कीवर्डहरू -

समाचार

लेभरेजिङ द डायस्पोरा फर नेपाल विषयमा वेबिनार हुँदै

टेक वेबिनार नेपालले लेभरेजिङ द डायस्पोरा फर नेपाल विषयमा वेबिनार आयोजना गर्ने भएको छ । आगामी अप्रिल ३० मा हुने उक्त कार्यक्रम बेलुकी ६:३्० बजेदेखि सुरु हुनेछ ।

यो टेक वेबिनार नेपालको ५२ औँ श्रृखंला हो । यस कार्यक्रममा डायसपोरा र नेपाली स्टार्टअपहरुमा त्यसको प्रभाव बारे छलफल गरिनेछ ।

त्यस्तै द ग्रेट नेपाली डायस्पोराको बारेमा पनि विस्तृत रुपमा छलफल गरिनेछ । यो सँगै अरु विभिन्न प्राविधिक विषयहरुमा पनि छलफल गरिनेछ जसको बारेमा यहाँ क्लिक गरेर बुझ्नुहोस् ।

लेभरेजिङ द डायस्पोरा फर नेपाल विषयमा वक्ताको रुपमा द ग्रेट नेपाली डायस्पोराकी संस्थापक प्रिति अधिकारी रहेकी छन ।

द ग्रेट नेपाली डायस्पोराको अस्तीत्व अमेरिकाको न्यू योर्क, स्यान फ्रान्सिस्को, बोस्टन, वासिङटन र जापान र स्वीजरल्याण्डमा रहेको छ । कार्यक्रममा सहभागी हुन् यहाँ क्लिक गरि फर्म भर्नुहोस् ।

समाचार

साना तथा मझयौला व्यवसायलाई लक्षित खल्तीको नयाँ योजना, पेमेन्ट गेटवेमा ५० प्रतिशत क्यासब्याक  

खल्तीले साना तथा मझयौला व्यवसाय भएकाहरुलाई खल्ती पेमेन्ट गेटवे मार्फत आफ्नो व्यापार …

नासाले पृथ्वीभन्दा ६५ सय लाइट इयर टाढा फेला पार्‍यो क्र्याब नेबुला

नासाको इमेजिङ एक्स रे पोलारिमेट्री एक्सप्लोरर (आइएक्सपीइ) ले पृथ्वीभन्दा ६५ सय लाइट …

इन्टरनेट सेवा प्रदायकहरूको विशेष भेला सम्पन्न, इन्टरनेट सेवालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय 

इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा प्रदायकहरुका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख का…

ई-कमर्स कम्पनी ग्यापु चौंथो वर्षमा प्रवेश, सामान खरिदमा ८० प्रतिशतसम्म छुट

नेपाली ईकमर्श ग्यापु मार्केटप्लेसले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव (ग्यापुभर्सरी)को …

नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम रु १०० सम्मक…

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई बर्फी स्वीट्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको ए…

फेसबुकमा महिलाको नक्कली प्रोफाइल बनाएर ६० लाख ठग्ने युवक पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा पर्वत मोदी गाउँपालिका-२ घर भएक…

प्रकाश सपुतको नयाँ गीत सकम्बरी डिशहोम गो एपमा एक्सक्लुसिभ रिलिज हुँदै 

प्रकाश सपुतको नयाँ गीत सकम्बरी अन्य सबै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसि…

एनएमबि बैंकको खाता खल्तीमा लिङ्क गर्दा १०० रूपैयाँ बोनस र स्मार्टफोन जित्ने मौका

खल्तीले एनएमबि बैंकसँगको सहकार्यमा एनएमबि बैंक खाता खल्तीमा लिङ्क गर्ने सेवालाई वि…

सामसङका ३ जना कर्मचारीले च्याटजीपीटीलाई दिए प्रयोगकर्ताको संवेदनशील डेटा

तीन जना सामसङका कर्मचारीले च्याटजीपीटीलाई प्रयोगकर्ताको संवेदनशील डेटा दिएका छन् ।…

नासाले पठायो वायु प्रदूषणको गुणस्तर नाप्ने डिभाइस \'टेम्पो\'

अमेरिकी अन्तरिक्ष स्पेस एजेन्सी नासाले एलन मस्कको कम्पनी स्पेस एक्ससँग मिलेर अन्तरिक्षम…

मेमोरी चिप उत्पादनमा भारी कटौती गर्दै सामसुङ

सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो त्रैमासिक मुनाफामा ९६ प्रतिशत कमी आउने देखिएपछि मेमोर…

सिजी ल्यान्डमार्कमा सपिङ धमाका, सामान खरिदमा ८० प्रतिशतसम्म छुट

चितवनको भरतपुरमा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले नयाँ वर्षको अवसर पारेर …

संसदमा दर्ता भएका विधेयकमाथि नागरिकले अनलाइनबाटै सुझाव दिन सक्ने

संसदमा दर्ता भएका विधेयकमाथि सर्वसाधारण नागरिकले अनलाइनबाटै सुझाव दिन सक्ने भएका…

एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे दरवारमार्ग सडक महोत्सव वैशाख २ गते हुने

नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिवार काठमाडौंको दरवारमार्गमा एनस…