समाचार
सामाजिक सञ्जाल प्रयोग गरी नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
सामाजिक सञ्जालबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
भुजेलले सामाजिक सञ्जाल इस्न्यापच्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाईफुल्याई अश्लील कुराकानी तथा भिडियो च्याट गरेर सो कार्यको स्क्रिन रेकर्ड गरेको, पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनाका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानी गरी म्यासेज पठाएको आरोपमा प्रहरीले निजलाई पक्राउ गरेको हो ।
उक्त कार्यबाट पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव, दुःख, हैरानी र बेइज्जत गर्नाका साथै चरित्रहत्या गरेको उजुरीका आधारमा भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरेको गरिएको छ ।
उनलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।
समाचार
नेपालमा इलेक्ट्रिक कारको आयात ह्वात्तै बढ्यो, सबैभन्दा धेरै भारतबाट
नेपालमा इलेक्ट्रिक कार (ईभी)को आयात दिनानुदिन बढ्दो क्रममा देखिएको छ। भन्सार विभाग…
खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको भुक्तानीमा १ हजार क्यासब्याक र वानप्लस ११ जित्ने मौका
‘खल्ती’ ले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्ती बाट भुक्तानी गर्ने प्रयोगकर्ताका ला…
एवान होस्टको एनिभर्सरी अफर, वेब होस्टिङ खरिदमा ६० प्रतिशत छुट
अनलिमिटेड वेव होस्टिङ सर्भिस दिदै आइरहेको नयाँ वेब होस्टिङ कम्पनी ए वान वेब होस्टि…
एआईमा काम गर्ने चिप सार्वजनिक गर्दै इन्टेल
प्राविधिक कम्पनी इन्टेलले एआईमा आधारित चिप सार्वजनिक गर्ने भएको छ । इन्टेलले आर्टिफि…
स्मार्ट टेलिकमलाई नियन्त्रणमा लिनु अगाडि बुझाउनु पर्ने बक्यौता कम्पनीको दायित्व हुने
नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई नियन्त्रण लिनु अगाडि संस्था वा व्यक्तिला…
मन्त्रालयलाई पत्तै नदिई नियम विपरीत निजीलाई ड्राइभिङ लाइसेन्सको परीक्षा अनुमति
सवारी चालक अनुमतिपत्रको परीक्षा, वितरण, नवीकरणलगायतका कार्य गर्दै आएको यातायात व्य…
यार्सा टेक डिजिटल गण्डकी संवाद सम्पन्न, प्रदेशको डिजिटल अवस्था बारे वृहत छलफल
पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद इन एशोसिएसन विथ फोनपे सम्पन्न भएको छ । आइस…
आईओएस १६.६ र आइप्याड ओएस १६.६ बेटा सफ्टवेयर अपडेट सार्वजनिक
एप्पलको वार्षिक कार्यक्रम (वल्र्डवाइड डेभलपर कन्फेरेन्स २०२३) आउन धेरै समय बाँकी छैन् …
इन्टरनेटको मूल्य नबढाउन प्रदीप पौडेलले गराए सरकारको ध्यानाकर्षण
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवाको मूल्य नबढाउन आग्रह गरेका छन्…
प्रतिनिधि सभामा पनि लागु हुँदै विद्युतीय हाजिरी, फिंगरप्रिन्ट र फेसको नमुना लिन सुरू
संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि विद्युतीय हाजिरी लागू गर्ने…
प्रदेश प्रहरीलाई ‘प्रविधि मैत्री’ बनाउछु : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको प्रत्याभूतिका प्रदेश प्रहरीलाई…
बालबालिकाको सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आयोजना गरिएको आर्ट कार्यशाला सम्पन्न
नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आ…
सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद हुँदै, डिजिटल क्षमता बारे संवाद हुने
सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद इन एशोसिएसन विथ फोनपे हुने भएको छ…
सूचना प्रविधिमा आधारित कुन-कुन क्षेत्रहरु समेटिए ? (सूचीसहित)
काठमाडौं। सरकारले सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न क्षेत्रमा स्मार्ट तरि…
बिगमार्टमा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट
आइएमई पेले बिगमार्टसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ ।