कीवर्डहरू -

समाचार

हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने

हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने भएको छ । केही समय अगाडि सार्वजनिक भएको हाम्रो पेबाट अब नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्युआर स्क्यान गर्न सकिने भएको हो ।

योसँगै नेपालपे क्युआरमा आवद्ध भएका २ लाख बढी व्यवसायहरूमा हाम्रो पेका प्रयोगकर्ताले सजिलै क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने छन् ।

हाम्रो पेको स्क्यान एण्ड पे अप्सनमा गएर क्युआर कोड स्क्यान गर्न सकिन्छ । नेपालको सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले हाम्रो पे सुविधा थप भएपछि डिजिटल भुक्तानीका लागि छुट्टै एप डाउनलोड गर्दैन् । हाम्रो पात्रोबाटै हाम्रो पेको सेवा प्रयोग गरी डिजिटल कारोबार गर्न सकिन्छ ।

हाम्रो पेमा स्प्लिट एक्सपेन्स, पर्सनल एक्सपेन्स ट्रयाकर, लाईभ च्याट कस्टुमर सपोर्ट लगायतका सुविधा छन् । यी बाहेक अन्य डिजिटल वालेटमा भएका टपअप, पैसा ट्रान्सफर, बिल भुक्तानी लगायतका सुविधा छन् ।


समाचार

किन आवश्यक छ डिजिटल लर्निङ ? 

डिजिटल लर्निङ भनेको लर्निङको एउटा प्रकार हो, जसमा प्रविधिको प्रभावकारी प्रयोग हुन्छ …

नेपालपे क्युआरमा २ लाख भन्दा बढी मर्चेन्ट आबद्ध

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत नेपालपे क्युआरमा २ लाख भन्दा बढी…

आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता

आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता सम्पन्न भएको छ ।

नयाँ नयाँ सीप सिक्न चाहनुहुन्छ ? यस्ता छन् उपयोगी तीन अनलाइन लर्निङ प्लेटफर्म 

सामान्यता अध्ययन भन्नाले सिक्ने वा पढ्ने कुरालाई जनाउँछ । वर्तमान समय विज्ञान र प्रवि…

महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्दै नबिल बैंक

महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्…

नेपालमै विद्युतीय स्कुटर बनाउन लागेकाे ग्रन्थ ईभीले कम्पनीको २५ प्रतिशत संस्थापक शेयर सर्वसाधारणलाई दिने

ग्रन्थ ईलेक्ट्रिक भेहिकल प्रालिले कम्पनीको २५ प्रतिशत संस्थापक शेयर नेपाली जनतालाई बे…

धनगढीमा क्यान इन्फोटेक आयोजना हुँदै, शीर्ष प्रायोजकमा नेपाल दूरसञ्चार प्राधिकरण

फागुन १६ गतेदेखि २० गतेसम्म धनगढीमा क्यान इन्फोटेक २०२३ आयोजना हुने भएको छ । नेप…

विज्ञान र प्रविधिमा लगानी नगरी नेपालको विकास सम्भव छैनः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभई नेपालको विकास हुन नसक्ने बताएका…

अब कम्प्युटरमा भएको गेम स्टिम डेकमा ट्रान्सफर गर्न सकिने

लोकल नेटर्वक प्रयोग गरी स्टिमबाट अब गेमहरू ट्रान्सफर गर्न सकिने भएको छ । स्टिमको नया…

प्रयोगकर्ताको निजी जानकारी सार्वजनिक गर्ने एआई च्याटबटको धम्की 

माइक्रोसफ्टको एआइ च्याटबटले प्रयोगकर्ताको निजी जानकारी सार्वजनिक गरेर प्रतिष्ठामा ठेस…

 वर्ल्ड वाइड वेबका आविष्कारक टिम बर्नर्स ली भन्छन्, ‘क्रिप्टोकरेन्सी जुवा जस्तै हो’

वर्ल्ड वाइड वेबका आविष्कारक टिम बर्नर्स लीले क्रिप्टोकरेन्सीको तुलना जुवासँग गरेका छन्…

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृति तथा उत्कृष्टता सम्मान

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  इन्ज…

क्रोममा सार्वजनिक भयो मेमोरी एण्ड इनर्जी सेभर मोड

गूगलले क्रोम ब्राउजरमा मेमोरी एण्ड इनर्जी सेभर मोड सार्वजनिक गरेको छ । म्याक, विन्डो…