कीवर्डहरू -

समाचार

नयाँ वर्षमा आईएमई पेको अफर, भुक्तानी गर्दा १० जनालाई शतप्रतिशत क्यासब्याक

आइएमई ग्रुप अन्तर्गत आइएमई डजिटिल सोलुसन लमिटेडको आइएमई पेले नयाँ वर्ष २०८० लाई स्वागत गर्दै “आइएमई पेसँग २०८०, १००% खुशी” नामक अफर सार्वजनकि गरेको छ  ।

२०८० बैशाख १ देखि ३१ गतेसम्म सञ्चालन हुने यस अफर अवधभिर प्रत्येक हप्ता आइएमई पेको वभिन्नि सेवा सुबधिा प्रयोग गर्नु हुने १० भाग्यशाली सेवाग्राहीहरुले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नु हुनेछ ।

सो अफरमा सहभागी हुनका लागि सेवाग्राहीहरुले आइएमई पे मार्फत भिसा कार्ड, पिटुपी, क्यु आर, हवाई टिकेट खरिद, रेमट्यान्स लगायत आदि सेवा प्रयोग गरी कारोबार गर्नुपर्नेछ । सजिलै विद्युतीय भुक्तानी गर्न प्रेरति गर्ने उदेश्यका साथ यो अफर सञ्चालन गरिएको हो ।

समाचार

उपभोक्ता संरक्षण विभागको अनलाइन प्रणालीबाट आवश्यक सूचना लिन असजिलो छः महालेखा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीबाट से…

आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइज नहुँदा प्रभावकारी भएन एकल बिन्दु सेवा केन्द्र

एकल बिन्दु सेवा केन्द्रका लागि आवश्यक सफ्टवेयर विकास नहुँदा सेवा प्रवाह प्रभावकारी न…

आधिकारिक इमेल जाँच गर्न व्यक्तिगत इमेल प्रयोग गर्छन् राष्ट्र बैंकका कर्मचारी

नेपाल राष्ट्र बैंकका कर्मचारीले नै आधिकारिक इमेलको जाँच गर्न व्यक्तिगत इमेल प्रयोग ग…

ऋण सञ्चालन र व्यवस्थापन सफ्टवेयरको डेटा सुरक्षामाथि महालेखाले उठायो प्रश्न 

एशियाली विकास बैंकको सहयोगमा तयार भएको ऋण सञ्चालन र व्यवस्थापन सफ्टवेयरको डेटा सु…

सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० हुँदै, डिजिटल सक्षमताको मापन गर्ने प्रयास

सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको …

राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक

राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक भएको छ । ह्याक भएपछि अहिले राष्ट्रिय योजना आयो…

विद्युतीय सुशासन आयोगका सीईओ विष्ट सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट सम्मानित

विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधीकृत (सीईओ) ई. दिपेश विष्ट सुप्रबल जनसे…

दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र लाल हाडा सुप्रबल जनसेवाश्री पदवीबाट सम्मानित

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र लाल हाडा सुप्रबल जनसेवाश्री बाट स…

नेपाल इन्टरनेट फाउन्डेसनले सुरू गर्‍यो पोडकास्ट श्रंखला ‘डिजिटल टक’

नेपाल इन्टरनेट फाउन्डेसनले वैशाख १ गतेदेखि पोडकास्ट श्रंखला ‘डिजिटल टक’ सुरू गर्ने…

१ वर्षमा हेलो सरकामा आए ११ हजार ३ सय गुनासा, तर फर्स्यौट भए ५ हजार ५९३ मात्रै

१ वर्षमा हेलो सरकारमा ११ हजार ३ सय गुनासो आएका छन् । महालेखाले सार्विनक गरेको ६०…

निर्वाचन आयोगले छपाइका लागि किनेका झण्डै २२ करोडका मेसिन प्रयोगबिहिन, छपाइमा १९ करोड खर्च 

निर्वाचन आयोगले छपाइका लागि झण्डै २२ करोडमा खरिद गरेको अत्याधुनिक मेसिन प्रयोगबिह…

आवश्यकताभन्दा कम परिमाणमा ठेका आह्वान गरी सम्झौता गर्दा पासपोर्ट वितरणमा समस्या हुने

ई-पासपोर्ट (विद्युतीय राहदानी) वितरणमा भविष्यमा असर पुग्ने महालेखापरीक्षकको कार्याल…

‘ई-पासपोर्टका लागि निवेदन दिन राष्ट्रिय परिचयपत्र नम्बर चाहिने व्यवस्थाले असुविधा भयो’

ई-पासपोर्टका लागि निवेदन दिन राष्ट्रिय परिचयपत्र नम्बर चाहिने व्यवस्थाले नागरिकलाई अ…

सरकारी कर्मचारीले कार्यालयको डोमेन नेमसहितको इमेल प्रयोग नगर्दा करिब ९ करोड व्ययभार

राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिर गरेका ७ हजार ५४ इमेल प्रयोग नहुँदा इमेल लाइस…

एनसेल भोल्टे सेवा अब आईफोनमा, १०० मिनेट अन-नेट भोल्टे टक टाइम बोनस

यो नयाँ वर्षबाट आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिस…