समाचार
आइफोन र म्याकका लागि सेक्युरिटी रेस्पोन्स अपडेट सार्वजनिक
एप्पलले आइफोन र म्याकका लागि सेक्युरिटी रेस्पोन्स अपडेट सार्वजनिक गरेको छ । एप्पलले आइओएस सेक्युरिटी रिस्पोन्स १६.४ ए र म्याक ओएस सेक्युरिटी रेस्पोन्स १३.३ ए सार्वजनिक गरेको हो ।
यो अपडेट म्याकमा सेटिंग एपबाट डाउनलोड गर्न सकिन्छ र सिस्टम रिस्टार्ट गर्दा सहजै लागु हुने गर्दछ । एप्पलले यसभन्दा पहिले पनि यस्ता फिचर इन्स्टल गर्दै आएको छ ।
यसको बेटा भर्सन पनि उपलब्ध हुने गरेको छ । धेरैजस्तो समय एप्पलले भविष्यमा यस्तो समस्या आउन सक्ने भन्ने डरले पहिलेनै सुरक्षा अपडेटहरु दिइरहेको हुन्छ ।
समाचार
टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्न ८० प्रतिशतसम्म कर्जा
कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवा…
डिशहोमको नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स कार्यान्वयनमा
डिशहोम फाइबरनेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स कार्यान्वयनमा ल्याएको छ । कम्प…
डिशहोममा १ वर्षको रिचार्ज गर्दा अंगाई र भण्डारीले जिते एक एक लाख नगद पुरस्कार
१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्ने योजना अन्तर्गत डिशहोम डिटिएचका ग्र…
ओपनएआईले सार्वजनिक गर्यो एपीआई, अब अन्य एपमा पनि च्याटजीपीटी जोड्न सकिने
ओपनएआईले अरु डेभलपरहरुलाई पनि आफ्नो एपहरुमा च्याटजीपीटी जोड्न दिने भएको छ । ओपनए…
क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आवद्ध भयो इन्फोडेभलपर्स
इन्फोडेभलपर्स प्रालि र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच सम्झौता भएको छ । इन्फोडेभ…
अब क्यूआरबाटै नेशनल लाइफको बीमाशुल्क भुक्तानी गर्न सकिने
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सबै शाखामार्फत फोनपे नेटवर्कमा आबद्ध व…
ज्ञानोदय बालबाटिकामा भोलिदेखि आइसिटी फेस्ट हुँदै
बिहीबारदेखि ज्ञानोदय बालबाटिका विद्यालयमा आइसिटी फेस्ट आयोजना हुने भएको छ । लितप…
पुँजी बजारमा केन्द्रिकृत डिजिटल केवाईसी लागु हुँदै, पटक पटक केवाईसी भर्नुपर्ने झन्झट हट्ने
पुँजी बजारमा केन्द्रिकृत डिजिटल केवाईसी लागु हुने भएको छ । अबको २ देखि ३ महिनाम…
ई-कमर्स कम्पनी भेषभुषा दोस्रो वर्षमा प्रवेश, नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य
ब्युटी, फेसन तथा लाइफस्टाइल ई-कमर्स कम्पनी भेषभुषाले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर…
डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी विषयमा कन्फेरेन्स हुँदै
वुमन इन इन्फोरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अव…
ई-सिम वितरणलाई प्रभावकारी बनाउन ट्रुफोनसँग एनसेलको सहकार्य
नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ई-सिम वितरणलाई प्रभावकारी बनाउन ट्रु…
प्राविधिकबाट चौंबिसै घण्टा सरकारी डाटा सेन्टरको निगरानी गर्न मन्त्रिपरिषद्को निर्देशन
सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई सरकारका सबै तथ्यांक सरकारी डाटा सेन्टरमा …
सिटी एक्स्प्रेसबाट पठाएको रेमिट्यान्स अब आईएमई पेमा पाउन सकिने
आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेम…
एन्ड्रोइड तथा वेयर ओएसमा नयाँ फिचर आउने
गूगलले एन्ड्रोइड तथा वेयर ओएसका नयाँ फिचरहरु सार्वजनिक गर्ने भएको छ । गूगलले गूगल…
खल्ती र गुडविल फाईनान्सबीच सहकार्य
खल्ती र गुडविल फाईनान्स बिच सम्झौता भएको छ र यस सम्झौता भए लगत्तै खल्ती प्रयोगकर्ताले…