समाचार
बेकोको नयाँ वर्ष योजना, सामान खरिदमा उपहार पाइने
इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै 'नयाँ वर्षको उमंग, मनाऔँ बेको सँग' नामक योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको एरिएल म्याटिक वाशिङ पाउडर उपहार पाइने छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइने कम्पनीले जनाएको छ ।
यस्तै सिङगल डोर रेफ्रिजीरेटरमा आइरन, डबल डोर रेफ्रिजीरेटरमा राइस कुकर र मल्टी डोर रेफ्रिजीरेटरमा एअर फ्राएर उपहार रहेका छन् भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा फ्राई प्यान र एअर कन्डिसनर को खरिदमा रु.४००० बराबरको फ्री इन्स्ट्लेसन पाइने जनाइएको छ ।
यो योजना यही चैत्र १५ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ । बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।
सिजी ईलेक्ट्रोनिक्सले आफ्नो ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको जनाएको छ ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।
समाचार
ट्राफिक प्रहरीले किन चिन्दैन नागरिक एपको लाइसेन्स ?
सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थप…
साओमी नेपालद्वारा शैक्षिक र स्वास्थ्य सामग्री सहयोग
नेपालको अग्रणी स्मार्टफोन कम्पनी साओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्…
टेलिकम भन्छः फाइभजी परीक्षणका लागि मोबाइल सेट सिमित छन्, व्यवसायी भन्छनः सेट पर्याप्त छन्
नेपाल टेलिकमले माघ २२ गतेदेखि सुरू गरेको फाइभजी परीक्षण कहिलेदेखि सर्वसाधारणले …
विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिदै माइक्रोसफ्ट
माइक्रोसफ्टले विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिने भएको छ । यस भर्समा…
डिशहोम आईपीटिभीमा एचडी गुणस्तरमा आईपीएल हेर्न सकिने
डिशहोम आईपीटिभीमा एचडी गुणस्तरसहित आईपीएल हेर्न सकिने भएको छ । ग्राहकको चाहनालाई…
सरसफाइकर्मीको सुरक्षासम्बन्धि प्रविधि विकास गर्न ह्याकाथन हुँदै, ५० लाख बढी पुरस्कार
खानेपानी तथा ढल निकास विभाग र एशियाली विकास बैंकको आयोजनामा तथा नेपाल विज्ञान …
अब ट्राफिक प्रहरीले काटेको चिट एसएमएसबाटै हेर्न मिल्ने
के तपाई ट्राफिक प्रहरीको कारबाहीमा पर्नुभयो ? र तपाई सवारीको कागजात ट्राफिक प्रहर…
ट्राफिक प्रहरीले दिन थाल्यो क्यूआर कोडसहितको प्रतिलिपि
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारबाट क्यूआर कोडसहितको प्रतिलिपि सि…
लगानीकर्तालाई वित्तीय जानकारी र प्राविधिक विश्लेषण दिने प्लेटफर्म मनि मित्र सार्वजनिक
सन २०२० देखि नेपालमा वित्तीय साक्षरता प्रवर्द्धनको भूमिका निभाउँदै आएको आइडियाप्रेन…
एप्पल पेमा नयाँ सुविधा, अब विना ब्याज एक हजार डलरसम्म ऋण लिन सकिने
एप्पलले ‘एप्पल पे लेटर’ सेवा सुरू गरेको छ । यस अन्तर्गत एप्पलको डिजिटल वालेट एप्पल…
एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्वीच
एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्य…
अनलाइनबाट ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरू पक्राउ
अनलाइन मार्फत ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरू पक्राउ परेका छन् । काठमाडौं …
नेपाल क्लियरिङ हाउसको सञ्चालकमा महेश शर्मा ढकाल र जगदिश दाहाल नियुक्त
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को संचालक समितिमा महेश शर्मा ढकाल र जगदिश दाहाल …
स्थानीय भाषामा डोमेन प्रणाली व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरूको जोड
हरेक वर्षको २८ मार्चमा मनाइने युनिभर्सल एसप्टेन्स (यूए) डे नेपालमा पनि मनाइएको छ ।…