समाचार
पेवेलबाट मोबाइलमा रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक
डिजिटल वालेट पेवेलबाट मोबाइल सिममा रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक पाइने भएको छ । टेलिकम, एनसेल र स्मार्टका सिममा रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक पाइने भएको हो ।
पेवेल एपमा दर्ता भएको वा नभएको जुनसुकै नम्बरमा टपअप गर्दा पनि ५ प्रतिशत क्यासब्याक पाइने कम्पनीले जनाएको छ । याे अफर फागुन २० गतेसम्म लागू हुनेछ ।
पेवेल नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो । यसबाट पनि अन्य वालेट जस्तै विभिन्न डिजिटल भुक्तानी गर्न सकिन्छ ।
समाचार
डिशहोममा १ वर्षको रिचार्ज गर्दा अंगाई र भण्डारीले जिते एक एक लाख नगद पुरस्कार
१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्ने योजना अन्तर्गत डिशहोम डिटिएचका ग्र…
ओपनएआईले सार्वजनिक गर्यो एपीआई, अब अन्य एपमा पनि च्याटजीपीटी जोड्न सकिने
ओपनएआईले अरु डेभलपरहरुलाई पनि आफ्नो एपहरुमा च्याटजीपीटी जोड्न दिने भएको छ । ओपनए…
क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आवद्ध भयो इन्फोडेभलपर्स
इन्फोडेभलपर्स प्रालि र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच सम्झौता भएको छ । इन्फोडेभ…
अब क्यूआरबाटै नेशनल लाइफको बीमाशुल्क भुक्तानी गर्न सकिने
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सबै शाखामार्फत फोनपे नेटवर्कमा आबद्ध व…
ज्ञानोदय बालबाटिकामा भोलिदेखि आइसिटी फेस्ट हुँदै
बिहीबारदेखि ज्ञानोदय बालबाटिका विद्यालयमा आइसिटी फेस्ट आयोजना हुने भएको छ । लितप…
पुँजी बजारमा केन्द्रिकृत डिजिटल केवाईसी लागु हुँदै, पटक पटक केवाईसी भर्नुपर्ने झन्झट हट्ने
पुँजी बजारमा केन्द्रिकृत डिजिटल केवाईसी लागु हुने भएको छ । अबको २ देखि ३ महिनाम…
ई-कमर्स कम्पनी भेषभुषा दोस्रो वर्षमा प्रवेश, नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य
ब्युटी, फेसन तथा लाइफस्टाइल ई-कमर्स कम्पनी भेषभुषाले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर…
डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी विषयमा कन्फेरेन्स हुँदै
वुमन इन इन्फोरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अव…
ई-सिम वितरणलाई प्रभावकारी बनाउन ट्रुफोनसँग एनसेलको सहकार्य
नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ई-सिम वितरणलाई प्रभावकारी बनाउन ट्रु…
प्राविधिकबाट चौंबिसै घण्टा सरकारी डाटा सेन्टरको निगरानी गर्न मन्त्रिपरिषद्को निर्देशन
सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई सरकारका सबै तथ्यांक सरकारी डाटा सेन्टरमा …
सिटी एक्स्प्रेसबाट पठाएको रेमिट्यान्स अब आईएमई पेमा पाउन सकिने
आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेम…
एन्ड्रोइड तथा वेयर ओएसमा नयाँ फिचर आउने
गूगलले एन्ड्रोइड तथा वेयर ओएसका नयाँ फिचरहरु सार्वजनिक गर्ने भएको छ । गूगलले गूगल…
खल्ती र गुडविल फाईनान्सबीच सहकार्य
खल्ती र गुडविल फाईनान्स बिच सम्झौता भएको छ र यस सम्झौता भए लगत्तै खल्ती प्रयोगकर्ताले…
नेपाल एयरलाइनसको टिकट बुक गर्दा आइएमई पेबाट पैसा तिर्न सकिने
आइएमई पे र नेपाल एयरलाइनसबीच आइएमई पेबीच सम्झौता भएको छ । सम्झौतासँगै अब नेपाल …
मोबाइल व्यापार संघ ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा चयन
पाको, न्यूरोडमा स्थित ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरुको संगठनले नयाँ नेतृत्…