समाचार
प्रजातन्त्र दिवसमा टेलिकमको अफर, २९४ रूपैयाँमा १० दिनका लागि २० जीबी डेटा पाइने
प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ९८ रूपैयाँमा ३ दिनका लागि ६ जीबी डेटा पाइने छ ।
यस्तै २९४ रूपैयाँमा १० दिनका लागि २० जीबी डेटा पाइने टेलिकमले जनाएको छ । साथै ४९ रूपैयाँमा १ दिनका लागि अनलिमिटेड डेटा र अननेट १०० मिनेट भ्वाइस उपलब्ध हुनेछ ।
टेलिकमको प्रजातन्त्र दिवस अफर फागुन ६ गतेदेखि ८ गतेसम्म लागु हुनेछ । यो अफर *१४१५*११# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप डाउनलोड गरेर लिन सकिने छ ।
समाचार
डिजिटल वालेट हाम्रो पे सार्वजनिक हुँदै
डिजिटल वालेट हाम्रो पे शुक्रबार सार्वजनिक हुने भएको छ । नेपालको धेरै डाउनलोड भएक…
आइएमई पेबाट अब सजिलै ट्राफिक जरीवाना तिर्न सकिने, यस्तो छ तरिका
आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक जरीवाना भुक्तानी गर्न मिल्ने सुवि…
आइएमई पे र क्युएफएक्स सिनेमाजबीच सम्झौता, टिकट खरिदमा रु ५० सम्मको क्यासब्याक
आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको…
अब २ हजार ९९९ रूपैयाँमै डिशहोमको नयाँ कनेक्सन
डिशहोमको नयाँ कनेक्सन अव मात्र २९९९ मा जडान गर्न सकिने भएको छ । सिमित अवधिको लाग…
एसियन फन रन म्याराथनमा सहभागी हुँदै दराज, १४ धावकहरूले भाग लिने
दराजले नेपाल ओलम्पिक कमिटीको साथमा एसियाली खेलकुद फन रनमा सहभागी सहयोग गर्ने भए…
यस्तो छ नख्खुमा एनसेलले बनाएको आधुनिक डेटा सेन्टर
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नख्खुमा आधुनिक डेटा सेन्टर तयार…
दरबार मलको केडमा डिजिटल भुक्तानी गर्दा एनआईसी एशिया बैंकका ग्राहकलाई २० प्रतिशत छुट
एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौंको दरबारमार्गस्थित दरबार मलमा रहेको केड …
इन्टरनेटको तार नकाट्न विद्युत प्राधिकरणलाई अदालतको अल्पकालिन अन्तरिम आदेश
उच्च अदालत पाटनले इन्टरनेटको तार नकाट्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । फागु…
जैमिनीको दुर्गम क्षेत्रमा टेलिकमको फोरजी सेवा
नेपाल टेलिकमले जैमिनी नगरपालिकाको वडा नं ७ जैदी पाहाकोटमा चौंथो पुस्ताको मोवाई…
सनवे कलेजले प्लस टु उत्तीर्ण विद्यार्थीहरूका लागि घोषणा गर्यो \'आईईएलटीएस\' छात्रवृत्ति
सनवे कलेजले सम्भावित विद्यार्थीहरूको लागि आईईएलटीएस छात्रवृत्ति घोषणा गरेको छ । …
खल्तीबाट हरेक दिन १ रूपैयाँमा फ्लाइट टिकेट, बम्पर पुरस्कारमा वानप्लस ११ जित्ने अवसर
खल्तीले प्रयोगकर्ताहरूका लागि आफ्नो फ्ल्यागशिप अफर फेरी लिएर आएको छ । खल्तीमार्फत उडा…
एनसेलको सहकार्यमा आयोजित शिक़्वल फाउन्डेसनको ‘ह्याकिंग फर ह्युम्यानिटी’ह्याकाथन सम्पन्न
एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक़्वल फाउन्डेसनले आयोजना गरेको तीनदि…
भायानेट कम्युनिकेसनको विभिन्न ३ स्थानमा नयाँ शाखा विस्तार
भायानेट कम्युनिकेसनले दाङको लाल मटियामा नयाँ शाखा विस्तार गरेको छ। यस्तै कम्पनील…
एसईई दिइरहेका विधार्थीहरुलाई परिक्षामा सहज पुर्याउने \'हाम्रो एक्जाम\' एप
एसईई दिइरहेका विधार्थीहरुलाई सहयोग होस् भनेर हाम्रो एक्जामले आफ्नो विभिन्न विषयहरुक…
महेन्द्र सरस्वती बेसिक स्कुललाई वेद सफ्टवेयरले प्रदान गर्यो पुस्तक
स्कूल व्यवस्थापन सफ्टवेयर वेदले विश्व पुस्तक दिने दिवसको अवसरमा महेन्द्र सरस्वती आधारभ…