समाचार
एप्पल स्टोरबाट ६ करोड बढीका आइफोन, एप्पल वाच र आइप्याड चोरी
अमेरिकाको वासिङटन स्थित एप्पल स्टोरमा ५ लाख डलर अर्थात ६ करोड ५४ लाख बढीका एप्पल प्रडक्टहरु चोरी भएको छ । यो चोरी आईतबार करिब ७ बजे भएको थियो ।
यो समयमा स्टोर बन्द हुने हुँदा कर्मचारीहरले चोरी भएको बारे बिहान मात्रै थाहा पाएका थिए । चोरहरुले एप्पल पसलकै छेउमा रहेको कफि पसलको टवाइलेट भित्ता फोडेर चोरी गरेका थिए ।
कफि पसलको लक तोडेर त्यहाँबाट भित्र शौचालयमा गई भित्तालाई फोडेर चोरहरुले ५ लाख डलर बराबरको एप्पल प्रडक्टहरु चोरी गरेका हुन् ।
चोरिएको सामग्रीमा करिब ४३६ आइफोन, एप्पल वाच र आइप्याडहरु रहेका थिए । म्याक भने स्टोरबाट चोरी नभएको कर्मचारीहरुले बताएका छन् ।
समाचार
सिद्धार्थ बैङ्कको टिकटक भिडियो प्रतियोगितामा साहलाई ३० हजार नगद पुरस्कार
सिद्धार्थ बैङ्क लिमिटेडले ग्लोबल मनी विकको विषय वस्तुलाई सार्थक बनाउने उद्देश्यका साथ…
सरकारले दिने अनलाइन सेवा एकीकृत रूपमा प्रदान गरिेने, ई-गभर्नेन्स ऐन यथासिघ्र ल्याइने
सरकारले विभिन्न सरकारी निकायबाट प्रवाह गरिने अनलाइन सेवाहरू एकद्वार समाधान प्रणाल…
पालिकाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने, प्रदेशबाटै ड्राइभिङ लाइसेन्स उपलब्ध हुने
सरकारले पालिकाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । बिहीबार सत्ता गठबन्ध…
सहुलियतपूर्ण व्याजदरमा बिउपुँजी उपलब्ध गराउन स्टार्टअप कोष स्थापना गरिने
सरकारले स्टार्टअप कोष स्थापना गर्ने भएको छ । बिहीबार सत्ता गठबन्धनले सार्वजनिक गरेको…
ऋण प्रदान गर्ने एपहरुलाई प्रयोगकर्ताको फोटा तथा सम्पर्क एक्सेस गर्न गूगलको प्रतिबन्ध
गूगलले ऋण प्रदान गर्ने एपहरुलाई प्रयोगकर्ताको फोटा तथा सम्पर्क एक्सेस गर्नमा प्रतिबन्ध …
खल्तीबाट वर्ल्डलिंकको बिल तिर्दा भ्याट फिर्ता र आईफोन १४ जित्ने मौका
खल्तीले वर्ल्डलिंकसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ अफर ल्याएको छ । खल्…
एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरुका लागि टेलिकमको निःशुल्क सिम
नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । …
भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र, राइड शेयरिङ प्रभावित हुने
भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ …
आइएमई पेबाट यी एयरलाइन्सको रिफन्डेबल टिकट काट्न सकिने
आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले ल्याएको रिफन्डेबल एय…
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध, कागजपत्र वितरण प्रभावित
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । …
सामसङ नेपालद्वारा नयाँ वर्षमा टिभीदेखि होम अपलायन्सहरूमा अफर सार्वजनिक
सामसङले आउन लागेको नयाँ वर्ष २०८० को अवसरमा टिभीदेखि होम अपलायन्सहरूमा अफर घोषण…
अब प्लेस्टोरका प्रयोगकर्ताले सम्पूर्ण डेटा मेट्न पाउने
गुगगले एन्ड्रोइड प्रयोगकर्तालाई आफ्नो डेटामा थप नियन्त्रण दिन नयाँ नीति ल्याउने घोषणा…
इतिहासमा आज : माइक्रोसफ्ट विन्डोज ३.१ भर्सन, जसले डसमा आधारित विन्डोज विस्थापित गर्यो
आज ६ अप्रिल अर्थात प्रविधिको इतिहासमा आज माइक्रोसफ्टको विन्डोज ३.१ भर्सन सार्वजनिक भए…
सरकारले पाँच विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार दिदै, यसरी दिनुहोस् आवेदन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (राष्ट्…
समाचार चोर्ने १५ पोर्टललाई नेपालमा नचल्ने व्यवस्था गर्न दूरसञ्चार प्राधिकरणलाई पत्र
नेपाल प्रेस काउन्सिलले १५ वटा वेब पोर्टललाई नेपालभित्र नचल्ने व्यवस्था गर्न नेपाल दूर…