कीवर्डहरू -

समाचार

ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने 

खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा थपेको छ । रोजगारीका लागि कोरिया जाने प्रक्रियामा रहेका प्रयोगकर्ताहरूले खल्तीबाट आफ्नो ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क तिर्न सक्ने छन्।

नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त पहल हो ईपीएस कोरिया जस अन्तर्गत कोरियामा विदेशी कामदारहरूलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्नका लागि सरकारले ल्याएको प्रणाली हो ।

थप रूपमा, खल्ती जस्ता डिजिटल वालेट मार्फत भुक्तानी प्रणाली सुरु गर्दा प्रक्रियालाई थप सहज र समय बचत हुनेछ।

यस सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल भुक्तानी गर्ने क्षमता पहिलेभन्दा धेरै महत्त्वपूर्ण भइरहेको बेला प्रयोगकर्ताहरूलाई सुविधाजनक भुक्तानी सुविधा प्रदान गरिरहेको बताए ।

तल दिएको तरिका अनुसार खल्ती प्रयोगकर्ताहरूले शुल्क भुक्तानी गर्न सक्नेछन्

१. खल्तीको होमपेजमा जानुहोस्
२. 'पपुलर गभर्मेन्ट सर्भिसेस' मा ट्याप गर्नुहोस्
३. "EPS कोरिया व्यवस्थापन शुल्क" छनौट गर्नुहोस्
४. आफ्नो राहदानी नम्बर दाखिला गरि विवरण भर्नुहोस्
५. भुक्तानी प्रकृया छनौट गरि भुक्तानी गर्नुहोस्

वैदेशिक रोजगारमा जानेहरूले खल्ती मार्फत ‘रिलायबल सुरक्षित जीवन बिमा’ योजना पनि लिन सक्नेछन्, जस अन्तर्गत रु ३ लाखसम्मको इन्स्योरेन्सको लाभ प्राप्त गर्न सक्नेछन् । यसका साथै प्रयोगकर्ताहरूले खल्तीबाट DOFE बीमा र DOFE वेलफेयरको लागि पनि भुक्तानी गर्न सक्छन् ।

समाचार

मोबाइलको डिस्प्लेलाई थप राम्रो बनाउन काम गर्दै सामसङ

सामसङले मोबाइलको डिस्प्लेलाई थप राम्रो बनाउनका लागि काम गरिरहेको छ । सामसङले यसक…

वर्ल्डलिंकमा भित्रियो करिब २ अर्ब लगानी 

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकमा करिब दुई अर्ब लगानी भ…

एए ब्याट्री र २० डलरको माइक्रोप्रोसेसर प्रयोग गरी विद्यार्थीले बनाए स्याटेलाईट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनलाइनबाटै सबै सरकारी सेवा चुस्त र सहज रूपमा …

घोडेजात्राको दिनमा पनि राहदानी विभागको सेवा 

राहदानी विभागले घोडेजात्रा दिन पनि सेवा दिने भएको छ । विभागले एक सूचना निकाल्दै…

क्वालकमको स्न्यापड्रयागन सेभेन प्लस जेन २ प्रोसेसर मिडरेन्ज फोनमा सार्वजनिक हुँदै

क्वालकमको स्नापड्रागन सेभेन प्लस जेन २ प्रोसेसर मिडरेन्ज फोनमा यही महिना सार्वजनिक ह…

अब अनलाइनबाटै बीमा अभिकर्ता व्यवस्थापन हुने 

नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीबाट बीमा अभिकर्ता व्यवस्थापन गर्न सुरू गरेको छ…

पिओएसबाटै अब प्रभु बैंकको एटीएमको ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न सकिने

प्रभु बैङ्क लिमिटेडले विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटिएम स…

१३ औं वार्षिकोत्सव मनाउँदै स्प्यारो एसएमएस, १३ सय वटा बल्क एसएमएस १३०० रूपैयाँमा पाइने

कुनै समय थियो, एसएलसीको नतिजा हेर्न घन्टौं लाइन बसेर पत्रिका किन्नु पर्थ्यो । तर अह…

नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स अब राष्ट्रिय वाणिज्य बैँकको शाखाबाट झिक्न सकिने

विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र…

इनोभेसन केन्द्र सार्वजनिक गर्दै आइटी ग्लोबल प्रालि

आइटी ग्लोबल प्रालिले मार्च २२ मा इनोभेसन केन्द्र उद्घाटन गर्ने भएको छ । यसले ग्राहक र…

आइएमई पेको नयाँ अफर, पैसा लोड गर्दा ईयरबड्स जित्ने मौका  

आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ५ को ५ नामक नया…

अब सजिलै विन्डो ११ मा डिफल्ट एप राख्न सकिने

माइक्रोसफ्टले विन्डोज ११ मा डिफल्ट एपहरु राख्न सहज बनाउने भएको छ । सन् २०२१ मा विन्ड…

शिक्वल फाउन्डेसनले आयोजना गरेको वुमन इन डेटा कन्फेरेन्स सम्पन्न

शिक्वल फाउन्डेसनले शनिबार आयोजना गरेको वुमन इन डेटा विषयमा कन्फेरेन्स सम्पन्न भएको …

इसेवाबाट बैंक खातामा पैसा पठाउँदा हङकङ घुम्ने मौका

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘बैंक ट्रान्स्फर बाट पैसा खातै…