समाचार
व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैनः डा. शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य नभएको बताएका छन् ।
सरकारले दूरसञ्चार सम्बन्धि कानूनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयकको मस्यौदामा नेपाल सरकारको अधिकारप्राप्त अनुसन्धान गर्ने निकायले जुनसुकै व्यक्तिको पनि कुराकानी रेकर्ड गर्न सकिने व्यवस्था राखिएपछि नेता कोइरालाले आपत्ति जनाएका हुन् ।
विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको डा. कोइरालाको भनाइ छ ।
‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन् । विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रीय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल,मानवअधिकारकर्मी,नागरिक समाज र प्रेस जगतको समेत ध्यान जाओस ।’
समाचार
इन्फोडेभलपर्सको क्लिक टु करियर कार्यक्रम सम्पन्न, १५० जनालाई आईटीको सीपयुक्त तालिम प्रदान
सूचना प्रविधिको क्षेत्रमा अग्रणी तथा स्थापित फिनटेक कम्पनी इन्फोडेभलपर्सले सूचना प्रवि…
म्युजिक लर्निङ्ग एप विकास गर्दै डुओलिङ्गो
नयाँ भाषा सिकाउने एप डुओलिङ्गोले म्युजिक लर्निङ्ग एप ल्याउने भएको छ । डुओलिङ्गोले ह…
मोबाइलको डिस्प्लेलाई थप राम्रो बनाउन काम गर्दै सामसङ
सामसङले मोबाइलको डिस्प्लेलाई थप राम्रो बनाउनका लागि काम गरिरहेको छ । सामसङले यसक…
वर्ल्डलिंकमा भित्रियो करिब २ अर्ब लगानी
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकमा करिब दुई अर्ब लगानी भ…
एए ब्याट्री र २० डलरको माइक्रोप्रोसेसर प्रयोग गरी विद्यार्थीले बनाए स्याटेलाईट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनलाइनबाटै सबै सरकारी सेवा चुस्त र सहज रूपमा …
घोडेजात्राको दिनमा पनि राहदानी विभागको सेवा
राहदानी विभागले घोडेजात्रा दिन पनि सेवा दिने भएको छ । विभागले एक सूचना निकाल्दै…
क्वालकमको स्न्यापड्रयागन सेभेन प्लस जेन २ प्रोसेसर मिडरेन्ज फोनमा सार्वजनिक हुँदै
क्वालकमको स्नापड्रागन सेभेन प्लस जेन २ प्रोसेसर मिडरेन्ज फोनमा यही महिना सार्वजनिक ह…
अब अनलाइनबाटै बीमा अभिकर्ता व्यवस्थापन हुने
नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीबाट बीमा अभिकर्ता व्यवस्थापन गर्न सुरू गरेको छ…
पिओएसबाटै अब प्रभु बैंकको एटीएमको ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न सकिने
प्रभु बैङ्क लिमिटेडले विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटिएम स…
१३ औं वार्षिकोत्सव मनाउँदै स्प्यारो एसएमएस, १३ सय वटा बल्क एसएमएस १३०० रूपैयाँमा पाइने
कुनै समय थियो, एसएलसीको नतिजा हेर्न घन्टौं लाइन बसेर पत्रिका किन्नु पर्थ्यो । तर अह…
नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स अब राष्ट्रिय वाणिज्य बैँकको शाखाबाट झिक्न सकिने
विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र…
इनोभेसन केन्द्र सार्वजनिक गर्दै आइटी ग्लोबल प्रालि
आइटी ग्लोबल प्रालिले मार्च २२ मा इनोभेसन केन्द्र उद्घाटन गर्ने भएको छ । यसले ग्राहक र…
आइएमई पेको नयाँ अफर, पैसा लोड गर्दा ईयरबड्स जित्ने मौका
आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ५ को ५ नामक नया…
अब सजिलै विन्डो ११ मा डिफल्ट एप राख्न सकिने
माइक्रोसफ्टले विन्डोज ११ मा डिफल्ट एपहरु राख्न सहज बनाउने भएको छ । सन् २०२१ मा विन्ड…