समाचार
अभानी नेपालकी सह–संस्थापक शर्मालाई ‘समिट वमन अफ द इयर २०२३’ को उपाधि
ओपन स्पेस नेटवर्कको आयोजना र एपेक्स कलेजको प्रस्तुतिमा शुक्रबार ‘समिट वुमन अफ द इयर, २०२३’ कार्यक्रमा सम्पन्न गरिएको छ। यसपटक अभानी नेपालकी सह–संस्थापक आरुश्री शर्माले ‘समिट वमन अफ द इयर २०२३’ को शीर्ष उपाधि जित्न सफल भएकी छन्।
उनलाई पुरस्कार स्वरूप नगद एक लाख रुपैयाँ प्रदान गरियो । निकिता जलानलाई नगद ५० हजार रुपैयाँसहित ‘वैद्य अर्गनाइजेशन इनोभेशन प्राइज २०२३’ बाट सम्मानित गरिएको छ।
‘वुमन समिट अफ द इयर’ आयोजना गरिएको यो तेस्रो वर्ष हो। तेस्रो वार्षिक ‘वुमन समिट’ का प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका थिए । उनले विजेता महिलाहरुलाई सम्मानित गरेका थिए ।
अवार्डको लागि शीर्ष ७ मा अभानी नेपाल प्रालिकी सहसंस्थापक आरुश्री शर्मा, पेटमामा नेपालकी सह–संस्थापक सीईओ निकिता जलान, आधुनिक मिथिला फोटो सपकी संस्थापक मनिषा शाह, पालिखे एण्ड श्रेष्ठ आर्किटेक्ट्स प्रालि (पीएएसए) की निर्देशक’आर्किटेक्ट हेमन्तिका राज्यलक्ष्मी पालिखे, इस्टर्न नेपाल अथेन्टिक्सकी प्रोप्राइटर सिमोनी श्रेष्ठ, लुमिएर नेपालकी सह–संस्थापक स्वीकृति न्यौपाने र लुमिएर नेपालकी सहसंस्थापक दक्षता भण्डारी परेका थिए। सात जनामध्ये उत्कृष्टलाई ‘समिट वमन अफ द इयर २०२३’ को शीर्ष उपाधि (अवार्ड) प्रदान गरिएको थियो ।
३० वर्षभन्दा कम उमेरका महिला व्यवसायीको पहिचा गर्ने र उनीहरूलाई सम्मान गर्ने उद्देश्यसहित समिट वुमन आयोजना हुँदै आएको छ ।
समाचार
साओमी नेपालद्वारा शैक्षिक र स्वास्थ्य सामग्री सहयोग
नेपालको अग्रणी स्मार्टफोन कम्पनी साओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्…
टेलिकम भन्छः फाइभजी परीक्षणका लागि मोबाइल सेट सिमित छन्, व्यवसायी भन्छनः सेट पर्याप्त छन्
नेपाल टेलिकमले माघ २२ गतेदेखि सुरू गरेको फाइभजी परीक्षण कहिलेदेखि सर्वसाधारणले …
विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिदै माइक्रोसफ्ट
माइक्रोसफ्टले विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिने भएको छ । यस भर्समा…
डिशहोम आईपीटिभीमा एचडी गुणस्तरमा आईपीएल हेर्न सकिने
डिशहोम आईपीटिभीमा एचडी गुणस्तरसहित आईपीएल हेर्न सकिने भएको छ । ग्राहकको चाहनालाई…
सरसफाइकर्मीको सुरक्षासम्बन्धि प्रविधि विकास गर्न ह्याकाथन हुँदै, ५० लाख बढी पुरस्कार
खानेपानी तथा ढल निकास विभाग र एशियाली विकास बैंकको आयोजनामा तथा नेपाल विज्ञान …
अब ट्राफिक प्रहरीले काटेको चिट एसएमएसबाटै हेर्न मिल्ने
के तपाई ट्राफिक प्रहरीको कारबाहीमा पर्नुभयो ? र तपाई सवारीको कागजात ट्राफिक प्रहर…
ट्राफिक प्रहरीले दिन थाल्यो क्यूआर कोडसहितको प्रतिलिपि
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारबाट क्यूआर कोडसहितको प्रतिलिपि सि…
लगानीकर्तालाई वित्तीय जानकारी र प्राविधिक विश्लेषण दिने प्लेटफर्म मनि मित्र सार्वजनिक
सन २०२० देखि नेपालमा वित्तीय साक्षरता प्रवर्द्धनको भूमिका निभाउँदै आएको आइडियाप्रेन…
एप्पल पेमा नयाँ सुविधा, अब विना ब्याज एक हजार डलरसम्म ऋण लिन सकिने
एप्पलले ‘एप्पल पे लेटर’ सेवा सुरू गरेको छ । यस अन्तर्गत एप्पलको डिजिटल वालेट एप्पल…
एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्वीच
एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्य…
अनलाइनबाट ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरू पक्राउ
अनलाइन मार्फत ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरू पक्राउ परेका छन् । काठमाडौं …
नेपाल क्लियरिङ हाउसको सञ्चालकमा महेश शर्मा ढकाल र जगदिश दाहाल नियुक्त
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को संचालक समितिमा महेश शर्मा ढकाल र जगदिश दाहाल …
स्थानीय भाषामा डोमेन प्रणाली व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरूको जोड
हरेक वर्षको २८ मार्चमा मनाइने युनिभर्सल एसप्टेन्स (यूए) डे नेपालमा पनि मनाइएको छ ।…
नयाँ वर्षको अवसरमा बससेवाको सुनको हार उपहार, अग्रिम टिकट काट्नेलाई प्राथमिकता
नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्ष २…
जानकी टेक्नोलोजीका सीईओ मनोज थापालाई प्रोफेशनल एक्सिलेन्स अवार्ड
जानकी टेक्नोलोजीका सीईओ मनोज थापालाई जालन्धरको लभली प्रोफेशनल युनिभर्सिटी परिसरमा…