समाचार
नेपाल टेलिकमका विभिन्न उपकरण र संरचनाहरुमा क्षति पुग्दा सेवा प्रवाहमा समस्या
नेपाल टेलिकमले विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउँदा सेवा प्रवाहमा समस्या आएको बताएको छ । देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको टेलिकमले जानकारी दिएको हो ।
उपकरण र संरचनामा क्षति पुर्याउने गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको टेलिकमको भनाइ छ ।
नेपाल टेलिकमले देशका विभिन्न स्थानमा विभिन्न उपकरण र संरचना प्रयोग गरी सेवाग्राहीहरुलाई विविध प्रकारका दूरसञ्चार सेवाहरु उपलब्ध गराइरहेको छ । कम्पनीका सेवा अविच्छिन्न रुपमा उपलब्ध हुनका लागि ती उपकरण र संरचनाहरु चुस्तदुरुस्त अवस्थामा रहनु आवश्यक हुन्छ ।
तर पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउँदा सेवा प्रवाहमै समस्या उत्पन्न गरेको छ ।
यदि कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुनेगरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पुर्याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरी सेवाको निरन्तरता सुनिश्चित गर्नुहुन टेलिकमले अनुरोध गरेको छ ।
समाचार
डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड
डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा सरोकारवालाहरू…
मोबाइल टपअपमा पाँच प्रतिशत क्यासब्याक अफरलाई आईएमई पेको निरन्तरता
आइएमई पेले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ …
महिला लघुवित्तको किस्ता अब खल्तीबाट भुक्तानी गर्न सकिने
डिजिटल वालेट खल्तीले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्यको गरेको छ । …
टाटा मोटर्सको एक्सचेञ्ज क्याम्प, पेट्रोल डिजेलबाट चल्ने गाडी विद्युतीयसँग साट्न मिल्ने
टाटा मोटर्सले आफ्ना देशभरका शोरुमहरुमा द इलेक्ट्रिफाइङ एक्सचेञ्ज क्याम्प सुरू गरेको छ…
आगामी हप्ता च्याटजीपीटी फोर सार्वजनिक हुँदै, एआई भिडियो पनि बनाउन सकिने
माइक्रोसफ्टले आगामी हप्ता एआई भिडियोको साथमा च्याटजीपीटी फोर सार्वजनिक गर्ने भएको छ…
नेपालमै पहिलो पटक एशिया प्यासिफिक एडभान्स नेटवर्कको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
एशिया प्यासिफिक एडभान्स नेटवर्कको ५५ औं अन्तराष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा आयोज…
इन्फोडेभलपर्सद्वारा महिला कर्मचारीलाई सम्मान
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले महिला कर्मचारीहरुलाई सम्मान गरेक…
सामसङ स्मार्ट प्लाजाको शाखा कैलालीमा स्थापना
कैलालीमा सामसङ…
दैनिक १० करोडले प्रयोग गर्न थाले बिङ
माइक्रोसफ्टको वेब ब्राउजर बिङले दैनिक १०० मिलियन सक्रिय प्रयोगकर्ता पुर्याउन सफल भएक…
नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडियो सहकारी
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तान…
अब इमेजको टेक्स्टलाई पनि गूगल ट्रान्सलेटर प्रयोग गरी अनुवाद गर्न सकिने
गूगलको गूगल ट्रान्सलेटरमा अब वेबमा भएको इमेजबाट टेक्स्टलाई अनुवाद गर्न सकिने भएको …
ईसेवामा महिनाको २५ गते प्रिमियम तिर्दा २०० रुपैयाँसम्म क्यासब्याक
ईसेवाले हरेक महिनाको २५ गतेलाई इन्स्योरेन्स् डे को रूपमा मनाउने भएको छ । यस अफर अ…
हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एपबाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजि…
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइसिटी क्षेत्रमा योगदान गर्ने एक सय एक महिलालाई सम्मान
वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवस…
रेमिटलीबाट पठाएको पैसा अब सिधैं आइएमई पे वालेटमै पाउन सकिने
रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको रेमिटेलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नाग…