समाचार
टेलिकमका प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने
नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको हो ।
यस सम्बन्धी गत चैत २० गते भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र हिमालयन बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत पहाडीले बैंकका मोबाइल एप प्रयोगकर्ताहरुको सहजताका लागि नेपाल टेलिकमले सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको र धेरै ग्राहक लाभान्वित भइरहेको बताउँदै हिमालयन बैंकका ग्राहक पनि लाभान्वित हुने विश्वास व्यक्त गरे ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भण्डारीले बैंकका ग्राहकहरुलाई सुविधाहरु दिने कार्यमा नेपाल टेलिकमसँगको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको बताए ।
समाचार
लागु भयो आलाकार्ट प्रणाली, टेलिभिजन सेवा प्रदायकले मासिक ५०० रूपैयाँ बढी शुल्क लिन नपाउने
सरकारले टेलिभिजन च्यानलहरुको सिग्नल वितरण गर्ने इजाजतपत्र प्राप्त संस्थाहरुले उपभोक्त…
एनसेल आजियाटाको सीइओमा जब्बोर कायुमोभ नियुक्त, चोङ पुनः मुख्यालय फर्किने
एनसेलको मातृ कम्पनी आजियाटाको प्रमुख कार्यकारी अधिकृतमा जब्बोर कायुमोभ नियुक्त भएक…
सिद्धार्थ बैङ्कको टिकटक भिडियो प्रतियोगितामा साहलाई ३० हजार नगद पुरस्कार
सिद्धार्थ बैङ्क लिमिटेडले ग्लोबल मनी विकको विषय वस्तुलाई सार्थक बनाउने उद्देश्यका साथ…
सरकारले दिने अनलाइन सेवा एकीकृत रूपमा प्रदान गरिेने, ई-गभर्नेन्स ऐन यथासिघ्र ल्याइने
सरकारले विभिन्न सरकारी निकायबाट प्रवाह गरिने अनलाइन सेवाहरू एकद्वार समाधान प्रणाल…
पालिकाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने, प्रदेशबाटै ड्राइभिङ लाइसेन्स उपलब्ध हुने
सरकारले पालिकाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । बिहीबार सत्ता गठबन्ध…
सहुलियतपूर्ण व्याजदरमा बिउपुँजी उपलब्ध गराउन स्टार्टअप कोष स्थापना गरिने
सरकारले स्टार्टअप कोष स्थापना गर्ने भएको छ । बिहीबार सत्ता गठबन्धनले सार्वजनिक गरेको…
ऋण प्रदान गर्ने एपहरुलाई प्रयोगकर्ताको फोटा तथा सम्पर्क एक्सेस गर्न गूगलको प्रतिबन्ध
गूगलले ऋण प्रदान गर्ने एपहरुलाई प्रयोगकर्ताको फोटा तथा सम्पर्क एक्सेस गर्नमा प्रतिबन्ध …
खल्तीबाट वर्ल्डलिंकको बिल तिर्दा भ्याट फिर्ता र आईफोन १४ जित्ने मौका
खल्तीले वर्ल्डलिंकसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ अफर ल्याएको छ । खल्…
एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरुका लागि टेलिकमको निःशुल्क सिम
नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । …
भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र, राइड शेयरिङ प्रभावित हुने
भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ …
आइएमई पेबाट यी एयरलाइन्सको रिफन्डेबल टिकट काट्न सकिने
आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले ल्याएको रिफन्डेबल एय…
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध, कागजपत्र वितरण प्रभावित
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । …
सामसङ नेपालद्वारा नयाँ वर्षमा टिभीदेखि होम अपलायन्सहरूमा अफर सार्वजनिक
सामसङले आउन लागेको नयाँ वर्ष २०८० को अवसरमा टिभीदेखि होम अपलायन्सहरूमा अफर घोषण…
अब प्लेस्टोरका प्रयोगकर्ताले सम्पूर्ण डेटा मेट्न पाउने
गुगगले एन्ड्रोइड प्रयोगकर्तालाई आफ्नो डेटामा थप नियन्त्रण दिन नयाँ नीति ल्याउने घोषणा…
इतिहासमा आज : माइक्रोसफ्ट विन्डोज ३.१ भर्सन, जसले डसमा आधारित विन्डोज विस्थापित गर्यो
आज ६ अप्रिल अर्थात प्रविधिको इतिहासमा आज माइक्रोसफ्टको विन्डोज ३.१ भर्सन सार्वजनिक भए…