कीवर्डहरू -

समाचार

चालु आर्थिक वर्षमा देशभरका आधारभूत विद्यालयमा पनि ब्रोडब्याण्ड इन्टरनेट पुग्ने

चालु आर्थिक वर्षमा देशभरका आधारभूत विद्यालयमा पनि ब्रोडब्याण्ड इन्टरनेट पुग्ने भएको छ । बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सूचना प्रविधिमा महिला संस्थाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले यस्तो जानकारी दिएका हुन् ।

देशभरका स्थानीय तह, वडा कार्यालय, स्वास्थ्य संस्था र माध्यमिक विद्यालयमा ब्रोडब्याण्ड पुगेको जानकारी दिदै खनालले चालु आर्थिक वर्षमा आधारभूत विद्यालयमा पनि इन्टरनेट पुर्‍याउने बताए ।

यसअघि नै यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार भइसकेकाले जोड्न धेरै समय नलाग्ने खनालको भनाइ छ ।

समाचार

सूचना प्रविधिमा महिलाको अवस्था 

अहिलेको समय सूचना प्रविधिको हो । आजको दिनमा सूचना प्रविधि (आईटी) दैनिक जीवनको अ…

विश्व प्रविधिलाई परिवर्तन गर्ने १० अब्बल महिला

आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस । देशभर नै विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्…

रेमिट्याप वालेटबाट स्मार्ट क्यूआर स्क्यान गरी अब भुक्तानी गर्न सकिने

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोज…

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइसिटी क्षेत्रका महिलासँग एनसेलको अन्तर्क्रिया

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर…

इसेवाबाट क्युआर स्क्यान गरेर पैसा तिर्दा आईफोन १४ जित्ने अवसर

इसेवाले ‘स्कयान टु विन अफर’ ल्याएको छ । यस अफर अन्तरगत इसेवाको मोबाइल एपबाट फोनप…

बेकोले ल्यायो नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले फागुन १५ देखि सीमित अवधिको लागि सम्पूर्ण एसीका ग्राहकहर…

ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङबाट क्युआर स्क्यान गर्दा १५ प्रतिशत क्यासब्याक

ग्लोबल आईएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एप्लिकेसन तथा क्यूआर पेमेन्ट प्रयोगलाई …

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइसिटी क्षेत्रका १०१ महिलालाई सम्मान गर्दै डब्लुआईआईटी

वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवस…

टिसिएलले ल्यायाे नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

ओम्डियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले फागुन १५ देखि सिम…

होली इभेन्टको टिकट खरिद आइएमई पेबाट गर्न सकिने

आइएमई पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुक…

तीन जनाले सुरू गरेको एफवान सफ्ट २० वर्षमा प्रवेशः १ हजार बढीलाई रोजगारी, दर्जन सहायक कम्पनी 

नेपालको अग्रणी फिनटेक संस्था एफवान सफ्ट इन्टरनेसनल १९ वर्ष पुरा गरी २० वर्षमा प्रवेश…

के च्याटजीपीटले हरेक समय सही उत्तर दिन्छ ?

च्याटजीपीटी जीपीटी ३.५ मा आधारित एक विशाल भाषिक मोडेल च्याटबट हो । यस प्रणालीलाई…

संरचना निर्माण वा विस्तारका क्रममा समन्वय नहुँदा हजारौं ग्राहक सेवाबाट वञ्चित भएः टेलिकम

नेपाल टेलिकमले ग्राहकलाई सेवा प्रदान गर्नका लागि अन्डरग्राउन्ड केबल, एरियल केबल, फा…

आइफोन र म्याकका लागि सेक्युरिटी रेस्पोन्स अपडेट सार्वजनिक

एप्पलले आइफोन र म्याकका लागि सेक्युरिटी रेस्पोन्स अपडेट सार्वजनिक गरेको छ । एप्पलले …

विद्युत प्राधिकरणको मोबाइल एप, बिल तिर्ने, रेकर्ड हेर्नेदेखि गुनासो गर्नेसम्म सुविधा 

पछिल्लो समय हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दो छ । निजी तथा सरकारी निकाय प्…