्रामीण भेगका विद्यालयलाई स्मार्ट टिभी, सीसी क्य…