समाचार
एभरेस्ट बैंकको मोबाइल बैंकिङ एपबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने
एभरेस्ट बैङ्कको मोबाइल बैङ्किङ एप ‘ईबीएल टच २४’मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।
एभरेस्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैङ्किङ एप प्रयोग गरी स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।
यो सेवा सुरुवात भएसंगै एभरेस्ट बैङ्कको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध २ लाख भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन्।
ग्राहकहरूले भुक्तानी गरेलगत्तै रकम सिधै एभरेस्ट बैङ्कको खातामा जम्मा हुने सुविधा भएको यस सुविधाले बैंकमा खाता रहेका मर्चेन्टहरुलाई थप सुविधा पुग्ने विश्वास लिइएको छ ।
समाचार
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका लागि बिहीबारसम्म आवेदन दिन सकिने
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पु…
विश्व प्रतिष्ठित फोटो प्रतिस्पर्धामा एआईले बनाएको फोटो प्रथम
सोनी वल्र्ड फोटोग्राफीको क्रियटिभ क्याटेगोरीमा एआईले बनाएको जर्मन कलाकारको फोटोले स…
च्याटजीपीटी र गूगलसँग प्रतिस्पर्धा गर्न ट्रुथ जीपीटी ल्याउँदै एलन मस्क
एलन मस्कले ओपनएआइ र गूगलसँग प्रतिस्पर्धा गर्नका लागि ट्रुथ जीपीटी सुरु गर्ने भएका छन्…
हुम्ला र बाजुराका बासिन्दालाई मोबाइल नेटवर्ककै सास्ती
हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीयवासीले नेटवर्क आउने प्रतीक्षामा मोबा…
लाइसेन्स खारेजी रोक्ने स्मार्टको रिटमा अदालतले दिएन अन्तरिम आदेश
स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध दायर गरेको उत्प्रेषणको रिटमा उच्च अदालत…
नयाँ प्रविधिमा पुराना चलचित्र
चलचित्र निर्माण (पोष्ट प्रोडक्सन), छायाँकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्द…
एआईबाट चल्ने सर्च इन्जिनको विकास गर्दै गूगल
गूगलले एआईबाट पावर गरिएको सर्च इन्जिनको विकास गरिरहेको छ । एआईमा प्रतिस्पर्धा हुन् …
महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने ८ वटा सिस्टममा समस्या, हजारौं सेवाग्राही मर्कामा
महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने सिस्टममा समस्या देखिएको छ । सिस्टममा समस्या…
१५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्दै एप्पल
एप्पलको डेभलपर लगमा १५ इन्चको म्याकबुक एयर सार्वजनिक हुने बताइएको छ । यो ल्यापटप …
अब पाइलट बन्ने तालिम नेपालमै पाइने
अब पाइलट बन्ने तालिम नेपालमै पाइने भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक …
हाम्रो पेमा जोडियो हाम्रो रेमिट, विदेशबाट पठाएको रेमिट्यान्स आधा घण्टाभित्र वालेटमा जम्मा हुने
हाम्रो पात्रो अन्तर्गतका हाम्रो पे र हाम्रो रेमिट दुवै सेवा आपसमा जोडिएका छन् । यससँ…
सीजी नेटको नयाँ अफर, ७९९ रूपैयाँमा १३० एमबिपिएस इन्टरनेटका साथमा ३ लाखको बीमा
सीजी नेटले इन्टरनेट र आईपीटिभीका साथ ‘स्पिड दमदार प्राइस शानदार’ अफर सार्वजनिक गर…
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलविरुद्ध ६९ करोड बिगो दावीसहित भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल प…
नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै विरोध प्रदर्शन
नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै विरोध प्रदर्शन भएको…
एनएमबि सजिलो क्युआर कर्जाको सुरुवात, बिनाधितो २ लाखसम्म ऋण पाइने
एनएमबि बैंकले नयाँ बर्ष २०८० को उपलक्ष्यमा ‘नयाँ बर्ष, नयाँ धमाका’ नारासहित क्युआर…