समाचार
स्टार्टअप वर्ल्ड कप प्रतियोगितामा डिशहोमको सहभागिता
स्टार्टअप वर्ल्ड कप नेपाल क्षेत्रीय प्रतियोगितामा डिशहोम सहभागि हुने भएको छ । स्टार्टअप वर्ल्ड कप नेपाल क्षेत्रीय प्रतियोगिता स्टार्टअप हब नेपाल र वर्ल्ड ट्रेड ग्रुप नेपालले यस क्षेत्रमा ल्याएको नेपाल क्षेत्रीय प्रतियोगिता हो ।
स्थानीय नव प्रबर्द्धनलाई विश्वव्यापी प्लेटफर्ममा पुग्न प्रोत्साहित गराउँने यो विश्वव्यापी प्रतिष्पर्धा हो । जसले विश्वव्यापी स्टार्टअपहरूलाई भेट्ने अवसर प्रदान गर्दछ ।
यस प्रतियोगिताले विश्वभरिका नयाँ सम्झौताहरूमा पहुँच प्रदान गराउँनुका साथै लगानीकर्ताहरू र कर्पोरेट प्रतिनिधिहरूसँग नेटवर्क निर्माण गर्न मद्दत पुर्याउँदछ ।
त्यस्तैगरी कर्पाेरेट कम्पनीहरू, लगानीकर्ताहरू यस प्रतियोगिताका सहभागी हुन नेटवर्किङको फाइदाहरू र लगानीका अवसरहरूको साथै विभिन्न क्षेत्रका विज्ञहरूसँग भेट्न सक्नेछन् । यीनै कुरालाई मध्येनजर गर्दै डिशहोमले पनि यस प्रतिष्पर्धामा आफ्नो सहभागिता जनाएको छ ।
समाचार
खेर गएको प्लास्टिकबाटै निकाल्न सकिन्छ आवश्यक इन्धन, नास्टसँग प्रविधि भएपनि काम अघि बढेन्
हरेक दिन एकजना व्यक्तिले ३१७ ग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोग…
प्राधिकरणको बोर्ड सदस्यमा झा र सिटौलो नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण बोर्डको दुईओटा रि…
जिमेलमा अफलाइन फिचर, यसरी पठाउनुहोस् इन्टरनेट नभएपनि इमेल
जीमेलले प्रयोगकर्ताहरुका लागि अफलाइन मोड सार्वजनिक गरेको छ । यसले प्रयोगकर्ताहरुला…
३ लाख ५० हजार इन्स्टाग्राम प्रोफाइलको डेटा स्क्रेप गर्ने साइटविरूद्ध मेटाको मुद्दा
मेटाले आफू जस्तै बनेर ३ लाख ५० हजार ओटा इन्स्टाग्राम प्रोफाइलको डेटा स्क्रेप गर्ने सा…
चालकको आईडी प्रमाणीकरणका लागि कुनै पनि शुल्क लिदैनौः इनड्राइभर
चालकको आईडी प्रमाणीकरणका लागि कुनै पनि शुल्क नलिने इनड्राइभरले जानकारी दिएको छ ।…
डिशहोमको रिचार्ज गर्ने २ जना ग्राहकलाई एक-एक लाख नगद
१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमको ‘लक्की ड्र’मा विजेता ग्राहकहरुलाई रु एक/ए…
असार अन्तिम साता एसईईको नतिजा प्रकाशन गर्ने तयारी, निमा एकेडेमी एपबाट पनि थाहा पाउन सकिने
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार अन्तिम साता आउने जानकारी दिएको छ । नति…
आईएमई पेबाट स्मार्ट क्यूआर स्क्यान गर्दा बीगमार्टमा २५०० सम्म छुट
आइएमई पे र एससीटीद्वारा संचालित स्मार्ट क्यूआरवीच साझेदारी सम्बन्धी सम्झौता भएको छ ।…
ई-पासपोर्ट छिटो बनाउन कागजपत्र किर्ते
सिन्धुपाल्चोककी कमला तामाङ (नाम परिवर्तन)लाई छिटो विद्युतीय राहदानी बनाउनुपरेको थ…
एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वर देखि …
एक्सलट्रिपको नाम अबदेखि ‘जाम्न’, घरैमा बसेर सस्तोमा होटल र फ्लाइट टिकट बुकिङ
नेपालको पहिलो ओटिए (अनलाईन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरी…
खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने
खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन …
सूचना विभागका सबै सेवा अब अनलाइनबाटै
सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिन…
सामाजिक सुरक्षा कोषका योगदानकर्ताका लागि अनलाइनमा आधारित स्वास्थ्य सेवा सुरू
योगदानमा आधारित सामाजिक सुरक्षा कोषका योगदानकर्ताका लागि स्वचालित विद्युतीय प्रणाल…
६० हजारबाट सुरू भएको इन्फोडेभलपर्स २० औं वर्षमा प्रवेशः ३५० बढीलाई रोजगारी, करोडौंको कारोबार
सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । २…