कीवर्डहरू -

समाचार

१० दिनमै ह्वावेले नेपालमा बनायो ३ तल्लाको प्रि फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर

ह्वावेले १० दिनमै नेपालमा प्रि फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर निर्माण गरेको छ । ह्वावे नेपालले ३ तल्लाको फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर काठमाडौँमा तयार गरेको हो ।

३ तल्लाको सेटा सेन्टरमा २४ ओटा प्रि फ्याब्रिकेटेड मोडुलर राखिएको ह्वावे नेपालले जनाएको छ  । प्रि फ्याब्रिकेटेड मोड्युलर डेटा सेन्टरलाई इन्टीग्रेटेड मोड्युलर सोलुसन वा कन्टेनराइज्ड डेटा सेन्टर पनि भनिन्छ ।

ह्वावे नेपालले १० दिनमै तीन तलाको प्रि फ्रयाब्रिकेटेड डेटा सेन्टर होस्टिङ र इन्स्टलेसन गरेर नयाँ रेकर्ड बनाएको बताएको छ ।


समाचार

फोनपेले सुरू गर्‍यो ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकि…

इन्टरनेट विस्तारमा आक्रामक डिशहोम, २ वर्षमा डेढ लाख ग्राहक

डिशहोम फाइबरनेटका ग्राहक डेढ लाख पुगेका छन् । सन् २०२० फेब्रुअरीदेखि इन्टरनेट बजार…

अनुमतिविना फ्रिक्वेन्सी प्रयोग नगर्न प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिविना फ्रिक्वेन्सी प्रयोग नगर्न आग्रह गरेको छ । एक स…

नेपालमै पहिलोपटक ६ हजार निकायको विद्युतीय लेखा परीक्षण

नेपालमै पहिलो पटक सार्वजनिक निकायको विद्युतीय लेखा परीक्षण भएको छ । लेखा परीक्षणक…

नेपाल टेलिकमको सिमबाट एनआईसी एसिया बैंकको एप र वेबसाइट निःशुल्क चलाउन सकिने

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप र वेबसाइट नेपाल टेलिकमको सिमबाट निःशुल्क …

सेञ्चुरी बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा सिद्धार्थनगर सिटी अस्पतालमा छुट पाइने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालबीच व्यवसायिक …

पोखरामा सञ्चालनमा आयो काम नलाग्ने नोट नष्ट गर्ने मेसिन

नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एण्ड ब्…

अर्काको नागरिकताबाट सिम निकालेर बैंक खाताको पैसा झिक्ने एकजना पक्राउ

अर्काको नागरिकताबाट सिम कार्ड निकालेर बैंक खाताको पैसा झिक्ने हेटौंडाका एकजना पक्…

झम्सिखेलमा ट्राफिक लाइट सञ्चालनमा

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान …

यती एयरलाइन्सको टिकट अब भाइबरबाट पनि काट्न सकिने

यती एअरलाइन्सको हवाई टिकट अब सामाजिक सञ्जाल भाइबरबाट पनि लिन सकिने भएको छ । कम्प…

गूगलको पासवर्ड म्यानेजर अब सबै प्लेटफर्ममा सजिलै प्रयोग गर्न सकिने

गूगलको पासवर्ड म्यानेजर अब सबै प्लेटफर्ममा सजिलै प्रयोग गर्न सकिने भएको छ । यसका गू…

सुरु भयो सातौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, ११ विधामा यसरी दिनुहोस् आवेदन

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको स…

ट्रयाक गर्ने यूआरएललाई अब मोजिला फायरफक्सले हटाउने

मोजिला फायरफक्सले अब आफै ट्रयाक गर्ने किसिमको यूआरएललाई हटाउने भएको छ । यसले फेस…

विद्युतीय मतदानका लागि साउनभित्र मेसिन उपलब्ध गराउन निर्वाचन आयोगको माग

काठमाडौं । निर्वाचन अयाोगले आउँदै गरेको निर्वाचनका लागि साउन मसान्तभित्र विद्युतीय…

यस्ता छन् विश्वमा धेरै प्रयोग गरिने दश सामाजिक सञ्जाल

आज जुन ३० अर्थात सामाजिक सञ्जाल दिवस । हरेक वर्ष जुन ३० मा सामाजिक सञ्जाल दिवस मन…