समाचार
सरकारले पाँच विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार दिदै, यसरी दिनुहोस् आवेदन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (राष्ट्रिय आइसिटी अवार्ड) का लागि आवेदन आह्वान गरेको छ । बिहीबार एक सूचना सार्वजनिक गर्दै मन्त्रालयले राष्ट्रिय आइसिटी अवार्डका लागि आवेदन माग गरेको हो ।
नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउँदै आएको छ ।
उक्त दिवसको अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संघसंस्थाहरूमध्येबाट सर्वोत्कृष्टलाई राष्ट्रिय आइसिटी पुरस्कार दिइने मन्त्रालयले जनाएको छ ।
यस वर्ष सरकारले यस वर्ष पाँच विधा नेसनल आइसिटी एक्सिलेन्स अवार्ड, नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन), नेसनल आइसिटी इनोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड (पब्लिक सेक्टर) र नेसनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) मा राष्ट्रिय आइसिटी अवार्ड प्रदान गर्दै छ ।
माथिका यी अवार्डमा इच्छुकले आवेदन पेश गर्न सक्नेछन् । आवेदकले भर्नुपर्ने फारामको ढाँचा मन्त्रालयको वेबसाइट र सूचना प्रविधि विभागको वेबसाइट मा उपलब्ध रहेको छ ।
इच्छुक सार्वजनिक संस्था/कार्यालय/कम्पनी तथा व्यक्तिहरूले वैशाख ७ गतेभित्र इमेल [email protected] वा मन्त्रालयको सूचना प्रविधि महाशाखामा आवेदन दर्ता गराउन सकिने छ ।
समाचार
शुभ लक्ष्मी कोषको एसआईपी र युनिट खरिदको भुक्तानी अब इसेबाटै
लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको शुभ लक्ष्मी कोष अन्तर्गत व्यवस्थित लगानी योजना …
वर्ल्डलिंकको १४ हजार ठाउँमा फ्री वाइफाई
इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले देशका १४ हजार ठाउँमा पब्लिक वा…
शुक्रबार कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ कन्फेरेन्स हुँदै
आउँदो शुक्रबार कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ नेपाल (सीआईपी-एन) कन्फेरेन्स आयो…
डिशहोमको रिचार्ज गर्दा ५ जनाले जिते एक-एक लाख नगद
डिशहोममा १ वर्षको रिचार्ज गर्दा ५ जनाले नगद रु एक/एक लाख जितेका छन् । खोटाङका दे…
तेस्रो सहकारी सम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलपर्स
तेस्रो सहकारी सम्मेलनको डिजिटल पार्टनरमा नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडे…
इसेवाको सेवा पुनः सुचारू
इसेवाको सेवा पुनः सुचारू भएको छ । बिहानदेखि प्राविधिक समस्या कारण इसेवाको सेवा …
राष्ट्र बैंकको क्रिप्टोकरेन्सी सम्बन्धि जोखिम विश्लेष्णः प्रतिबन्ध कायमै राख्नु वाञ्छनीय
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमाथि लगाएको प्रतिबन्ध कायमै राख्न वाञ्छनीय रहेको ब…
इसेवाको सम्पूर्ण सेवा अवरूद्ध
इसेवाको सम्पूर्ण सेवा अवरूद्ध भएको छ । प्राविधिक समस्या कारण इसेवाको सेवा अवरूद्ध भ…
भर्चुअल रूपमा पनि संसदको बैठक बस्न सक्ने, बैठकमा सांसदलाई मोबाइल चलाउन प्रतिबन्ध
अब संसदको बैठक भर्चुअल रूपमा पनि बस्ने भएको छ । प्रतिनिधि सभा नियमावली २०७९ मा प्…
एफएनसीसीआईको चुनावमा क्यान महासंघबाट केन्द्रिय सदस्यमा नवराज कुँवरको उम्मेदवारी
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघबाट निवर्तमान अध्यक्ष नवराज कुँवरले नेपाल उद्…
ग्लोबल आईएमई बैंकको हृयाप्पी आवर्स योजना, अनलाइन भुक्तानीमा २० प्रतिशतसम्म क्यासब्याक
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ ।…
एनक्यासबाट अब फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने
फोनपे र एनक्यासबीच सहकार्य भएको छ । सहकार्यसँगै अब डिजिटल वालेट एनक्यासबाट फोनपे …
५० वर्षअघि आजकै दिन भएको थियो मोबाइलबाट पहिलो कल
‘हेल्लो ! जोएल , म तिमीलाई साच्चै नै सेलुलर फोनबाट कुरा गरिरहेका छु।…
एआई प्रविधिले यस्तो बनायो बहाव चलचित्रको पोस्टर
विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता आर्टिफेसिएल इन्टिलिजेन्ट(एआई) को छुट्टै स्थान छ।
केही समययता लोकप्रिय भइरहेको एआई मानव निर्मित …
खल्तीबाटै \'द एलिमेन्ट अफ सेलिब्रेसन\' को टिकट काट्न सकिने
द एलिमेन्ट अफ सेलिब्रेसनको टिकट खल्तीबाट खरिद गर्न सकिने भएको छ । नयाँ वर्ष २०८० क…