समाचार
वैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाइल ल्याउन पाउने
वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो ।
श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् ।
अर्थमन्त्री डा प्रकाशशरण महतले गरेको यस्तो प्रस्ताव मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद्ले पारित गरेको उनको सचिवालयले जनाएको छ ।
विसं २०७७ जेठ १५ गते प्रकाशित सूचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक एकथान ल्याउन पाउने व्यवस्था थियो तर मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा ६ महिना काम गरेर फर्किएकालाई थप एक थान मोबाइल फोन ल्याउन पाउने सुविधा सरकारले दिएको हो।
समाचार
विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते एनसेल कन्सर्ट हुँदै
एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते शनिबार कन्सर्ट गर्…
सिटिजन्स बैंकका कार्डबाहकलाई अन्नपूर्ण केवलकारमा २५ प्रतिशतसम्म छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरास्थित अन्नपूर्ण केवलकारबीच सिटिजन्स बैंकका …
एससीटी र मुक्तिनाथ विकास बैंकबीच सम्झौता
स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच एससीटी-युपीआई डेबिट का…
नबिल बैंकको ढुक्क बचत खाता, निःशुल्क मोबाइल बैंकिङदेखि एटीएमसम्म सुविधा
नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ । उच्च…
मोड्युलर मोनोलिथ : हाउ टू बिल्ड वान एण्ड लेसन्स विषयमा वेबिनार हुँदै
टेक वेबिनार नेपालले मोड्युलर मोनोलिथः हाउ टू बिल्ड वान एण्ड लेसन्सबारे वेबिनार आय…
टेल्जी नेपालको नयाँ शोरुम पोखरामा
टेल्जीको नयाँ शोरुमा पर्यटकीय सहर पोखरामा संचालनमा आएको छ । योम मा ई मोटर्सले टे…
काठमाडौंमा अव्यवस्थित तार हटाउने काम सुरु
काठमाडौंमा अव्यवस्थित तार हटाउने काम सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ता…
आइएमई पेले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने
आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भए…
काठमाडौंका अव्यवस्थित तार भोलिदेखि हटाउँदै महानगर
काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार सोमबारदेखि हटाउन नेपाल दूरसञ्चार प्राध…
संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्ने तयारी
संसदमा विद्युतीय हाजिर राखिने भएको छ । आईतबार बसेको कार्य व्यवस्था परामर्श समितिको…
मे ९ देखि १२ सम्म काठमाडौं विश्वविद्यालयमा दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना हुँदै
नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आ…
टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापन गर्न के के गर्दैछ दूरसञ्चार प्राधिकरण ?
नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेट लगायतका तारहरु सडक किनारका पोलह…
म्याग्दीको तातोपानीमा गरिमा विकास बैंकको एटीएम सेवा
गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ स्थित भुरुङ तातोपानीमा …
आईओएस १६ चल्ने आइफोनका लागि एप्पलको नयाँ अपडेट
एप्पलले आईओएस १६ चलिरहेको आईफोनहरूको लागि नयाँ सुरक्षा अपडेट सार्वजनिक गरेको छ ।…
सबैका लागि उपलब्ध भयो माइक्रोसफ्टको एआई टूल बिंग, नयाँ फिचर पनि सार्वजनिक
माइक्रोसफ्टले आफ्नो नयाँ एआई संचालित बिंग सबैका लागि उपलब्ध गराएको छ । कम्पनीका अन…