समाचार
सिस्टममा समस्या छैन्, ग्राहकको मोबाइल बैंकिङबाटै कारोबार भएको छः माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले रौतहट स्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यमहरूमा आएका पछिल्ला समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकका अनुसार ग्राहकको गुनासो प्राप्त भएपछि अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ्ग प्रयोग गरी अन्य बैंकका विभिन्न खाताहरू तथा खल्ती वालेटमा ट्रान्सफर भएको देखिएको छ ।
बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एसएमएस, एक्टिभेसन कोड तथा ओ.टी.पी. ग्राहक कै मोबाइलमा गएको देखिएको हुनाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराई वा ग्राहकको मोबाइलमा अनाधिकृत पहुँच नपुयाई उक्त कारोबार हुन नसक्ने देखिएको बैंकले जानकारी दिएको छ ।
‘यस सम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न प्रहरीमा अनुरोध समेत गरिसकिएको जानकारी गराउन चाहन्छौं,’ बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘ग्राहकहरूको बैंक खातामा रहेको बचत पूर्ण रूपमा सुरक्षित रहेको जानकारी गराउँदै मोबाइल बैंकिङ्ग तथा अन्य डिजिटल सेवाहरूको प्रयोग गर्दा सावधानी 'अपनाउन हामी हाम्रा ग्राहक महानुभावहरू तथा सम्पूर्ण जनमानसमा हार्दिक अनुरोध गर्दछौं ।’
समाचार
खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको भुक्तानीमा १ हजार क्यासब्याक र वानप्लस ११ जित्ने मौका
‘खल्ती’ ले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्ती बाट भुक्तानी गर्ने प्रयोगकर्ताका ला…
एवान होस्टको एनिभर्सरी अफर, वेब होस्टिङ खरिदमा ६० प्रतिशत छुट
अनलिमिटेड वेव होस्टिङ सर्भिस दिदै आइरहेको नयाँ वेब होस्टिङ कम्पनी ए वान वेब होस्टि…
एआईमा काम गर्ने चिप सार्वजनिक गर्दै इन्टेल
प्राविधिक कम्पनी इन्टेलले एआईमा आधारित चिप सार्वजनिक गर्ने भएको छ । इन्टेलले आर्टिफि…
स्मार्ट टेलिकमलाई नियन्त्रणमा लिनु अगाडि बुझाउनु पर्ने बक्यौता कम्पनीको दायित्व हुने
नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई नियन्त्रण लिनु अगाडि संस्था वा व्यक्तिला…
मन्त्रालयलाई पत्तै नदिई नियम विपरीत निजीलाई ड्राइभिङ लाइसेन्सको परीक्षा अनुमति
सवारी चालक अनुमतिपत्रको परीक्षा, वितरण, नवीकरणलगायतका कार्य गर्दै आएको यातायात व्य…
यार्सा टेक डिजिटल गण्डकी संवाद सम्पन्न, प्रदेशको डिजिटल अवस्था बारे वृहत छलफल
पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद इन एशोसिएसन विथ फोनपे सम्पन्न भएको छ । आइस…
आईओएस १६.६ र आइप्याड ओएस १६.६ बेटा सफ्टवेयर अपडेट सार्वजनिक
एप्पलको वार्षिक कार्यक्रम (वल्र्डवाइड डेभलपर कन्फेरेन्स २०२३) आउन धेरै समय बाँकी छैन् …
इन्टरनेटको मूल्य नबढाउन प्रदीप पौडेलले गराए सरकारको ध्यानाकर्षण
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवाको मूल्य नबढाउन आग्रह गरेका छन्…
प्रतिनिधि सभामा पनि लागु हुँदै विद्युतीय हाजिरी, फिंगरप्रिन्ट र फेसको नमुना लिन सुरू
संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि विद्युतीय हाजिरी लागू गर्ने…
प्रदेश प्रहरीलाई ‘प्रविधि मैत्री’ बनाउछु : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको प्रत्याभूतिका प्रदेश प्रहरीलाई…
बालबालिकाको सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आयोजना गरिएको आर्ट कार्यशाला सम्पन्न
नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आ…
सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद हुँदै, डिजिटल क्षमता बारे संवाद हुने
सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद इन एशोसिएसन विथ फोनपे हुने भएको छ…
सूचना प्रविधिमा आधारित कुन-कुन क्षेत्रहरु समेटिए ? (सूचीसहित)
काठमाडौं। सरकारले सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न क्षेत्रमा स्मार्ट तरि…
बिगमार्टमा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट
आइएमई पेले बिगमार्टसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ ।
अत्याधुनिक प्रविधि उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाइने
सरकारले वित्तीय अपराध, मिटरब्याजी तथा साइबर अपराधलाई नियन्त्रण गर्नअत्याधुनीक प्रविध…