कीवर्डहरू -

समाचार

नेपाल पे क्युआरमा ३ लाख बढी मर्चेन्ट आबद्ध, डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप टेवा पुग्ने 

नेपाल पे क्युआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । छोटो समयमै बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत नेपाल पे क्युआरमा ३ लाख बढी मर्चेन्ट आवद्ध भएका हुन् ।

यसले क्युआर भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

नेपाल पे क्युआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी सञ्चालनमा ल्याइएको हो ।

क्युआर स्किमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्युआरमा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको बताइएको छ।

२३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायकबाट व्यावसायिक ग्राहकहरूले नेपाल पे क्युआरमा आबद्ध हुन सक्छन्।

यस बाहेक २१ बैंक वित्तीय संस्था तथा ६ भुक्तानी सेवा प्रदायकका वालेटका प्रयोगकर्ताले नापल पे क्युआर स्क्यान गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्छन् ।

समाचार

सबै कक्षामा स्मार्टबोर्ड, कक्षा ११ र १२ मा कम्प्युटर कोर्ष

शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग प्रभावकारी देखिए…

हाम्रो गिफ्ट्सबाट अब केएफसी र पिज्जा हटका फास्ट फुड विदेशमै बसेर अर्डर गर्न मिल्ने

हाम्रो गिफ्ट्सले नेपालभर सेवालार्ई विस्तार गर्दै प्रयोगकर्ताहरुले आफ्ना आफन्तजनलाई उपहा…

आइएमई २३ औं वर्षमा प्रवेश, प्रविधिको प्रयोग गर्दै रेमिटेन्स सेवालाई सरल र सुरक्षित बनाइने

आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले सोमबार काठमाडौंमा विशेष…

मासिक ६९९ रूपैयाँमा १०० एमबिपिएसको इन्टरनेट, जडान र डुअल ब्याण्ड राउटर निःशुल्क 

अब मासिक ६९९ रूपैयाँमा १०० एमबीपीएसको इन्टरनेट पाइने भएको छ । इन्टरनेट सेवा प्रद…

सिटिजन्स बैंकद्वारा कन्या क्याम्पसलाई प्रोजेक्टर वितरण

सिटिजन्स बैंकले डिल्लीबजार स्थित डिल्लीबजार कन्या क्याम्पसलाई संस्थागत सामाजिक उत्तरदा…

एनआईसी एशिया बैंकको क्युआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक

एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न …

एनसेलले सम्मान गर्‍यो आईसीएसआईडीबाट भएको कर विवादसम्बन्धि मुद्दाको फैसला

एनसेलले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) बाट…

इसेवाबाट नेपाल टेलिकमको रिचार्ज गर्दा स्कुटर जित्ने अवसर

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज ग…

इन्स्टाग्रामले ल्याउँदैछ आफ्नै एआई च्याटबट

मेटा स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्राममा अब प्रयोगकर्ताले छिटै नै आर्टिफिसियल इ…

कोरियाको हानपाससँग नेपाल रेमिटको सम्झौता

कोरियाको हानपास रेमिट र विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आ…

पठाओको फुड फेस्ट सुरू, आकर्षक पुरस्कारसहित अर्डरमा ८० प्रतिशतसम्म छुट

नेपालको अग्रणी अनलाइन फुड डेलिभरी कम्पनी पठाओ नेपालले 'अब भान्सामा ताल्चा लगाउँदा…

ग्लोबल स्मार्ट प्लसबाट लुम्बिनी केबलकारको टिकट काट्दा १० प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्…

आईटी कम्पनीहरूको संस्था नास आईटीले भन्योः बजेट सकारात्मक छ, सहकार्य गर्न तयार छौं  

सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीको हकहितका लागि स्थापना भएको संस्था नेपाल …

ईसेवा मनि ट्रान्सफरको बम्पर विजेता श्रेष्ठ हस्तान्तरण समारोहमा नेपाल आउँदै

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभि…